जेठ ०४, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
समाज
कस्तुरीको विनासहित रुपन्देहीबाट ३ जना समातिए
नेपाल फ्ल्यास
मंसिर २३, २०७७
बुटवल ।पछिल्लो समय रुपन्देही वन्यजन्तुका विभिन्न अंगको ओसारपसार तथा कारोबार गर्ने क्षेत्र बन्दै गएको छ । रुपन्देही प्रहरीले लगातार एकपछि अर्को वन्यजन्तुका अंगसहित प्रकाउ गरी सार्वजनिक गरिरहेको छ । गैंडाको खागसहित ३ जनालाई पक्राउ गरेको भोलिपल्टनै फेरी कस्तुरीको विनासहित ३...
११ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ
नेपाल फ्ल्यास
मंसिर २३, २०७७
उदयपुर ।११ वर्षीया बालिकालाईजबरजस्ती करणी गरेको अभियोगमा एक युवा पक्राउ परेका छन् । प्रहरीलेसो अभियोगमा उदयपुरबेलका नगरपालिका-९ बस्ने ६३ वर्षीय सूर्य पोखरेललाई पक्राउ गरेको हो । सूर्यले ती बालिकालाई सोही ठाउँ स्थित सिटी हलमा जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त...
सगरमाथाको आरोहण गर्ने पहिलो बेलायती नागरिक मृत्यु
नेपाल फ्ल्यास
मंसिर २३, २०७७
सगरमाथ विश्वको सर्वोच्च शिखर हो । यो वश्वकै सर्वोच्च शिखर भएकाले पनि यसको चर्चा विश्वभरि नै हुन्छ । सगरमाथाबारे सबैको चासो रहनाले सगरमाथाबारे विश्वमा चर्चा हुनुलाई स्वाभाविक मानिन्छ । यस्तै विगतमा यसको उचाइबारे निकै टिकाटिप्णी हुँदै आएको थियो । जसको...
विद्यालय नजाने शिक्षकको तलब काटेर कोरोना कोषमा
नेपाल फ्ल्यास
मंसिर २३, २०७७
खोटाङ । खोटाङको रावाबेसी गाउँपालिकाले कोरोना महामारीको बहानामा लामो समय विद्यालयमा अनुपस्थित हुने २६ शिक्षकलाई कारबाही गरेको छ । गाउँपालिका अध्यक्ष लीलानाथ निरौलाका अनुसार शिक्षा शाखा टोलीको छड्के अनुगमनमा अनियमित भेटिएका शिक्षकहरूको सूची नै बनाएर कारबाही गरिएको हो । सम्बन्धित...
शिक्षकको गोली हानी हत्या, विप्लव समूहको संलग्नता रहेको आशंका
नेपाल फ्ल्यास
मंसिर २३, २०७७
मोरङ ।मोरङमा एक शिक्षकको गोली हानी हत्या गरिएको छ । जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरीका अनुसार मिक्लाजुङ गाउँपालिकाका वडा नम्बर १ का शिक्षकको गोली हानी हत्या भएको हो । जिल्ला प्रहरीले अहिले सो घटनाको पूरै जानकारी आइनसकेको बताएको छ ।...
विपन्न परिवारलाई सोलार बत्ती वितरण
नेपाल फ्ल्यास
मंसिर २३, २०७७
डोटी ।डोटीको बडिकेदार गाउँपालिका५ का वडाध्यक्ष तथा गाउँपालिकाका प्रवक्ता बुद्धिसागर विनाडीले आफ्नै लगानीमा वडाका अतिविपन्न १० घरपरिवारलाई सोलार बत्ती वितरण गरेका छन् । नेपाली कांग्रेसबाट वडाध्यक्षमा निर्वाचित भएका उनलेहरेक वर्ष सरकारबाट आफूले पाउने सेवासुविधाको रकमबाट विपन्न तथा आर्थिक स्थिति कमजोर...
कारागारमा बिरामी नै बिरामी
नेपाल फ्ल्यास
मंसिर २३, २०७७
चितवन ।कारागार कार्यालय चितवनमा बिरामी नै बिरामी रहेका छन् । यहाँ रहेका कैदीबन्दीमध्ये १६२ जना कुनै न कुनै रोगबाट प्रभावित छन् । उपचारको सहजताका लागि अन्य जिल्लाबाट समेत उपचार गर्नुपर्ने कैदीबन्दीलाई यहाँ पठाउँदा बिरामीको सङ्ख्या धेरै भएको हो । कार्यालय...
दुईतले घरमा आगलागी, १२ लाखको क्षति
नेपाल फ्ल्यास
मंसिर २३, २०७७
मलङ्गवा । सर्लाहीको विष्णु गाउँपालिकामा गए राति विद्युत्को तार सर्ट भई आगलगी हुँदा १२ लाख रुपैयाँ बराबरको क्षति भएको छ । विष्णु२ पकडीगोठ बस्ने योगेन्द्रप्रसाद साहको काठले बनेको दुईतले घरमा गए राति करिब ११ बजेको समयमा आगलगी हुँदा उक्त क्षति...
अरुण तेस्रोका मजदुर पुनः आन्दोलित
नेपाल फ्ल्यास
मंसिर २३, २०७७
किमाथाङ्का । संखुवासभामा निर्माणाधीन ९०० मेगावाटको अरुण तेस्रो जलविद्युत् परियोजनाका मजदुर पुनः आन्दोलित भएका छन् । अरुण तेस्रो परियोजनाका मजदुर विभिन्न माग राख्दै सोमबारदेखि आन्दोलित हुँदा काम ठप्प भएको छ । बाँधस्थल मकालु गाउँपालिकालु५ फ्याक्सिन्दाका मजदुर ज्याला बढाउन माग गर्दै...
सात वर्षमा पनि बनेन बालाजु–त्रिशूली सडक
नेपाल फ्ल्यास
मंसिर २३, २०७७
काठमाडौं । निर्माण सुरु भएको सात वर्ष बित्दासमेत बालाजुत्रिशूली सडक सम्पन्न भएको छैन । चारपटक अवधि थप भएको यो सडकको अवधि पुससम्म भए पनि त्यो समयसम्म पनि सम्पन्न हुने नदेखिएको बालाजुत्रिशूलीछहरे सडक योजनाले जनाएको छ । जम्मा ५५ किलोमिटर लम्बाइको...
नवीकरण विना नै अधिकांश हातहतियार
नेपाल फ्ल्यास
मंसिर २३, २०७७
वाग्मती । जिल्ला प्रशासन कार्यालय मकवानपुरमा अनुमतिप्राप्त कूल ६४ वटा हातहतियार दर्ता छन् । कार्यालयको पछिल्लो तथ्यांकअनुसार हालसम्म दर्ता गरिएका हातहतियारको सङ्ख्या ६४ देखिएको हो । तीमध्ये सबैभन्दा बढी २२ बोरको राइफल १८ थान छन् । कार्यालयका अनुसार अधिकांश हातहतियार...
पहिलो सातादेखि फोहर विसर्जन
नेपाल फ्ल्यास
मंसिर २३, २०७७
काठमाडौं । अहिलेकै गतिमा काम भए आगामी पुस पहिलो सातादेखि बन्चरेडाँडामा निर्माणाधीन दीर्घकालीन स्यानिटरी ल्याण्डफिल साइटमा फोहर व्यवस्थापन गर्न सकिने शहरी विकास मन्त्रालयले जानकारी गराएको छ । पछिल्लो समय निर्माणको कामले गति लिएको भन्दै मन्त्रालयले पुस पहिलो सातादेखि काठमाडौं उपत्यकाको...
हिंसापीडितको साहसका लागि सम्मान
नेपाल फ्ल्यास
मंसिर २३, २०७७
सप्तरी । हिंसापीडितहरूको साहस र हिम्मतको सम्मानमा सोमबार राजविराजमा दुई पीडित महिलालाई सम्मान गरिएको छ । असहज परिस्थितिको सामना गर्दै न्यायका लागि देखाएको आँट, साहस र हिम्मतका लागि डाक्नेश्वरी नगरपालिका७ ललितपुरकी रधियादेवी मण्डल र राजविराज नगरपालिका२ की विजयादेवी यादवलाई सम्मान...
आज सगरमाथाको नयाँ उचाइ सार्वजनिक हुने
नेपाल फ्ल्यास
मंसिर २३, २०७७
काठमाडौं । विश्वले प्रभावकारी रुपमा चिनेर मुख्य भ्रमण भइरहने सगरमाथाको नयाँ उचाइ आज सार्वजनिक हुने भएको छ । नेपालले आफ्नै साधन, स्रोत र जनशक्ति प्रयोग गरी पहिलोपटक मापन गरिएको सगरमाथाको नयाँ उचाइ आज सार्वजनिक गर्ने भएको हो । फिल्ड सर्वेक्षणबाट...
गण्डकी प्रदेशमा तीन दिने धार्मिक पर्यटन पुनःउत्थान भ्रमण
नेपाल फ्ल्यास
मंसिर २३, २०७७
गण्डकी । कोरोनाका कारण थलिएको पर्यटनलाई चलायमान बनाउने उद्देश्यका साथ नेपाल पर्यटक यातायात व्यवयासी संघ गण्डकी प्रदेशले सोमबारदेखि तीन दिने धार्मिक पर्यटन पुनःउत्थान परिचयात्मक भ्रमण सुरु गरेको छ । पर्यटन सम्बद्ध व्यवसायीका साथै सरोकारवालासहितको टोलीले नवलपुर क्षेत्रका रामग्राम, त्रिवेणीधाम, वाल्मीकि...
यस्तो छ आजको मौसम
नेपाल फ्ल्यास
मंसिर २३, २०७७
काठमाडौं । राष्ट्रिय जल तथा मौसम पूर्वानुमान महाशाखाले आज (मंगलबार) देशभर मौसमका प्रभावबारे विवरण सार्वजनिक गरेको छ । महाशाखाका अनुसार आज बिहानैबाट विभिन्न पहाडी भूभागमा अत्यधिक चिसो बढेसँगै हिमपातको संभावना रहेको छ । दिउँसो पनि प्रदेश १, बागमती प्रदेश, गण्डकी...
यस्तो छ मन्त्रालयहरुको पहिलो चौमासिकको प्रगति विवरण
नेपाल फ्ल्यास
मंसिर २२, २०७७
काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको वित्तीय प्रगति ४० दशमलव ९४ र भौतिक प्रगति ४२ दशमलव ६६ प्रतिशत रहेको छ । राष्ट्रिय विकास समस्या समाधान समितिअन्तर्गतको राष्ट्रिय विकास समस्या समाधान उपसमितिको मङ्गलबारदेखि सुरु भएको बैठकमा सो मन्त्रालयका सचिव रवीन्द्रनाथ...
रुखबाट लडेर एकको मृत्यु
नेपाल फ्ल्यास
मंसिर २२, २०७७
प्युठान । प्युठानमा रुखबाट लडेर एक जनाको मृत्यु भएको छ । घाँस काट्ने क्रममा रुखबाट लडेर गम्भीर घाइते भएका प्युठान नगरपालिका१० बडहराका ३७ वर्षीय राजु केएमको आज मृत्यु भएको हो । घर नजिकै पिपलको बोटबाट घाँस खसाल्ने क्रममा लडेर गम्भीर...
दरबारमार्गमा सामूहिक बलात्कार प्रकरण : मुख्य अभियुक्तलाई पाँच वर्ष कैद
नेपाल फ्ल्यास
मंसिर २२, २०७७
उच्च अदालत पाटनले दरबारमार्गस्थित ल्याण्डमार्क होटलमा भएको सामूहिक बलात्कार घटनाका मुख्य अभियुक्तलाई पाँच वर्ष कैद र सात लाख रुपैयाँ क्षतिपूर्ति दिनुपर्ने फैसला गरेको छ । मुख्य न्यायाधीश कुमार चुडाल र न्यायाधीश किरण पौडेलको इजलासले आज काठमाडौं जिल्ला अदालतले गरेको फैसला...
भिरमा युवक मृत फेला
नेपाल फ्ल्यास
मंसिर २२, २०७७
अर्घाखाँचीको प्रसिद्ध धार्मिकस्थल सुपा देउरालीको भिरमा आज एक युवक मृतावस्थामा फेला परेका छन् । पाणिनी गाउँपालिका७ अड्गुरीका १९ वर्षीय अनिल आचार्य भिरमा मृत फेला परेको जिल्ला प्रहरी कार्यलय अर्घाखाँचीले जनाएको छ । घरबाट सुन्तला बेच्न हिजो सुपा देउरालीमा गएका उनी...
«
1
...
146
...
291
292
293
294
295
296
297
298
299
...
516
...
733
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय