मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
समाज
सञ्चालन हुन थाले उपत्यकाका मालपोत
नेपाल फ्ल्यास
भदौ २५, २०७७
काडमाडौ । कोरोना भाइरस संक्रमणको त्रासका कारण साउन २८ देखि बन्द रहेकाउपत्यकाका मालपोत कार्यालय बिहीबारदेखि सञ्चालनमा आएका छबन् । सरकारलेनिषेधाज्ञा खुकुलो बनाउने निर्णय गरेसँगै बन्द रहेका मालपोत कार्यालय खुला भएका हुन् ।शुक्रबारसम्म अत्यावश्यक सेवाग्राहीको घरजग्गा रोक्का र फुकुवाको काममात्र गरिने...
सेप्टेम्बर १०लाई एसिड आक्रमणविरुद्धको दिवस मनाउन प्रमको आह्वान
नेपाल फ्ल्यास
भदौ २५, २०७७
काठमाडौं ।प्रधानमन्त्री केपी शर्माओलीलेहरेक वर्ष सेप्टेम्बर १० लाई एसिड आक्रमणविरुद्धजागरण दिवसकोरूपमा मनाउने गरी अघि बढ्नआह्वान गरेका छन् । देशभरि एसिड आक्रमणका घटनामा परी पीडित भएका१२ जना पीडितहरूसँग बालुवाटारमा छलफल गर्दै प्रधानमन्त्रीले बिहीबार यस्तो आह्वान गरेकाहुन् । सो भेटमाउनले वीर र...
पहिरोले भत्कायो बन्जी झरना
नेपाल फ्ल्यास
भदौ २५, २०७७
एउटा झरना भत्किए पनि अरू धेरै संरचना छन्,बन्जीजम्प यहीँ छ, नेपालकै पहिलो हेली रिर्साेट यहीँ बन्दै छ सिन्धुपाल्चोक भोटेकोशी-५ मा रहेको चर्चित बन्जी झरना भत्किएको छ । पर्यटकीय क्षेत्रको प्रचुर सम्भावना बोकेको सो झरना केही दिनअघि परेको अविरल वर्षाकाकारण गएकोपहिरोले...
आमा र गर्भेशिशुको मृत्यु
नेपाल फ्ल्यास
भदौ २५, २०७७
सिन्धुपाल्चोक जुगल गाउँपालिका-५ मा एक महिला र गर्भमा रहेको शिशुको घाँस काट्न जाँदा लडेर मृत्यु भएको छ । साविक बराम्ची डाँडाथोककी ४३ वर्षीया सञ्चमाया तामाङको घटनास्थलमा र गर्भमा रहेको आठ महिनाको शिशु भने जीवितै भेटिए पनि उपचारका क्रममा काठमाडौंलैजाने क्रममा...
बागलुङ बाढी-पहिरो पीडितलाई ऋणको चिन्ता
नेपाल फ्ल्यास
भदौ २५, २०७७
बागलुङको ढोरपाटन नगरपालिका-९ बोबाङ्गका बाढीपहिरो पीडितलाई अहिले गाँसबास भन्दा ऋणको समस्याले पिरोलेको छ । यही भदौं १७ गते राति ढोरपाटन नगरपालिकाको भुजीखोलामा आएको बाढीले तटीय क्षेत्रका घर बगाउँदा बोबाङ्गका स्थानीयवासीलाई साहुको ऋण अब कसरी तिर्ने भन्ने चिन्ताले सताउन थालेको छ...
उपत्यकामा सवारीसाधनको चाप बढ्यो
नेपाल फ्ल्यास
भदौ २५, २०७७
काठमाडौं । काठमाडौं उपत्यकामा सवारीसाधनको चाप एक्कासि बढेको छ । जारी निषेधाज्ञा खुकुलो पारी यातायातका साधनलाई जोरबिजोरका आधारमा सञ्चालन हुन दिने सरकारको निर्णयसँगै उपत्काका सडकमा सवारीसाधनको चाप बढेको हो । उपत्यकाका तीन जिल्लअधिकारीहरुको बैठकले बिहीबारदेखि उपत्यकमा निजी सवारीसाधन, १६ सिट...
भरतपुरमा थप एक कोरोना संक्रमितको मृत्यु
नेपाल फ्ल्यास
भदौ २५, २०७७
भरतपुर । चितवनमा थप एक जना कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ । भरतपुर महानगरपालिका ११ का कोरोना संक्रमित ६२ वर्षीय पुरूषको मृत्यु भएको हो । मेडिकल कलेज भरतपुरमा उपचाररत पुरुषको आज (बिहीबार) दिउँसो १२स्२० मा मृत्यु भएको हो ।...
बालिका बलात्कार अभियोगमा ३ जना पक्राउ
नेपाल फ्ल्यास
भदौ २५, २०७७
सुर्खेत ।एक बालिकालाई सामूहिक बलात्कार अभियोगमा ३ जनालाई प्रहरीले पक्रेकाे छ । १४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा पंचपुरी नगरपालिका-४ बस्ने १७ वर्षीय, १५ वर्षीय र १५ वर्षीय ३ जना किशोरलाई बुधबार राति प्रहरीले पक्राउ गरेकाे हाे । पंचपुरी...
टुटल र पठाओको सेवा पनि सुरु
नेपाल फ्ल्यास
भदौ २५, २०७७
काठमाडौं । काठमाडौं उपत्यकामा निषेधाज्ञा जारी भएसँगै रोकिएको टुटल र पठाओको राइड सेयरिङ सेवा निषेधाज्ञा खुकुलो भएसँगै पुनः सुचारु भएको छ । सार्वजनिक यातायात सञ्चालन भएसँगै टुटल र पठाओले पनि स्वास्थ सुरक्षाको मापदण्ड अपनाएर सेवा सुरु गरेका हुन् । लकडाउनदेखि...
कोरोना संकटले बढायो आत्महत्याको दर
नेपाल फ्ल्यास
भदौ २५, २०७७
पछिल्लो समय नेपालमा आत्महत्याकोदर ह्वात्तै बढेको छ । विगत केही दिनको प्रहरीको तथ्यांकलाईहेर्ने हो भने हरेक दिन १० जनाले आत्महत्या गर्ने गरेका छन् । गत आर्थिक वर्षका सुरुवाती दिनमा आत्महत्याका घटना औसत भए पनि कोरोना महामारीपछिको लकडाउन तथा निषेधाज्ञाको बेलामा...
उपभोक्ता समिति नै पारदर्शी नभएपछि...
नेपाल फ्ल्यास
भदौ २५, २०७७
काठमडौं । नागरिकलाई सेवा दिने सबैभन्दा नजिकको र दैलोअघिको भनेर चिनिने स्थानीय सरकारबाट हुने विकास योजनाका काम गर्दा बढी पारदर्शिता र मितव्ययिता अपेक्षाथियो । तर, नागरिकको यस्तो अपेक्षा राजधानीमै पूरा हुन सकेको देखिँदैन भने देशभर झन् कस्तो अवस्था होला ?...
झारफुक गरेपछि सन्तान हुने भन्दै युवतीको बलात्कार
नेपाल फ्ल्यास
भदौ २५, २०७७
डोटी । युवती बलात्कारका आरोपमा जोरायल गाउँपालिका३ बरमका ३१ वर्षीय एक युवक बिहीबार पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय जोरायलका प्रमुख तथा प्रहरी नायब निरीक्षक महेन्द्र थापाका अनुसार बलात्कारका आरोपमा पक्राउ पर्नेमा टेकबहादुर ओली छन् । आफ्नै गाउँकी बिरामी...
अभिभावक कुटपिट गर्ने प्रिन्सिपलमाथि अंगभंगसम्बन्धी मुद्दा दर्ता
नेपाल फ्ल्यास
भदौ २५, २०७७
बुटवल । निजी विद्यालयका प्रिन्सिपलले बक्यौता शुल्क नतिरेको निहुँमा अभिभावकमाथि कुटपिट गरी अंगभंग बनाउने प्रिन्सिपलमाथिकुटपिट तथा अंगभंगसम्बन्धी कसुरमा मुद्दा दर्ता भएको छ । जिल्ला प्रहरी कार्यालय, नवलपुरका अनुसार फी नतिरेको निहुँमा अभिभावकमाथि कुटपिट गर्ने प्रिन्सिपल दीपक कुँवरविरुद्ध कुटपिट तथा अंगभंगसम्बन्धी...
सुनको मूल्यमा सामान्य वृद्धि
नेपाल फ्ल्यास
भदौ २५, २०७७
काठमाडौं । आज (बिहिबार) सुनको मुल्य सामान्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ४०० रुपैयाँले बढेर प्रतितोला ९६ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ । हिजो (बुधबार) सुन तोलाको ९६ हजार ४००रुपैयाँमा...
चितवनमा थप १४ जनामा कोरोना संक्रमण
नेपाल फ्ल्यास
भदौ २५, २०७७
चितवन । चितवनमा थप १४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । भरतपुर अस्पताल कोभिड१९ प्रयोगशालामा गरिएको पिसिआर परीक्षणमा १४ जनामा संक्रमण पुष्टि भएको हो । बुधबार मध्यराति सार्वजनिक गरिएको नतिजा अनुसार भरतपुर महानगरपालिकाका १३ जना र रत्ननगरका १ जनामा...
हुम्लाको नाम्खा गाउँपालिकामा पठनपाठन बन्द
नेपाल फ्ल्यास
भदौ २५, २०७७
हुम्ला । उच्च हिमाली जिल्ला हुम्लाको उत्तरी नाम्खा गाउँपालिकाका सम्पूर्ण विद्यालय बन्द भएका छन् । कोरोनाको त्रासमा देशभरका शैक्षिक संस्था बन्द रहेको समयमानियमित पठनपाठन गराइरहेको सोगाउँपालिकाले बुधबारदेखि सम्पूर्ण विद्यालय बन्द गराएको हो । अहिलेसम्म ग्रिन जोनमा रहेको हुम्लामा सङ्क्रमण हुने...
केन्द्रीय विद्युत जडानपछि चौबीसै घण्टा टेलिफोन
नेपाल फ्ल्यास
भदौ २५, २०७७
खोटाङ । केपिलासगढी गाउँपालिका४ बाक्सिलास्थित धिर्नुडाँडामा रहेको जिएसएम र सिडीएमए टेलिफोन टावरमा केन्द्रीय प्रशारण लाइनको विद्युत जडान गरिएको छ । नियमित विद्युत् अभावमा पटकपटक अवरुद्ध हुँदै आएको टेलिफोन टावरमा विद्युत जडान भएपछि चौबीसै घण्टा टेलिफोन सञ्चालनमा आएको छ । विद्युत...
१८ वर्षीया किशोरीलाई भारत लैजाँदै गर्दा ६ जना युवक पक्राउ
नेपाल फ्ल्यास
भदौ २५, २०७७
रौतहट । फतुवा विजयपुर नगरपालिका ५ की यादव थरकी १८ वर्षीया किशोरीलाई ललाइफकाई मध्यराति भारततर्फ लगिरहेका ६ युवकलाई सीमावर्ती क्षेत्रबाट प्रहरीले पक्राउ गरेको छ । प्रहरीचौकी नरकटियाका प्रहरी सहायक निरीक्षक मेरालालप्रसाद गुप्ताको नेतृत्वमा गएको गस्ती टोलीले उनीहरुलाई परोहा नगरपालिका ७...
अब ‘नो हर्न, नो ओभरटेक’
नेपाल फ्ल्यास
भदौ २५, २०७७
दमौली । जिल्ला ट्राफिक प्रहरी कार्यालय तनहुँले बुधबारदेखि दमौली बजारमा हर्न बजाउन र ओभरटेक गर्न निषेध गरेको छ । दमौली बजारभित्र तीव्र गतिमा सवारी चलाउने क्रम बढेपछि ट्राफिक प्रहरी कार्यालयले नो हर्न र नो ओभरटेक को अवधारणा ल्याएको हो ।...
आजको मौसमः यस्तो छ बिहानैदेखि देशभर प्रभाव
नेपाल फ्ल्यास
भदौ २५, २०७७
काठमाडौं । जल तथा मौसम पूर्वानुमान महाशाखाले आज (बिहीबार) बिहानैदेखि देशभर पर्ने मौसमको प्रभावबारे विवरण सार्वजनिक गरेको छ । महाशाखाका अनुसार बिहानैदेखि केही प्रदेश र जिल्लाहरुमा हल्का बदली रही केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ । यस्तै, दिउँसो पनि...
«
1
...
201
...
402
403
404
405
406
407
408
409
410
...
571
...
733
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय