जेठ ०६, २०८१, आइतबार
               

कोरोना संक्रमित एक महिलाको मृत्यु

नेपाल फ्ल्यास
भदौ २९, २०७७

ADVERTISEMENT

लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा कोरोना संक्रमित एक महिलाको मृत्यु भएको छ ।

मृतकले सोमवार नै लुम्बिनी प्रादेशिक अस्पतालको फिभर क्लिनिकमा पीसीआर परीक्षण गराउँदा कोभिड-१९ पोजिटिभ देखिएको थियो । उनमा ज्वरो, श्वासप्रश्वासमा समस्या रहेको र उपचारको क्रममा सोमवार दिउसो मृत्यु भएको अस्पतालले जनाएको छ ।

योसँगै लुम्बिनी प्रादेशिक अस्पतालमा कोरोनाबाट मृत्यु हुनेको संख्या १९ पुगेको छ ।


कस्तो लाग्यो ?

यो पनि