जेठ ०४, २०८१, शुक्रबार
               

आज १ हजार ७५६ संक्रमित थपिए

नेपाल फ्ल्यास
भदौ १८, २०७८

ADVERTISEMENT

नेपालमा पछिल्लो २४ घण्टामा १ हजार ७५६ संक्रमित थपिएका छन् । योसहित कूल संक्रमितकाे संख्या ८ लाख ५१ हजार ९६४ जना पुगेका छन् । 

साथै आज एकैदिन २ हजार २७४ जनाले कोरोना जितेका छन् । आज नेपालमा थप २३ जनाकाे मृत्यु भएकाे छ । योसहित मृतककाे संख्या १० हजार ८०९ जना छन् । 


कस्तो लाग्यो ?

यो पनि