जेठ ०६, २०८१, आइतबार
               

राष्ट्रिय झण्डा जलाउनेलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश

नेपाल फ्ल्यास
भदौ २९, २०७७

ADVERTISEMENT

काठमाडौं । राष्ट्रिय झण्डा जलाएको अभियोगमा पक्राउ परेका ९ जनामध्ये जिल्ला हदालत काठमाडौंले एक जनालाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश भएको छ ।

पक्राउ परेकामध्ये म्युजिक भिडियोका गायक ग्लाल्जेन दोर्जे तामाङलाई थुनामा पठाउन आदेश दिएको हो । अन्य ३ जनालाई जनही १५ हजार रुपैयाँ धरौटी लिएर अदालतले छाडेको छ । साथै ५ जनालाई भने साधारण तारेखमा छाड्न आदेश भएको हाे । 

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) र महानगरीय अपराध अनुसन्धान महाशाखाले ३ भदौमा ९ जनालाई पक्राउ गरेको थियो । 


कस्तो लाग्यो ?

यो पनि