जेठ ०६, २०८१, आइतबार
               

नारायणगढ–मुग्लिन सडक अवरुद्ध

नेपाल फ्ल्यास
भदौ २९, २०७७

ADVERTISEMENT

नारायणगढ –मुग्लिन सडकखण्डको चोर खोलामा आज दिउँसो पहिरो जांँदा सडक अवरुद्ध भएको छ ।

जिल्ला प्रहरी कार्यालय, चितवनका प्रवक्ता प्रहरी नायब उपरीक्षक सूर्यबहादुर थापाका अनुसार पहिरो पन्छाउने काम भइरहेकाे छ ।

पहिरो पन्छाएर बाटो खुल्न केही समय लाग्ने थापाले बताए । पहिरो खसेको ठाउंँ इच्छाकामना गाउंँपालिका–६ अन्तर्गत पर्छ ।


कस्तो लाग्यो ?

यो पनि