मंसिर ०६, २०८१, बिहीबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
#सडक
३ राजमार्ग बाढी–पहिरोका कारण बन्द, १५ वटा सडक भने एकतर्फी
नेपाल फ्ल्यास
साउन ०२, २०८०
काठमाडौं । बाढीपहिरोका कारण ३ वटा राजमार्ग बन्द रहेका छन् । १५ वटा सडक एकतर्फी मात्रै सञ्चालनमा आएको सडक विभागले जनाएको छ । सडक विभागका अनुसार मेची राजमार्गको केचनाचन्द्रगढीचारआलीइलामफिदिम गणेशचोकताप्लेजुङओलाङचुङ्गगोला सडक खण्ड अहिले अवरूद्ध छ । यो राजमार्ग असारको पहिलो...
सडकमा ड्रेन कभर नराख्दा यात्री नालीमा खस्ने डर
नेपाल फ्ल्यास
कात्तिक २८, २०७८
खोटाङको दिक्तेल बजारको सडक ढलानका क्रममा ड्रेन कभर (नालीको ढकनी) नराख्दा स्थानीय जोखिमपूर्ण यात्रा गर्न बाध्य बनेका छन् । दिक्तेलको जलस्राेत तथा सिँचाइविकास डिभिजन कार्यालय अगाडिदेखि पुरानो बेसक्याम्पबीचमा ढलान गरेको निर्माण कम्पनी सूर्य विकास जेभी लहानले ड्रेन कभर नहाली छाड्दा...
ट्याङ्कर फस्दा केआईसिंह राजमार्ग राजमार्ग अवरुद्ध
नेपाल फ्ल्यास
कात्तिक १६, २०७८
डोटी ।डडेल्धुरा जोड्ने केआईसिंह राजमार्ग अवरुद्ध भएको छ । आज दिउँसो उक्त राजमार्गको रडुवामा ट्याङ्कर फसेपछि राजमार्ग अवरुद्ध भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय दिपायलले जनाएको छ । गत असोज अन्तिम साताको अविरल वर्षाका कारण आएको बाढीपहिराले उक्त राजमार्गको रडुवा खोलामा...
भीमफेदी–कुलेखानी सडकखण्डमा ३ दिन सवारीसाधन अवरुद्ध हुने
नेपाल फ्ल्यास
कात्तिक १२, २०७८
मकवानपुर जिल्लाको भीमफेदीकुलेखानी सडकखण्डमा कात्तिक १३ गतेदेखि तीन दिन सवारीसाधन अवरुद्ध हुने भएको छ । हेटौँडाबाट भीमफेदी हुँदै काठमाडौँतर्फ जाने कुलेखानी सडकखण्डमा स्तरोन्नति गर्न दैनिक ४ घण्टा सवारीसाधन अवरुद्ध हुने भएको वाग्मती प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयअन्तर्गतको यातायात पूर्वाधार निर्देशनालयले...
भीमदत्त राजमार्ग अवरुद्ध
नेपाल फ्ल्यास
कात्तिक ०१, २०७८
गएरातिदेखिको लगातारको वर्षाका कारण यहाँका सात पहाडी जिल्ला जोड्ने भीमदत्त राजमार्ग अवरुद्ध भएको छ । सुदूरपश्चिम पश्चिम प्रदेश प्रहरी कार्यालयका अनुसार उक्त राजमार्गको भासु भीरमा ठूलो पहिरो आउँदा बिहानैदेखि यातयात अवरुद्ध भएको हो । पहिरो पन्छ्याउनका लागि सडक डिभिजन कार्यालयको...
मेलम्ची इन्द्रावती सडक पुनः अवरुद्ध
नेपाल फ्ल्यास
असोज ३१, २०७८
गएरातिको भीषण वर्षाका कारण मेलम्ची इन्द्रावती जोड्न अस्थायी मोटरबाटोमा क्षति पुगेको छ । गत असार १ को बाढीले पक्की पुल बगाएपछि करिब तीन महिनापछि ह्युम पाइप राखी मोटरबाटो बनाइएकोे थियो । मोटरबाटोमा गए रातिको वर्षाले पुनः क्षति भएको उक्त अस्थायी...
मध्यपहाडी राजमार्ग : ९५ प्रतिशत काम सकियो
नेपाल फ्ल्यास
असोज २७, २०७८
राष्ट्रिय गौरवको निर्माणाधीन मध्यपहाडी(पुष्पलाल) राजमार्गको कास्की पश्चिम खण्डअन्तर्गत पोखरा महानगरपालिका२५ याम्दीदेखि घट्टेखोलासम्मको निर्माण अन्तिम चरणमा पुगेको छ । पोखराबाग्लुङ राजमार्गसमेत पर्ने सो खण्डको १२ किमी सडक निर्माण कार्य ९५ प्रतिशत सकिएको मध्यपहाडी (पुष्पलाल) सडक आयोजनाले जनाएको छ । ढिलोमा आगामी...
नारायणगढ–बुटवल सडकखण्ड : धमाधम विद्युतको पोल हटाइदै
नेपाल फ्ल्यास
असोज २७, २०७८
नारायणगढबुटवल सडक निर्माणले गति लिने भएको छ । विगतमा यहाँका संरचना हटाउन लामो समय लागेकाले प्रगति न्यून देखिए थियो । अहिले ती संरचना हटिसकेकाले कामले गति लिने जनाइएको छ । अहिलेसम्म जम्मा आठ प्रतिशत भौतिक प्रगति रहेको आयोजनामा अबको छ...
तीन महिनापछि सडक खुल्यो
नेपाल फ्ल्यास
असोज २६, २०७८
बागलुङको दक्षिण क्षेत्र जोड्ने बागलुङकुश्मिसेरा सडक अवरुद्ध भएको तीन महिनापछि खुलेको छ । बागलुङ नगरपालिका१० दब्लाङमा गत असारमा गएको ठूलो पहिरोले उक्त सडक खण्डसहित कालीगण्डकी करिडोरसमेत अवरुद्ध बनेको थियो । सडक नियमित गर्ने प्रयास गरिए पनि पहिरो झर्ने जोखिमका कारण...
पुरिए सडकका खाल्डाखुल्डी
नेपाल फ्ल्यास
असोज २६, २०७८
भक्तपुरकासडकमा रहेका खाल्डाखुल्डी पुरिएका छन् । सर्वसाधारणलाई आवतजावतमा समस्या पर्ने गरी सडकमा रहेका खाल्डाखुल्डी २४ घण्टाभित्र मर्मत गर्न प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले सम्बन्धित निकायलाई आइतबार निर्देशन दिएका थिए । उनको निर्देशनलगत्तै पेप्सीकोटाबाट पुरोना थिमी हुँदै खस्याङ खुसुङ पुलखण्डको निकोसेराको...
समयमै कालाेपत्रे नगर्दा यातायातमा सास्ती
नेपाल फ्ल्यास
असोज १६, २०७८
बारेकोट गाउँपालिका-१ सिल्पाचौरका दलबहादुर बुढा बिरामी श्रीमतीको उपचार गरेर नेपालगन्जबाट जाजरकोट सदरमुकाम पाँच घण्टामा पुगे । तर सदरमुकामस्थित पासागाड जिरो प्वाइन्टबाट कालेगाउँ चार किलोमिटर पार गर्न उनलाई सात घण्टा लाग्यो । बुढाले बिरामीलाई गाडीले गर्दा झन् बिरामी बनाएको बताए ।...
वर्षाले अवरुद्ध राजमार्गहरू तत्काल खुलाउन यातायात व्यवसायीको माग
नेपाल फ्ल्यास
असोज ०७, २०७८
नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले वर्षाका कारण अवरुद्ध सडक तत्काल खुलाउन माग गरेको छ। महासङ्घका अध्यक्ष योगेन्द्रनाथ कर्माचार्यले बुधबार साँझ एक विज्ञप्ति जारी गरी चाडपर्व नजिकिएसँगै चाडपर्व मनाउन उपत्यका बाहिर जाने यात्रुको सङ्ख्या बढ्दै जाने जनाउँदै यात्रुलाई सहजरूपमा गन्तव्यस्थलसम्म पुर्याउन...
भासिएकै सडकमा कालोपत्र
नेपाल फ्ल्यास
भदौ २०, २०७८
काठमाडौं ।मदन भण्डारी राजमार्गअन्तर्गत गुल्मीको रेसुङ्गा नगरपालिका४ सेउघामा सडक भासिएको छ । कालोपत्र सडकमा लगाएको पर्खालसहित सडक भत्किएको छ । अहिले एकतर्फी रूपमा सवारी साधन आवजजावत गरिरहेका छन् । सडकको अन्य भाग पनि चर्किएकाले थप पहिरो जानसक्ने जोखिम रहेको बताइएको...
नागढुङ्गा–नौबिसे सडकखण्डमा यात्रुलाई सास्ती
नेपाल फ्ल्यास
भदौ १४, २०७८
काठमाडौं । अविरल वर्षापछि खसेको पहिरोका कारण नागढुङ्गानौबिसे सडकखण्ड आज अवरुद्ध भएको छ । त्रिभुवन राजपथस्थित चिसापानी धारानजिक पहिरो जाँदा सो सडकखण्ड अवरुद्ध भएको महानगरीय प्रहरी वृत्त थानकोटका प्रमुख प्रहरी नायब उपरीक्षक मोहन खाँणले जानकारी दिए । अहिले राजधानीबाट नागढुङ्गा...
महाकाली लोकमार्ग पहिरोले अवरुद्ध
नेपाल फ्ल्यास
भदौ १२, २०७८
दार्चुलाको शैल्यशिखर नगरपालिका-६ दुधलिङगाडमा आज बिहान पहिरो खस्दा सदरमुकाम खलंगा जोड्ने महाकाली लोकमार्ग अवरुद्ध भएको छ । बिहान साढे ६ बजेतिर सडकमाथिबाट खसेको पहिरोले महाकाली लोकमार्गको एक सय मिटर सडक पुरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक एवं सूचना अधिकारी पुस्कर...
निर्माण सम्पन्न नहुँदै भत्किन थाल्यो पक्की सडक
रासस
भदौ १०, २०७८
बाँके । बाँकेको जानकी गाउँपालिकास्थित पिप्रहवा चोकदेखि खजुरा नहर चोक जोड्ने पक्की सडक निर्माण सम्पन्न नहुँदै भत्किएको छ । गाउँपालिकाको महत्वपूर्ण योजनाका रुपमा रहेको निर्माणाधीन सात किलोमिटर सडकमध्ये कालोपत्र गरिएको करिब दुई किलोमिटर सडकमा भत्किने र भासिने समस्या देखिएको छ...
बाढी र पहिरोले अवरुद्ध १२ सडक खुलेनन्
नेपाल फ्ल्यास
भदौ ०९, २०७८
बाढी र पहिराका कारण पूर्णरूपमा अवरुद्ध १२ सडक अझै खुल्न सकेका छैनन् । वर्षाका कारण यस वर्ष १८२ सडक अवरुद्ध बनेकामा हाल १११ सडक एकातर्फबाट मात्रै सञ्चालन रहेको छ । वर्षाले यस वर्ष सबैभन्दा बढी क्षति डुम्रेबेँसीसहरचामे सडकमा पुर्याएको छ...
पहिरोमा पुरिएर एकको मृत्यु, राजमार्ग अवरुद्ध
नेपाल फ्ल्यास
भदौ ०९, २०७८
कर्णाली राजमार्गको कालिकोटको शुभकालिका गाउँपालिका१ कालेखोलामा पहिरोमा परी एकजनाको मृत्यु भएको छ । बुधबार बिहान ५ बजे कर्णाली राजमार्गको पहिरोमा च्यापिएर शुभकालिका गाउँपालिका१ की २५ वर्षीया विमला सुनारको मृत्यु भएको हो । सुर्खेतजुम्ला जोड्ने कर्णाली राजमार्गको दुई ठाउँमा पहिरो गएका...
पहिराेले नौबिसे–नागढुङ्गा सडकखण्ड अवरुद्ध
नेपाल फ्ल्यास
भदौ ०२, २०७८
त्रिभुवन राजपथअन्तर्गत नौबिसेनागढुङ्गा सडकखण्डको सिस्नेखोलामा पहिरा खस्दा राजमार्ग अवरुद्ध भएको छ । सिस्नेखोला र खत्रीपैवा बीचका भागमा सडकमाथिबाट पहिरो खस्दा राजमार्ग अवरुद्ध भएको इलाका प्रहरी कार्यालय खानीखोलाका प्रहरी प्रमुख रुपा थापाले जानकारी दिए । लगातार पानी परिरहेका कारण पहिरो हटाउन...
नवलपुर–चौतारा सडक अवरुद्ध
नेपाल फ्ल्यास
साउन ३०, २०७८
अविरल वर्षाका कारण पहिरा जाँदा नवलपुरचौतारा सडकखण्ड अवरुद्ध भएको छ । इन्द्रावती गाउँपालिका२ स्थित बेंशीमा पहिरा गएपछि सडक अवरुद्ध हुन पुगेको स्थानीयवासी विष्णु भारतीले जानकारी दिए । सडकमा खसेको लेदो सोहोर्ने काम भए पनि सडकको डिल नै भत्केकाले चारपाङ्ग्रे सवारी...
«
1
2
3
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय