बैशाख १४, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
समाज
दोलखाको तामाकोशी गाउँपालिकाले सबै नागरिकको कोरोना बिमा गर्ने
नेपाल फ्ल्यास
भदौ २९, २०७७
दोलखाको तामाकोशी गाउँपालिकाले आफ्ना सबै नागरिकको कोरोना बिमा गर्ने भएको छ । कोरोना सङ्क्रमितको सङ्ख्या बढ्दै गइरहेका बेलागाउँपालिकाले आफ्ना सबै नागरिकको कोरोना बिमा गरिदिन लागेको हो । तामाकोशी गाउँपालिकाका अध्यक्ष ईश्वरचन्द्र पोखरेलका अनुसार गाउँपालिकाबासीको कोरोना बिमा गर्ने निर्णय भएको छ...
कपिलवस्तुकी कोरोना सङ्क्रमित महिलाको मृत्यु
नेपाल फ्ल्यास
भदौ २९, २०७७
कोरोना विशेष अस्पताल बुटवलमा उपचाररत कोरोना सङ्क्रमित एक महिलाको मृत्यु भएको छ । कपिलवस्तुको शिवराज नगरपालिका५ की ४७ वर्षीया महिलाको उपचारका क्रममा सोमबार बिहान मृत्यु भएको हो । लुम्बिनी प्रादेशिक अस्पतालका सूचना अधिकारी डा विष्णु गौतमका अनुसारगौतमबुद्ध सामुदायिक मुटु अस्पतालमा...
पहिरोमा बेपत्ता वृद्धको शव फेला
नेपाल फ्ल्यास
भदौ २९, २०७७
बागलुङ । पहिरोलेघर पुर्दाबेपत्ता भएका एक वृद्धको शव फेला परेको छ । बागलुङकोे जैमिनी नगरपालिका१ कुस्मिसेरा टुनीबोटमा पहिराले घर पुर्दा बेपत्ता भएका ६१ वर्षीय हरिकृष्ण पौडेलको शव करिब सोमबार फेला परेकोहो । जिल्ला प्रहरी कार्यालय बागलुङका अनुसार मृतक पौडेल परिवारका...
श्रीमतीको हत्या आरोपी २० वर्षपछि पक्राउ
नेपाल फ्ल्यास
भदौ २९, २०७७
काठमाडौं । प्रहरीले श्रीमतीको हत्या आरोपीलाई २० वर्षपछि पक्राउ गरी कानुनी कारवाही थालेको छ । दोलखाको भीमेश्वरस्थित ताथली घर भई काठमाडौंमा बस्दै आएका अरुणकुमार रिजाल (सुनार) माथि श्रीमती दिलमाया सुनारको विसं २०५७ सालमा हत्या गरेको आरोप लागेको थियो । घटनापछि...
तीन थान भरुवा बन्दुकसहित दुई जेष्ठ नागरिक पक्राउ
नेपाल फ्ल्यास
भदौ २९, २०७७
स्याङ्जा । बन्दुकसहित प्रहरीले दुई जेष्ठ नागरिकलाई पक्राउ गरेको छ । पुतलीबजार नगरपालिका७ मोहरिया झग्री डाँडाका ६९ वर्षीय भीमबहादुर ठकुरी र सोही ठाउँका ६० वर्षीय ओ बहादुर हमाललाई प्रहरीले चार थान वटा बन्दुकसहित पक्राउ गरेको हो । अवैधरूपमा हातहतियार राखेको...
सीमामा सशस्त्रको उपस्थिति बढ्दै
नेपाल फ्ल्यास
भदौ २९, २०७७
बैतडी । सशस्त्र प्रहरी बलले भारतसँग सीमा जोडिएको क्षेत्रमा आफ्नो उपस्थिति बढाउँदै गएको छ । भारतसँग सीमा जोडिएको जिल्लाका थप तीन ठाउँमा सशस्त्र प्रहरी बलको सीमा निगरानी चौकी (बिओपी) स्थापना हुने भएको छ । चालु आर्थिक वर्षमै जिल्लाका थप तीन...
बागलुङमा पहिरोले पाँच घर पुर्यो, एकजना बेपत्ता
नेपाल फ्ल्यास
भदौ २९, २०७७
गलकोट । अविरल वर्षाका कारण आएको पहिरोले बागलुङको जैमिनी नगरपालिका१ कुश्मिशेरास्थित टुनीबोटमा आज बिहान पाँच घर पुरिएको छ भने एक जना बेपत्ता भएका छन् । घरमाथि पहिरोले घर पुरिँदा ६१ वर्षीय हरिकृष्ण पौडेल बेपत्ता भएका हुन् । परिवारका अन्य पाँच...
चितवनमा मलमा कालोबजारी गर्नेलाई जरिवाना
नेपाल फ्ल्यास
भदौ २९, २०७७
चितवन । जिल्ला प्रशासन कार्यालय चितवनले मलमा कालोबजारी गरेको भन्दै चार जनालाई जरिवाना गरेको छ । पूर्वी चितवनको रत्ननगर नगरपालिका१ बकुलहरमा रहेको निर्मल बहुउद्देश्यीय सहकारी संस्थाका व्यवस्थापक, बिक्री उपसमितिका संयोजक र दुई सदस्यलाई प्रशासनले मलमा कालोबजारी गरेको भन्दै जनही १०...
पर्वतमा पहिरोले घर पुरिएर तीन वर्षीया बालिकाको मृत्यु
नेपाल फ्ल्यास
भदौ २९, २०७७
काठमाडौं । पर्वतमा पहिरोले घर पुरिएर तीन वर्षीया बालिकाको मृत्यु भएको छ । जिल्लाको फलेवास नगरपालिका४ मा पहिरोले घर पुरिएर बालिकाको मृत्यु भएको हो । आइतबार रातभर भएको अविरल वर्षाको कारण आएको पहिरोले सिर्सुवाका नवीन विकको घर पुरिएर बालिकाको मृत्यु...
झापामा छोराले गरे आफ्नै आमालाई बन्चरोले हानेर विभत्स हत्या
नेपाल फ्ल्यास
भदौ २९, २०७७
काठमाडौं । एक छोराले बन्चरोले हानेर आफ्नै आमाको ज्यान लिएका छन् । आइतबार राति झापा जिल्लामा आफ्नै छोराले आमालाई बन्चरोले हानेर हत्या गरेका हुन् । जिल्लाको कमल गाउँपालिका ७ ठुलो बाह्रघरे निवासी २४ वर्षीय दिनेश ऋषिदेवले आफ्नै ५० वर्षीया आमा...
आजपनि मौसमबाट पूर्ण सतर्क रहन सुझाव
नेपाल फ्ल्यास
भदौ २९, २०७७
काठमाडौं । राष्ट्रिय जल तथा मौसम पूर्वानुमान महाशाखाले आज (सोमबार) को मौसमबारे विवरण सार्वजनिक गर्दै आम नागरिकलाई पूर्ण सतर्कता अपनाउन आग्रह गरेको छ । महाशाखाका अनुसार आज बिहानैदेखि देशका केही स्थानमा हल्का बदली भइ भारी वर्षाको सम्भावना रहेको छ ।...
एकैदिन ३५ जना फरार प्रतिवादी पक्राउ
नेपाल फ्ल्यास
भदौ २८, २०७७
तनहुँ । जिल्ला प्रहरी कार्यालय तनहुँलेटोलीले आइतबार मात्रै विभिन्न अपराधका मुद्धामा दोषी ठहर भएका ३५ जनालाई पक्राउ गरेको छ । प्रहरीका अनुसारपक्राउ पर्नेमा काेहीठगी, नागरिकता किर्ते, बहुबिवाह,सार्वजनिक अपराध लगायतका मुद्दामा दोषी ठहर भएकाहरू छन् । जिल्ला प्रहरी कार्यालय तनहुँलेचलाएको फरार...
५१ बालबालिकालाई राहत रकम प्रदान
नेपाल फ्ल्यास
भदौ २८, २०७७
सप्तरीको तिलाठी कोइलाडी गाउँपालिकाले बाढी प्रभावित पाँच वर्षमुनिका बालबालिकालाई आज राहत रकम वितरण गरेको छ । वडा नं. १ बेल्हीका ५१ बालबालिकालाई गाउँपालिका अध्यक्ष सतिशकुमार सिंह र वडा अध्यक्ष दिनेश्वर मिश्रले उक्त राहत रकम वितरण गरेका हुन् । युनिसेफको सहयोगमा...
शान्ति मिसनमा जान लागेका सैनिकमा कोरोना देखिएपछि उडान रद्ध
नेपाल फ्ल्यास
भदौ २८, २०७७
काठमाडौं । संयुक्त राष्ट्रसंघ अन्तर्गतकाेशान्ति मिसनमा लिबिया जान लागेका नेपाली सेनाका केही जवानमा कोरोना संक्रमण पुष्टि भएपछि सोमबार हुने फ्लाइट रद्ध भएको छ । संयुक्त राष्ट्र संघको आह्वानमा युनाइटेड नेसन मिसन सर्पोट इन लिबिया मिशनमा तैनाथ फौजलाई बदली गर्नका लागि...
सिन्धुपाल्चोक पहिरो : मृतक ११ जनाको सनाखत, २० जना अझै वेपत्ता
नेपाल फ्ल्यास
भदौ २८, २०७७
बाह्रबिसे७ घुम्थाङमा पहिरोमा पुरिएका ११ जनाको शव भेटिएको छ । इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक नवराज न्यौपानेले मृतक सबैको सनाखत भएको जानकारी दिए । नागपुजे र भीरखर्कको पहिरोमा ज्यान गुमाउनेमा ६२ वर्षीया भक्तिमाया श्रेष्ठ, ९८ वर्षीया ट्याक्सी शेर्पा, २३ वर्षकी...
बँदेल मार्ने पासोमा परेर १ जनाकाे मृत्यु
नेपाल फ्ल्यास
भदौ २८, २०७७
बँदेल मार्न थापिएको करेन्टको पासोमा परी नवलपरासी (बर्दघाटसुस्ता पश्चिम)मा एकको मृत्यु भएको छ । घर नजिकैको जङ्गलबाट आउने बँदेलले धानबाली नष्ट गरेको भन्दै बँदेल मार्न थापेको पासोमा परी रामग्राम नगरपालिका१४ पर्सावलका ५५ वर्षीय होमनारायण यादवको मृत्यु भएको हो । शुक्रबार...
भोटेकोशी पावर कम्पनीबाट सिङ्गो गाउँ पीडित, राहत र सुविधा भने वडाअध्यक्षद्वारा कब्जा
श्यामसुन्दर पुडासैनी
भदौ २८, २०७७
सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिकाका भोटेकोशी पावर कम्पनीबाट पीडित भएकाहरूको सेवा सुविधामा वडाध्यक्षले एकलौटी गरेका छन् । जलविद्युत्कम्पनीको ड्यामको कारण क्षति भएका परिवारको लागिदिइएको रकम र अरू सुविधा २ नम्बर वडाध्यक्ष दीपेन्द्र श्रेष्ठले पीडितसँग नपुर्याई एकलौटी गरेका हुन् । भोटेकोेशी पावर कम्पनीले...
रेडपाण्डाको छालासहित ४ जना पक्राउ
नेपाल फ्ल्यास
भदौ २८, २०७७
बाँके ।बैजनाथ गाउँपालिका-१ गाभरस्थित डेनियल कटेज एण्ड रेष्टुरेण्टबाट १ थान रेडपाण्डाको छालासहित सुर्खेत भेरिगंगा नगरपालिका-१२ छिन्चु बस्ने ३६ वर्षीय देव बहादुर बाठालगायत ४ जनालाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ । उक्त रेष्टुरेण्टमा अवैध रुपमा जंगली जनावरको छाला ल्याई लुकाई...
हालसम्म ५ हजारभन्दा बढी सुरक्षाकर्मीलाई कोरोना संक्रमण
नेपाल फ्ल्यास
भदौ २८, २०७७
सिन्धुपाल्चोक जिल्लाको बाह्रबिसे नगरपालिका७ स्थित घुम्थाङको नागपुजेमा आज बिहान आएको विनाशकारी भेलपहिरामा परेकाको उद्धारमा सुरक्षाकर्मी तत्काल खटिए । उक्त घटनामा ठूलो जनधनको क्षति भएको छ । अहिले पनि उद्धार जारी छ । उद्धारका क्रममा घाइते महिलालाई पिठ्यूँमा बोकेर सशस्त्र प्रहरीका...
साउन र भदाैमा मात्र नेपालभर १६ सय ८१ जनाले गरे आत्महत्या
नेपाल फ्ल्यास
भदौ २८, २०७७
काठमाडौं ।नेपालमा आत्महत्या गर्नेको संख्या दिनदिनै बढ्दो छ । साउन महिनामा मात्र देश भर ७ सय ९ जनाले आत्महत्या गरेको प्रहरी प्रधान कार्यालयले जनाएको छ । गत चैतयता देशभर ३ हजार ४ सय १० जनाले आत्महत्या गरेका छन् । गत...
«
1
...
198
...
395
396
397
398
399
400
401
402
403
...
568
...
733
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय