बैशाख २५, २०८१, मंगलबार
               

कपिलवस्तुकी कोरोना सङ्क्रमित महिलाको मृत्यु

नेपाल फ्ल्यास
भदौ २९, २०७७

ADVERTISEMENT

कोरोना विशेष अस्पताल बुटवलमा उपचाररत कोरोना सङ्क्रमित एक महिलाको मृत्यु भएको छ ।

कपिलवस्तुको शिवराज नगरपालिका–५ की ४७ वर्षीया महिलाको उपचारका क्रममा सोमबार बिहान मृत्यु भएको हो । 

लुम्बिनी प्रादेशिक अस्पतालका सूचना अधिकारी डा विष्णु गौतमका अनुसार गौतमबुद्ध सामुदायिक मुटु अस्पतालमा यही भदौ २१ गते मिर्गौलाको डायलिसिस गराउन आएकी अस्पताल आएकी थिइन् । 

अस्पताल आएसँगै कोरोना परीक्षण गराउँदा कोरोना पोजेटिभ देखिएपछि उनलाई उपचारका लागि कोरोना विशेष अस्पताल बुटवल लगिएको थियो ।


कस्तो लाग्यो ?

यो पनि