मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
समाज
बन्दाबन्दी खुकुलोसँगै सरकारी कार्यालयमा सेवाग्राहीको भीड
रासस
असार ०१, २०७७
काठमाडौं । सरकारले आजबाट सरकारी कार्यालय खुलाउने निर्णय गरेसँगै अधिकांश कार्यालयमा सेवाग्राहीको भीड लाग्न थालेको छ । यससँगै सडकमा पनि सवारी चाप बढेको छ । सरकारले कोभिड१९ जोखिमबाट बचाउनका लागि गत चैत ११ गतेदेखि गरेको बन्दाबन्दीपछि आजबाट धेरै कार्यालयहरूखुलाउने निर्णय...
मिनी ट्रक दुर्घटना दुई हुँदा डोटीमा बाबु छोराको मुत्यु
नेपाल फ्ल्यास
असार ०१, २०७७
डोटी । डोटीको बडीकेदार गाउँपालिकामा मिनि ट्रक दुर्घटना हुँदा बाबु छोराको मुत्यु भएको छ । गाउँपालिको वडा नम्बर ३ सुनालेकमा से १ ख १२६२ नम्बरको मिनि ट्रक दुर्घटनामा हुँदादुई जनाको मृत्यु भएको हो । ४० वर्षीय डबल पुन मगर र...
लकडाउन खुल्यो भन्दै तपाईं आफ्नो बाइक वा कारमा बाहिर निस्किँदै हुनुहुन्छ ? पर्नुहोला प्रहरी फन्दामा
नेपाल फ्ल्यास
असार ०१, २०७७
काठमाडौं ।लकडाउन खुकुलो बनाइएसँगै काठमाडौंमा सवारीसाधनको चाप बढ्न थालेको छ । आजदेखि सबै प्रकारका निजी सवारी साधनमा जोर विजोर प्रणाली लागू भएको छ । यसअघि सवारीसाधानमा जोर विजोर लागू गर्नेबार गृहमन्त्रालय र ट्राफिक प्रहरीबीच विवाद थियो । गृह मन्त्रालयले सबै...
सोमबार ४५१ जना संक्रमित थप हुँदा कुल ६२११ जना पुग्यो
नेपाल फ्ल्यास
असार ०१, २०७७
काठमाडौं । साेमबारनेपालमा ४५१जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गाैतमले नियमित मिडिया ब्रिफिङका क्रममा ४ सय १६ जना पुरुष र ३५ जना महिला गरी ४ सय ५१ जनामा काेराेना पुष्टि भएकाे जानकारी दिए...
भक्तपुरमा दुर्घटना, दुई जनाको मृत्यु
नेपाल फ्ल्यास
असार ०१, २०७७
भक्तपुर ।मध्यपुरथिमिको बोडे र कमलविनायकमा फरक समयमा भएको दुई दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । भक्तपुर नगरपालिका-१० कमलविनायक भत्केकोपाटीमा बा९५ प१४५५ नं. को मोटरसाइकल आफै अनियन्त्रित भई सडकको नालीमा खसेर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । महानगरीय प्रहरी...
दुर्घटनामा दुई जनाको मृत्यु
नेपाल फ्ल्यास
असार ०१, २०७७
भक्तपुर ।मध्यपुरथिमिको बोडे र कमलविनायकमा फरक समयमा भएको दुईवटादुर्घटनामा परीदुई जनाको मृत्यु भएको छ । भक्तपुर नगरपालिका १० कमलविनायक भत्केकोपाटीमा बा. ९५ प. १४५५ नं. को मोटरसाइकल आफै अनियन्त्रित भई सडकको नालीमा खसेर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।...
अब दिल्लीका रेलमा आइसोलेसन वार्ड राखिने
नेपाल फ्ल्यास
असार ०१, २०७७
दिल्लीका विभिन्न राज्य रेलहरुलाई कोरोना भाइरसको उपचार गर्ने आइसोलेसन वार्डका रुपमा परिणत गरिने भएको दिल्ली सरकारले जनाएको छ। दिल्ली सरकारले भनेको छ कि । यहाँको आनन्द विहार स्टेशनका रेलहरुका डिब्बामा आइसोलेसन वार्ड बनाउने बताएको हो । त्यस स्टेनसका रेलहरु सोमबारदेखि...
आजदेखि के–के खुले, के–के खुलेनन् ? (विवरणसहित)
नेपाल फ्ल्यास
असार ०१, २०७७
लकडाउन खुकुलो बनाउँदै सरकारले अत्यावश्यकबाहेक पनि थप केही क्षेत्रहरुपनि खोलेको छ । आजदेखि सरकारी र निजी कार्यालय खुलेका छन् । बजार खोल्ने निर्णय गरेसँगै उद्योग, कलकारखाना, सरकारी र निजी कार्यालयहरु खुलेका हुन् । तर सार्वजनिक गाडी, शिक्षण संस्था लगायत भने...
ओमानबाट काठमाडौं आइपुगे १६६ नेपाली
नेपाल फ्ल्यास
असार ०१, २०७७
काठमाडौं । ओमानबाट १६६ यात्रु लिएर सलाम एयरको जाहाज काठमाडौं विमानस्थलमा अवतरण गरेको छ । विदेशमा रहेका कोभिड१९ बाट प्रभावित नेपालीलाई सम्बन्धित देश तथा नेपाल सरकारले निर्धारण गरेको मापदण्ड पालना गरि आवश्यक प्रक्रिया पश्चात नेपाल आउन सहजीकरण गर्ने भन्ने नेपाल...
तीन स्वास्थ्यकर्मीसहित १० जनामा कोरोना संक्रमण पुष्टि
नेपाल फ्ल्यास
असार ०१, २०७७
वीरगञ्ज । पर्सामा थप १० जानमा कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ । वीरगञ्जस्थित नारायणी उपक्षेत्रीय अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा एक जना महिलासहित १० जनामा संक्रमण पुष्टि भएको हो । संक्रमितमध्ये तीन जना स्वास्थ्यकर्मीरहेका छन् । संक्रमण पुष्टि हुनेमा विन्दवासिनी...
ट्रक दुर्घटना हुँदा चालकको मृत्यु
नेपाल फ्ल्यास
असार ०१, २०७७
तनहुँ । तनहुँको आँबुखैरेनी गाउँपालिका२ ऐना पहरामा सोमबार ट्रक दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । ना ६ ख ६६५ नम्बरको ट्रक दुर्घटना हुँदा३० वर्षीय विष्णु परियारको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । साथैसहचालक दाङ बेलैहाका...
पर्सामा कोरोना संक्रमण भएका बेवारिसे मृतकको पहिचान नखुल्दै अन्त्येष्टि
नेपाल फ्ल्यास
असार ०१, २०७७
शुक्रबार कोरोना संक्रमण पुष्टि भएका अन्दाजी २५ वर्षीय मृत व्यक्तिको पहिचान नखुल्दै अन्त्येष्टि गरिएको छ । वीरगञ्जको घण्टाघर अगाडिको बिपी उद्यान पार्कमाजेठ २८ गते मृत भेटिएका बेवारिसे शवको अन्त्येष्टि नेपाली सेनाले शनिबार गरेको हो । सेनाको टोलीले इनर्वामा लगेर अन्तिम...
काेराेनाकाे कारण देखाउँदै वडाध्यक्षले गरे परिवारलाई गाउँ निकाला
नेपाल फ्ल्यास
असार ०१, २०७७
वीरगन्ज । वीरगन्ज महानगर२१ परवानीपुरमा वडाध्यक्षकै संलग्नतामा एक परिवारलाई समाजबाट निकालिएको छ । उक्त परिवारले कोरोनाका बेला मस्जिदमा धेरै जना भेला नहुन भन्दा आफूहरूलाई समुदायबाट अलग गरिएको आरोप लगाएको हो । वडाध्यक्ष हबिब मियाँले आफ्नै समुदायका राजमहमद मियाँको परिवारसँग कुनै...
कोरोनाबाट कसैको मृत्यु भएमा एक लाख रुपैयाँ राहत तुरुन्तै : कर्णालीको बजेट
नेपाल फ्ल्यास
असार ०१, २०७७
कालीकोट। कर्णाली प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री प्रकाश ज्वालाले आर्थिक वर्ष २०७७/०७८ को लागि बजेट पेस गरेका छन् । बजेटमा कोरोनाबाट कर्णालीमा कसैको मृत्यु भएमा एक लाख रुपैयाँराहत स्वरुप उपलब्ध हुने व्यवस्था मिलाइएको छ । कोरोनाविरुद्धको लडाइँमा जनचेतना जगाउन स्वास्थ्य...
लकडाउन हटेको होइन, खुकुलो मात्रै भएको हो : प्रधानमन्त्री
नेपाल फ्ल्यास
असार ०१, २०७७
प्रधानमन्त्री केपी शर्मा ओलीले बन्दाबन्दी अन्त्य नभएर केही खुकुलो भएको बताएका छन् । वैकल्पिक शिक्षा प्रणालीको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले खुकुलो गरिएको बन्दाबन्दीमा सचेत रहन आग्रह गरे। लकडाउन सकिएको होइन, केही खुकुलो भएको हो । तर, मनखुशी चल्ने गरेमा आफूसँगै...
ढुक्क हुनुस् देश बन्छ: प्रम ओली (मन्तव्यको पूर्णपाठ)
नेपाल फ्ल्यास
असार ०१, २०७७
प्रधानमन्त्री केपी शर्मा ओलीलेदेशमा सुशासन र स्वच्छता कायम गर्न वर्तमान सरकार प्रतिवद्ध रहेको बताएका छन् । आजदेखि वैकल्पिक सिकाइ प्रविधि सुरु भएको अवसरमा शुभकामना मन्तव्य दिँदै प्रधानमन्त्री ओलीले मुलुक मुलुक नबिग्रनेमा ढुक्क हुन युवाहरुलाई आग्रह समेत गरे । प्रधानमन्त्री ओलीले...
रक्सी खाएर छोरीलाई यौन दुर्व्यवहार गर्न खोज्दा...
नेपाल फ्ल्यास
असार ०१, २०७७
वीरगञ्ज । छोरीलाई यौन दुर्व्यवहार गरेको आरोपमा एक व्यक्ति पक्राउ परेका छन् । पक्राउ पर्नेमा पर्साको ठोरी गाउँपालिका४ स्याउलीवस्तीका अन्दाजी ३५ वर्षीय पुरुष छन् । रक्सी खाएर ११ बर्षीया छोरीलाई यौन दुर्व्यवहार गरेको सूचनाको आधारमा उनलाई पक्राउ गरिएको प्रहरीले जानकारी...
काठमाडौं आउँदै हुनुहुन्छ ? नागढुंगाबाट फर्कनुपर्ला
नेपाल फ्ल्यास
असार ०१, २०७७
काठमाडौं । काठमाडौं उपत्यका प्रवेशमा सरकारले थप कडाइ गरेको छ । कोरोना भाइरस संक्रमणको जोखिमलाई मध्यनजर गर्दै सरकारले उपत्यका प्रवेशमा थप कडाइ गर्ने निर्णय गरेलगत्तै नाकाहरुमा चेकजाँच कडा पारिएको छ । काठमाडौं प्रवेश गर्ने मुख्य नाका नागढुंगामा प्रहरीहरुले सवारी पास...
क्वारेन्टाइनमै महिलामाथि बलात्कार, तीन पक्राउ
नेपाल फ्ल्यास
असार ०१, २०७७
काठमाडौं । कैलालीको लम्कीचुहा नगरपालिकामा क्वारेन्टाइनमै एक महिलामाथि बलात्कार भएको छ । उक्त घटनाका आरोपी तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । आइतबार दिउँसो पीडित महिलाका आफन्तले घटनाबारे प्रहरीलाई खबर गरेको प्रहरीले जनाएको छ । पक्राउ पर्नेमा क्वारेन्टाइनमा खटिएका स्वास्थ्यकर्मी...
आज देशका केही स्थानमा भारी वर्षाको सम्भावना, सतर्क रहन मौसमविद्को सुझाव
नेपाल फ्ल्यास
असार ०१, २०७७
काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले सोमबारको मौसम पूर्वानुमान जारी गरेको छ । महाशाखाले जारी गरेको पूर्वानुमानका अनुसार नेपालमा आज पूर्वी भूभागबाट मनसुनी वायु र पश्चिमी भूभागमा पश्चिमी वायुको प्रभाव रहेको छ । यसैगरी, हाल कैलाली, बर्दीया, सुर्खेत जिल्ला आसपासको क्षेत्र...
«
1
...
282
...
563
564
565
566
567
568
569
570
571
...
652
...
733
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय