जेठ ०६, २०८१, आइतबार
               

१० किलो अफिमसहित पक्राउ

नेपाल फ्ल्यास
भदौ २९, २०७७

ADVERTISEMENT

बाँके । राप्तीसोनारी गाउँपालिका-१ भौवा भन्ने स्थानबाट १० किलो अवैध लागूऔषध अफिमसहित २ जनालाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा दाङ घोराही नगरपालिका-१५ बस्ने ५३ वर्षीय धन बहादुर सेन  र सोही ठाउँ बस्ने २४ वर्षीय निशान घर्ती मगर रहेका छन् ।
उक्त स्थानमा अवैध रुपमा लागूऔषध अफिमको कारोबार भइरहेको छ भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।


कस्तो लाग्यो ?

यो पनि