बैशाख ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
समाज
भरुवा बन्दुकसहित दुई जना पक्राउ
नेपाल फ्ल्यास
भदौ २०, २०७८
खोटाङमा भरुवा बन्दुकसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । अवैध भरुवा बन्दुक लुकाई छिपाई राखेको अभियोगमा प्रहरीले हलेसी तुवाचुङ नगरपालिका१० अर्खौलेका दिलसेर राई र खड्गसिं राईलाई पक्राउ गरेको हो । दिलसेरले गोठमा र खड्गसिंले घरमा अवैध भरुवा बन्दुक लुकाएर...
आज १ हजार ८९ संक्रमित थप हुँदा २० जनाको मृत्यु
नेपाल फ्ल्यास
भदौ २०, २०७८
नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ८९ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५ हजार १७० पीसीआर परीक्षण गर्दा ९७६ जनामा र २ हजार ८०१ एन्टिजेन परीक्षण गर्दा ११३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो। यस्तै...
सभामुख र निर्वाचन आयोगविरुद्धको मुद्दा ‘हेर्न नभ्याइने’
नेपाल फ्ल्यास
भदौ २०, २०७८
सभामुख अग्निप्रसाद सापकोटा, निर्वाचन आयोग, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, माधवकुमार नेपालविरुद्ध रिट दायर गरिएकाे मुद्दा आज पनि हेर्न नभ्याएनेमा राखिएकाे छ ।समय अभावपछि ओलीको रिटलाई अदालतले हेर्न नभ्याइनेमा राखेको सर्वोच्च अदालतले जनाएकाे छ । एमाले अध्यक्ष केपी ओलीले दायर गरेको...
पोखरीमा डुबेर एक बालकको मृत्यु
नेपाल फ्ल्यास
भदौ २०, २०७८
बागलुङ नगरपालिका१० भकुण्डेस्थित धौलेचौरमा पानी संकलनका लागि निर्माण गरेको पोखरीमा डुबेर एक बालकको निधन भएको छ । मानबहादुर बुढाथोकीका आठ वर्षीय छोरा एलस बुढाथोकीको पोखरीमा डुबेर मृत्यु भएको हो । पानीमा डुबेर गम्भीर घाइते बुढाथोकीको उपचार गर्न धौलागिरी अस्पताल बागलुङ...
सदगुरुले दिए नेपाललाई ‘एसियाको स्वीट्जरल्याण्ड’ को उपमा
नेपाल फ्ल्यास
भदौ २०, २०७८
काठमाडौं । भारतीय प्रख्यात योगगुरु सदगुरुले नेपाललाई एसियाको स्वीट्जरल्याण्ड को उपमा दिएका छन् । नेपाली भूभाग लिमीभ्याली हुँदै कैलाश मानसरोवर यात्रामा निस्केका उनी सोही पथबाटै फिर्ता भई काठमाडौं आइपुगेका छन् । सो क्रममा उनले शनिबार नेपाल पर्यटन बोर्डले राखेको एक...
कीर्तिपुरमा ‘मास्कविना प्रवेश निषेध’
नेपाल फ्ल्यास
भदौ २०, २०७८
काठमाडौं । कीर्तिपुर नगरपालिकामा मास्क बिना प्रवेश निषेध अभियान सुरु भएको छ । कोरोना भाइरसबाट बच्नका लागि मास्क अनिवार्य लगाउनु पर्ने भएपछि कीर्तिपुर नगरपालिकाले सबै नागरिकलाई मास्क अनिवार्य लगाउन जनचेतना जगाउने उद्देश्यले सो अभियान सुरु गरेको हो । आइतबार बिहान...
झापामा अटो चालकको हत्या
नेपाल फ्ल्यास
भदौ २०, २०७८
झापा। विर्तामोड नगरपालिका४ मा एक व्यक्तिको हत्या भएको छ । कचनकवल गाउँपालिका३ का अटो चालक ५० वर्षीय भात्रु राजवंशीको हत्या भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता राकेश थापाले मृतकको टाउको, अनुहारलगायत शरीरको विभिन्न ठाउँमा चोटपटक देखिएकाले...
एक किशोरले गरे आफ्नै बुबाको हत्या
नेपाल फ्ल्यास
भदौ २०, २०७८
विर्तामोड नगरपालिका४ मा एक व्यक्तिको हत्या भएको छ ।कचनकवल गाउँपालिका३ का अटो चालक ५० वर्षीय भात्रु राजवंशीको हत्या भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता राकेश थापाले मृतकको टाउको, अनुहारलगायत शरीरको विभिन्न ठाउँमा चोटपटक देखिएकाले उनको हत्या...
मोदीको पुत्ला जलाइएको प्रति गृह मन्त्रालयको आपत्ति
नेपाल फ्ल्यास
भदौ २०, २०७८
काठमाडौं । गृह मन्त्रालयले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पुत्ला जलाएको भन्दै गम्भीर आपत्ति जनाएको छ । मन्त्रालयले आइतबार जारी गरेको विज्ञप्तिमा छिमेकी प्रधानमन्त्रीको प्रतिष्ठामा आँच आउने गरी नाराबाजी गर्ने, जुलुस प्रदर्शन गर्ने र पुत्ला दहन गर्ने गतिविधिप्रति गम्भीर ध्यानाकर्षण भएको...
भासिएकै सडकमा कालोपत्र
नेपाल फ्ल्यास
भदौ २०, २०७८
काठमाडौं ।मदन भण्डारी राजमार्गअन्तर्गत गुल्मीको रेसुङ्गा नगरपालिका४ सेउघामा सडक भासिएको छ । कालोपत्र सडकमा लगाएको पर्खालसहित सडक भत्किएको छ । अहिले एकतर्फी रूपमा सवारी साधन आवजजावत गरिरहेका छन् । सडकको अन्य भाग पनि चर्किएकाले थप पहिरो जानसक्ने जोखिम रहेको बताइएको...
आज केही ठाउँमा ठुलो पानी पर्ने
नेपाल फ्ल्यास
भदौ २०, २०७८
आज वाग्मती, गण्डकी र प्रदेश१ का केही ठाउँमा ठुलो पानी पर्ने मौसमविद्ले बताएका छन् । पानी पार्ने मनसुनी प्रणाली सक्रिय रहेकाले यी प्रदेशका केही ठाउँमा ठुलो पानी पर्ने मौसमविद् मञ्जु बासीले बताइन् । उनका अनुसार दिउँसो भन्दा राति धेरै पानी...
सहिदमार्ग कालोपत्रे हुने
नेपाल फ्ल्यास
भदौ २०, २०७८
बागलुङ । स्थानीय तहलाई पक्की सडकमार्फत प्रदेश राजधानीसँग जोड्ने सरकारको लक्ष्य अनुरुप ताराखोला गाउँपालिकाको केन्द्र अर्गल जाने सडक कालापत्रको लागि छनोट भएको छ । गण्डकी प्रदेश हेर्ने स्थानीय पूर्वाधार आयोजना विकास कार्यालय पोखरा मातहतको आयोजना छनोट समितिले रिजालचोकअमरभूमिअर्गल सडक छनोट...
मानव बेचबिखन तथा ओसारपसार विरुद्धको १५ औँ राष्ट्रिय दिवस मनाइँदै
नेपाल फ्ल्यास
भदौ २०, २०७८
मानव बेचबिखन मुक्त समाज, हाम्रो प्रतिबद्धता स् सबैको प्रयास र ऐक्यबद्धता भन्ने नाराका साथ आज मानव बेचबिखन तथा ओसारपसार विरुद्धको १५ औँ राष्ट्रिय दिवस मनाइँदै छ । सन् २००२ मा काठमाडौँ भएको दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन सार्कको ११ औँ...
रुखबाट लडेर बृद्धको मृत्यु
नेपाल फ्ल्यास
भदौ २०, २०७८
जलेश्वर । महोत्तरीको जलेश्वर नगरपालिका३ खैरागाउँमा रुखबाट लडेर शनिबार एक बृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय ६२ वर्षीय खोबारी खान रहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रकाश विष्टले जानकारी दिए । उनले आफ्नै बारीको रुखको हाँगा...
आजदेखि सवारी चालक ‘लाइसेन्स’ को परीक्षा सुरु
नेपाल फ्ल्यास
भदौ २०, २०७८
काठमाडौं । बागमती प्रदेश, भौतिक पूर्वाधार विकास मन्त्रालयले सवारी चालक अनुमतिपत्र (लाइसेन्स) को परीक्षा आजदेखि पुनः सञ्चालन गर्दैछ । गत वैशाख १५ गतेदेखि कोरोना जोखिमका कारण लिखित तथा प्रयोगात्मक (ट्रायल) परीक्षा स्थगन गरिएका थिए । मन्त्रालयद्वारा यही भदौ १३ मा...
सङ्खुवासभामा ट्रक दुर्घटना : एकको मृत्यु, १० जना घाइते
नेपाल फ्ल्यास
भदौ २०, २०७८
किमाथाङ्का । सङ्खुवासभाको चिचिला गाउँपालिका१ मा ट्रक दुर्घटना हुँदा एकको मृत्यु भएको छ भने १० जना घाइते भएका छन् । अरुण तेस्रोको ड्यामसाइट मकालु गाउँपालिका५ फ्याक्सिन्दाबाट तरकारी पुर्याएर सदरमुकाम खाँदबारीतर्फ आउँदै गरेको प्रदेश१०२००१ ख ८०८३ नम्बरको मिनीट्रक चिचिला१ पात्लेमा गए...
निमित्तका भरमा सञ्चालन हुँदै स्थानीय तह
रासस
भदौ २०, २०७८
डोटी । जिल्लाका अधिकांश स्थानीय तह निमित्त प्रमुख प्रशासकीय अधिकृतको भरमा सञ्चालन हुँदै आएका छन् । दुई नगरपालिका तथा सातवटा गाउँपालिका रहेका छन् । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले तयार गरेको स्थानीय तहको सङ्गठनात्मक ढाँचा तथा दरबन्दी अनुसार राजपत्राङ्कित...
डुग्रीखोलामा पुल नहुँदा समस्या
नेपाल फ्ल्यास
भदौ २०, २०७८
बझाङ । जिल्लाको जयपृथ्वी नगरपालिका३ डुग्रीखोलामा पुल नहुँदा कुयापानी र कुशापानीका स्थानीयवासीलाई आवतजावतमा समस्यापरेको छ । तीनै तहको सरकारका प्रतिनिधिलाई पुन निर्माणमा ध्यानाकर्षण गराएको भए पनि बेवास्ता गरेको स्थानीयवासी महेश खड्काले गुनासो गरे । सदरमुकाम चैनपुरबाट नजिकै भए पनि वर्षौँदेखि...
सङ्घीय निजामती सेवा ऐन छिट्टै ल्याइनेछ : प्रधानमन्त्री देउवा
नेपाल फ्ल्यास
भदौ २०, २०७८
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले सङ्घीय निजामती सेवा ऐन जतिसक्दो छिटो ल्याएर निजामती प्रशासनलाई थप व्यवस्थित र चुस्त बनाइने बताएका छन् । नेपाल निजामती कर्मचारी युनियनको स्थापना दिवस, २०७८ को अवसरमा प्रकाशन गरिएको कर्मचारी पत्रिकाको शनिबार विमोचन गर्दै उनले सो...
भन्सार छलेर ल्याइएको ७५ लाखभन्दा बढीको औषधि बरामद
नेपाल फ्ल्यास
भदौ १९, २०७८
सिरहा प्रहरीले भारतबाट भन्सार छलेर ल्याउँदै गरेको ७५ लाखभन्दा बढी मूल्यको औषधिबरामद गरेको छ । इलाका प्रहरी कार्यालय लहानबाट खटिएको प्रहरी टोलिले शनिबार बिहान लहानठाँडी सडकअन्तर्गत लहान नगरपालिका१९ कटहाचौकबाट लु१स ८००७ नम्बरको अट्टोसहित ७५ लाख ५६ हजार ८ सय मूल्य...
«
1
...
33
...
65
66
67
68
69
70
71
72
73
...
403
...
733
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय