बैशाख २५, २०८१, मंगलबार
               

एकैदिन ३५ जना फरार प्रतिवादी पक्राउ

नेपाल फ्ल्यास
भदौ २८, २०७७

ADVERTISEMENT

तनहुँ । जिल्ला प्रहरी कार्यालय तनहुँले टोलीले आइतबार मात्रै विभिन्न अपराधका मुद्धामा दोषी ठहर भएका ३५ जनालाई पक्राउ गरेको छ ।

प्रहरीका अनुसार पक्राउ पर्नेमा काेही ठगी, नागरिकता किर्ते, बहुबिवाह, सार्वजनिक अपराध लगायतका मुद्दामा दोषी ठहर भएकाहरू छन् । 

जिल्ला प्रहरी कार्यालय तनहुँले चलाएको फरार प्रतिवादी पक्राउ गर्ने विशेष अभियानका क्रममा अहिलेसम्म १०८ जनालाई पक्राउ गरिसकेको छ । 


कस्तो लाग्यो ?

यो पनि