जेठ ०४, २०८१, शुक्रबार
               

लकडाउन प्रभावितलाई खाना खुवाएर प्रवीणले मनाए जन्मदिन

नेपाल फ्ल्यास
भदौ २६, २०७७

ADVERTISEMENT

काठमाडौं । सरकारले जारी गरेकाे निषेधाज्ञाका कारण समस्यामा परेकाहरूलाई खाना खुवाएर एक युवाले आफ्नो जन्मदिन मनाएका छन्  ।

दोलखाका प्रवीण खड्काले समस्यमा परेकाहरूलाई काठमाडौंकाे विभिन्न स्थानमा खाना खुवाएका हुन् ।
खड्काले बिहीबार साँझ आफ्नो जन्मदिनको अवसरमा उनीहरुलाई खाना खुवाएका हुन् । उनले काठमाडौंका पुतलीसडक, पुरानो बानेश्वरलगायत स्थानमा खाना खुवाएका थिए ।

दोलखा स्थायी घर भएका खड्का ब्राइट फ्चयुर इङलिस स्कुलका संस्थापक तथा सञ्चालक हुन् । विभिन्न व्यक्ति तथा संस्थाले उनको सामाजिक अभियानको प्रशंशा  गरेका छन् । 

यो पनि