जेठ ०६, २०८१, आइतबार
               

भरतपुरमा थप एक कोरोना संक्रमितको मृत्यु

नेपाल फ्ल्यास
भदौ २५, २०७७

ADVERTISEMENT

भरतपुर । चितवनमा थप एक जना कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ ।

भरतपुर महानगरपालिका ११ का कोरोना संक्रमित ६२ वर्षीय पुरूषको मृत्यु भएको हो ।

मेडिकल कलेज भरतपुरमा उपचाररत पुरुषको आज (बिहीबार) दिउँसो १२स्२० मा मृत्यु भएको हो ।

भदौ २२ गते ती पुरुषमा कोरोना संक्रमण पुष्टि भएको थियो । उनी निमोनियाबाट पीडित थिए । 

योसँगै चितवनमा २४ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।


कस्तो लाग्यो ?

यो पनि