बैशाख २४, २०८१, सोमबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
समाज
यस्तो छ आजको मौसमः विस्तृत विवरण
नेपाल फ्ल्यास
भदौ ३०, २०७७
काठमाडौं । राष्ट्रिय जल तथा मौसम पूर्वानुमान महाशाखाले सोमबार (आजका) देशभर बिहानैदेखि मौसमको प्रभावबारे विवरण सार्वजनिक गर्दै सम्पूर्ण देशवासीलाई सतर्क रहन आग्रह गरेको छ । महाशाखाका अनुसार आज बिहानैदेखि केही जिल्ला र प्रदेशमा सामान्य बदली भइ भारी वर्षाको सम्भावना रहेको...
कोल्टीमा इलाका प्रशासन राख्न सरकारसँग माग
नेपाल फ्ल्यास
भदौ ३०, २०७७
मार्तडी । बाजुरा जिल्लाको उत्तरपूर्वी भेगको कोल्टी क्षेत्रमा इलाका प्रशासन कार्यालय राख्नका लागि चार स्थानीय तहका जनप्रतिनिधिले सरकारसँग माग गरेका छन् । सोमबार चार स्थानीय तहका प्रमुख, प्रदेश निर्वाचन क्षेत्र क बाट निर्वाचित प्रदेशसभा सदस्य र अन्य स्थानीयवासीको सर्वपक्षीय भेलाले...
असोज ५ गतेदेखि आन्तरिक उडान र लामो दूरीका बस सञ्चालन हुने
नेपाल फ्ल्यास
भदौ २९, २०७७
काठमाडौं । सरकारले लामो सयमदेखि बन्द रहेको आन्तरिक हवाई उडानलाई असोज ५ गतेबाट खुला गर्ने निर्णय गरेको छ । सोमबार साँझ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकले स्वास्थ्य सुरक्षा मापदण्ड पालना गर्दै आन्तरिक उडान सुरु गर्ने निर्णय गरेको हो ।मन्त्रिपरिषद्को...
दुई सप्लायर्सलाई कालोसूचिमा राख्न सिफारिस
नेपाल फ्ल्यास
भदौ २९, २०७७
सम्झौता अवधिमा रसायनिक मल नल्याएको भन्दै दुई सप्लायर्सलाई कालोसूचिमा राख्न सिफारिस गरिएको छ । कृषि सामग्री कम्पनीले सार्वजनिक खरिद अनुगमन कार्यालय ताहचललाई आज पत्र पठाउँदै शैलुङ इन्टरप्राइजेट र होनिको मल्टिपललाई कालोसूचिमा राख्न सिफारिस गरेको हो । दुई सप्लायर्सले गत आर्थिक...
राष्ट्रिय झण्डा जलाउनेलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश
नेपाल फ्ल्यास
भदौ २९, २०७७
काठमाडौं ।राष्ट्रिय झण्डा जलाएको अभियोगमा पक्राउ परेका ९ जनामध्ये जिल्ला हदालत काठमाडौंले एक जनालाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश भएको छ । पक्राउ परेकामध्येम्युजिक भिडियोका गायक ग्लाल्जेन दोर्जे तामाङलाई थुनामा पठाउन आदेश दिएको हो । अन्य ३जनालाई जनही १५ हजार...
कोरोना संक्रमित एक महिलाको मृत्यु
नेपाल फ्ल्यास
भदौ २९, २०७७
लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा कोरोना संक्रमित एक महिलाको मृत्यु भएको छ । मृतकले सोमवार नै लुम्बिनी प्रादेशिक अस्पतालको फिभर क्लिनिकमा पीसीआर परीक्षण गराउँदा कोभिड-१९ पोजिटिभ देखिएको थियो । उनमा ज्वरो, श्वासप्रश्वासमा समस्या रहेको र उपचारको क्रममा सोमवार दिउसो मृत्यु भएको...
जहाँ गहिरो, त्यहीँ पहिरो
श्यामसुन्दर पुडासैनी
भदौ २९, २०७७
सिन्धुपाल्चोकोभोटेकोसी र बाह्रबिसेमा असार २५ गते गएको पहिरोका कारणचार जनाले ज्यान गुमाए । भोटेकोसीमै साउन १ गते पहिरो जाँदा एकै परिवारका पाँच जनाले ज्यान गुमाए । मेलम्चीमा साउन १९ गते पहिरोमा परी१० जनाको ज्यान गयो । जुगल२ लिदीमा साउन ३०...
ओखलढुङ्गाकी कोरोना संक्रमितबाट शिशुको जन्म
नेपाल फ्ल्यास
भदौ २९, २०७७
ओखलढुङ्गा । कोरोना संक्रमित एक महिलाले नवजात शिशुलाई जन्म दिएकी छन् । कोरोना संक्रमण भएपछि ओखलढुङ्गा सामुदायिक अस्पतालको आइसोलेसनमा बसेकी एक महिलाले बच्चा जन्माएकी हुन् । कोरोेना संक्रमित महिलाले स्वस्थ शिशु जन्माएको अस्पताका निर्देशक युवराज आचार्यले बताए । आमालाई आइतबार...
लायन्स क्लबद्वारा समस्यामा परेका ७० परिवारलाई राहत
नेपाल फ्ल्यास
भदौ २९, २०७७
भक्तपुर । लायन्स क्बल अन्तर्राष्ट्रिय ए टु ले कोभिड१९ को महामारीका कारण समस्यामा परेका विपन्न वर्गका मानिसहरूका लागि भक्तपुरको बालकोटमा राहत वितरण गरेको छ । करिब ७० परिवारलाई सोमबार विहान राहत वितरण गरिएको हो । राहतमा १२ केजी चामल, एक...
सेलिब्रेटीका पनि सेलिब्रेटी ‘जुरी ठाकुर’
नेपाल फ्ल्यास
भदौ २९, २०७७
झण्डै दुई दशकयता निरन्तर हेयर कटिङ र डिजाइनिङ गर्दै आएका उनी सेलिब्रेटीका पनि सेलिब्रेटीको रुपमा चर्चित छन् । कपाल काट्ने उनको पेसा पुर्खौली हो । उनलाई यही पेसाले सेलिब्रेटी बनाएको हो । नेपालमा चलेका कलाकारहरू हेयर डिजाइनकालागिकहाँ जान्छन् होला ?...
१० किलो अफिमसहित पक्राउ
नेपाल फ्ल्यास
भदौ २९, २०७७
बाँके । राप्तीसोनारी गाउँपालिका-१ भौवा भन्ने स्थानबाट १० किलो अवैध लागूऔषध अफिमसहित २ जनालाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा दाङ घोराही नगरपालिका-१५ बस्ने ५३ वर्षीय धन बहादुर सेन र सोही ठाउँ बस्ने २४ वर्षीय निशान घर्ती...
नारायणगढ–मुग्लिन सडक अवरुद्ध
नेपाल फ्ल्यास
भदौ २९, २०७७
नारायणगढ मुग्लिन सडकखण्डको चोर खोलामा आज दिउँसो पहिरो जांँदा सडक अवरुद्ध भएको छ । जिल्ला प्रहरी कार्यालय, चितवनका प्रवक्ता प्रहरी नायब उपरीक्षक सूर्यबहादुर थापाका अनुसार पहिरो पन्छाउने काम भइरहेकाे छ । पहिरो पन्छाएर बाटो खुल्न केही समय लाग्ने थापाले बताए।...
कोरोनाबाट सोमबार १५ जनाको मृत्यु
नेपाल फ्ल्यास
भदौ २९, २०७७
पछिल्लो २४ घण्टामा काठमाडौंमा मात्रै एक महिलासहित ६ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमबार दिएको जानकारीअनुसार काठमाडौंमा ६१ वर्षीया महिलासहित पाँचजना पुरुषको मृत्यु भएको हो ।योसहित पछिल्लो २४ घण्टामा ज्यान जानेहरुको संख्या १५ पुगेको छ ।सोमबारसम्म...
मध्यपहाडी लोकमार्ग पोखरा–बागलुङ खण्ड अवरुद्ध
नेपाल फ्ल्यास
भदौ २९, २०७७
पोखरा । शनिबार रातिपरेको वर्षाका कारण मध्यपहाडी लोकमार्गको पोखराबागलुङ सडक खण्डकाविभिन्न स्थानमा गएको पहिरले सडक अवरुद्ध बनाएको छ । कुश्मा नगरपालिका८ स्थित चुवाको भीर, कुश्मा नगरपालिका४ को रिठ्ठेखोला र कुश्मा नगरपालिका१ अन्तर्गत पर्ने सहस्रधारासडक खण्ड अवरुद्ध भएको हो । आइतबार...
दुई ट्रक एकआपसमा ठोक्किदा एकको मृत्यु, पाँच घाइते
नेपाल फ्ल्यास
भदौ २९, २०७७
चितवन ।नारायणगढमुग्लिन सडक खण्डमा दुई ट्रक एकापसमा ठक्किदाएकजनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसारमृत्यु हुनेमा पर्साको परवानीपुर२ का २८ वर्षीय अजय साह छन् । काठमाडौंबाट नारायणगढतर्फ आउँदै गरेको ना.६ ख २४२३ को ट्रक र विपरीत दिशाबाट जाँदै...
गैँडाको आक्रमणबाट एक पुरुष घाइते
नेपाल फ्ल्यास
भदौ २९, २०७७
नवलपरासी (बर्दघाटसुस्तापूर्व) मा गैँडाको आक्रमणबाट एक पुरुष घाइते भएका छन् । गैँडाको आक्रमणबाट जिल्लाको मध्यविन्दु नगरपालिका३, ब्रम्हस्थानका ५२ वर्षीय देवीराम महतो घाइते भएका हुन्। मध्यविन्दु३ का वडाध्यक्ष अमरबहादुर महतोका अनुसार आइतबार दिउँसो घर पछाडि सिसौबारीमा घाँस काट्ने क्रममा महतोलाई गैँडाले...
६ बुँदे माग राख्दै डा. केसीले गरे १९औँ अनसन सुरु
नेपाल फ्ल्यास
भदौ २९, २०७७
जुम्ला ।चिकित्सा शिक्षा सुधारका अभियन्ता डाक्टर गोविन्द केसीले पुन: अनसन सुरु गरेका छन् ।डा. केसीले आफूले राखेका मागको सुनुवाइ नभएको भन्दै सोमबारबाट जुम्लामा अनसन सुरु गरेका हुन् । विभिन्न ६ बुँदे माग राख्दैजुम्ला बजारनजिकैको सिंहचौरस्थित बाबिरा मस्ट मन्दिरमाउनले अनसन सुरु...
नेपालीलाई कोरोनाले छेकेन मजदुरीका लागि भारत जान
नेपाल फ्ल्यास
भदौ २९, २०७७
कोरोना भाइरस सङ्क्रमण न्यूनीकरणका लागि नेपालभारत सीमा नाका बन्द र लकडाउन जारी रहिरहेका बेलालगाउँदा भारतबाट स्वदेश फर्किनेहरुको चाप रहेको कञ्चनपुरको गड्डाचौकी र डोकेबजारस्थित गौरीफन्टा नाकामा यतिबेला मजदुरीका लागि भारत जानेहरुको चाप बढ्दै गएको छ । भारतमा दैनिक ८० हजारभन्दा बढी...
ब्राजिलमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या एक लाख ३१ हजार नाघ्यो
एजेन्सी
भदौ २९, २०७७
ब्राजिलमा सोमबार बिहानसम्म कोरोना भाइरसका सङ्क्रमणबाट एक लाख ३१ हजार ६२५ जनाको ज्यान गएको बताइएको छ । ब्राजिलको स्वास्थ्य मन्त्रालयका अनुसार गत हप्तादिनमा मात्र चार हजार जनाको ज्यान गएको छ । उक्त मन्त्रालयका अनुसार संक्रमणबाट २४ घन्टामा ४१५ जनाको ज्यान...
घुमथाङ पहिरोमा परी मृत्यु हुनेको सङ्ख्या १३ पुग्यो, अझै १८ बेपत्ता
नेपाल फ्ल्यास
भदौ २९, २०७७
सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका ७ घुमथाङको भीमखर्क र नाकबुच्चेमा गएको पहिरोमा परी मृत्यु हुनेको सङ्ख्या १३ पुगेको छ । शनिबार राति गएको पहिरामा ११ जनाको शव भेटिएको र खोजतलासका क्रममा आज बिहान थप दुई जनाको शव भेटिएपछि मृतकको सङ्ख्या १३ पुगेको...
«
1
...
197
...
394
395
396
397
398
399
400
401
402
...
567
...
733
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय