मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
समाज
बनेपामा मोटरसाइकल दुर्घटना, दुई जनाको मृत्यु
नेपाल फ्ल्यास
मंसिर २१, २०७७
काभ्रे । बनेपामा आइतबार सँझ भएको मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । काभ्रेको धुलिखेल नगरपालिका-८ भट्टीडाडाँका २८ वर्षीय सत्यमान तामाङ र सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी नगरपालिका-६ का हरिकृष्ण बस्नेतको मृत्यु भएको हो । बनेपा नगरपालिका-६ मा आइतबार साँझ ना...
यस्ता छन्, परराष्ट्र मन्त्रालयका २ वर्षे उपलब्धिहरू
नेपाल फ्ल्यास
मंसिर २१, २०७७
परराष्ट्र मन्त्रालयले बितेका दुई वर्षमा सम्पादन गरेका मुख्य कामको विवरणलाई समेटेर आज आफ्नो वार्षिक प्रतिवेदन सार्वजनिक सार्वजनिक गरेको छ । मन्त्रालयमा आज अपराह्न आयोजित एक कार्यक्रममा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले उक्त प्रतिवेदन सार्वजनिक गरे । विगत ५ वर्षदेखि मन्त्रालयले आफ्नो वार्षिक...
दबाबमा यसरी छोरीका बीज निमोठिन्छन्
नेपाल फ्ल्यास
मंसिर २१, २०७७
रूपन्देही । लुम्बिनी सांस्कृतिक नगरपालिका१० महिलवारकी एक महिलाले छोराको चाहनामा तीन पटकसम्म गर्भपतन गराइन् । पहिलो सन्तान छोरी जन्मिएपछि दोस्रोपटक गर्भवती हुँदा उनले भैरहवास्थित मेडिकलमा अल्ट्रासाउन्ड (भिडियो एक्सरे) गराइन् । भ्रूणको सन्तान छोरी भएको थाहा पाएपछि उनले गर्भपतन गराइन् ।...
ब्रिटिस साम्राज्यसँग लड्न वीरहरुले प्रयोग गरेका पाँच वटा तोपसहित दर्जनौं हतियार गायब
नेपाल फ्ल्यास
मंसिर २१, २०७७
डडेल्धुरामा ऐतिहासिक अमरगढी किल्ला छ । किल्लाको प्रवेशद्वारमा वडाकाजी अमरसिहं थापाको सालिक छ, जहाँ लेखिएको छ म बाघको डमरु हुँ, मलाई सिनो खाने कुकुर नसम्झ । त्यही किल्लाका ऐतिहासिक हतियार कहाँ छन् भन्ने कसैलाई पत्तो छैन । नेपाल एकीकरणका बेला...
हुलाकी सडकक्षेत्रका अतिक्रमित र पुराना संरचना भत्काइँदै
नेपाल फ्ल्यास
मंसिर २१, २०७७
सप्तरी ।हुलाकी सडक क्षेत्र अतिक्रमण गरेर बनाइएका संरचनालाई धमाधम हटाउन र भत्काउन थालिएको छ । हुलाकी राजमार्ग योजना कार्यालय इटहरीले सडकका दायाँबायाँ १५/१५ मिटरभित्र बनाइएका राजविराज नगर क्षेत्रका भौतिक संरचनालाई डोजर लगाई भत्काउन शनिबारदेखि शुरुआत गरेको हो । नगर क्षेत्रका...
बोलेरो दुर्घटनामा चालकको मृत्यु
नेपाल फ्ल्यास
मंसिर २१, २०७७
दोलखाको बिगु गाउँपालिका वडा नम्बर५ चिलङ्खामा आज बिहान बोलेरो गाडी दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । दुर्घटनामा गौरीशङ्कर गाउँपालिका ८ खारेका २४ वर्षीय सुविन तामाङको मृत्यु भएको हो । बिहान करीब ६ बजे चिलंखा थाक्रेबाट सिंगटी बजार जाने क्रममा...
जवानीमा प्रेम, बुढेसकालमा सम्बन्धविच्छेद
रासस
मंसिर २१, २०७७
गुल्मी दरबार गाउँपालिका-४, भट्टेचौरका ७२ वर्षीय तीलबहादुर विश्वकर्मा र ६९ वर्षीया बाटुली विश्वकर्माले जिल्ला अदालत गुल्मीमा आज सम्बन्धविच्छेद गरेका हुन् । पहिलेका श्रीमान्काे मृत्यु भइसकेपछि २०५२ सालमा बाटुलीको तीलबहादुरसँग दोस्रो बिहे भएको थियो । पहिले-पहिले दुवैको सम्बन्ध राम्रै भए पनि...
भक्तपुर दुर्घटना अपडेट : काठमाडौंकी रियाको मृत्यु, भक्तपुरका तीन युवक घाइते
नेपाल फ्ल्यास
मंसिर २१, २०७७
भक्तपुर । भक्तपुरको कौशलटारमा गएराति भएको कार दुर्घटनामा एक युवतीको मृत्यु भएको छ भने तीन युवक घाइते भएका छन् । मध्यपुरथिमि नगरपालिका-३ कौशलटारमागएराति करिब पौनै एक बजेतिर बा ८ च ४७५६ नम्बरको कार अनियन्त्रित भइ सडकबीचको फलामको रेलिङहरुलाई ठक्कर दिइ...
बुटवलको एक होटलमा गोली चल्यो, एक जना घाइते
नेपाल फ्ल्यास
मंसिर २१, २०७७
रुपन्देही । बुटवलको सुख्खानगरमा गोली चलेको छ । बुटवल उपमहानगरपालिका वडा नं. ८ सुख्खानगर स्थित कलस होटलमा गोली चलेको हो । गैडाको खाग तस्करीमा संलग्नहरु बसेको सुचनाका आधारमा पुगेको सादा पोशाकका प्रहरी टोलीलाई खाग तस्करले पेस्तोल खोसेर प्रहार गर्न खोज्दा...
भक्तपुरमा मध्यराति कार दुर्घटना : एक युवतीको मृत्यु, चालक खोज्दै प्रहरी
नेपाल फ्ल्यास
मंसिर २१, २०७७
भक्तपुरको कौशलटारमा दुर्घटनाग्रस्त अवस्थामा फेला परेको कार बाहिर घाइते अवस्थामा भेटीएकी युवतीको मृत्यु भएको छ । महानगरीय प्रहरी परिसर भक्तपुरका अनुसार, कार बाहिर करिब २५ वर्षीया युवती गम्भीर घाइते अवस्थामा भेटिएकी थिइन् । उपचारको लागि अस्पताल लैजाँदै गर्दा उनको मृत्यु...
‘कृपया दाइजोमा जिन्सी सामान ल्याउने कष्ट नगर्नुहोला’
नेपाल फ्ल्यास
मंसिर २१, २०७७
टीकापुर । कैलालीको टीकापुर नगरपालिका५ की झरना रिमाललाई विवाहको निम्तो कार्ड आयो । झरनाकै आफन्त पर्नेले पठाएको कार्डको तलपट्टि लेखिएको थियो कृपया जिन्सी सामान ल्याउने कष्ट नगर्नुहोला । आफ्नो परिवार वा आफन्तका छोरीको विवाह हुँदा सरसामान नै दाइजो दिने झरनालाई...
माडीको बोटे सामुदायिक घरवास सञ्चालनमा
नेपाल फ्ल्यास
मंसिर २१, २०७७
भरतपुर । चितवनको माडीमा बोटे सामुदायिक घरवास सञ्चालनमा आएको छ । माडी नगरपालिका१ वनकट्टास्थित बोटेटोलमा रहेका १० घरवास सञ्चालनमा आएका हुन् । मङ्सिर महिनादेखि घरवासमा पाहुना आउन सुरु गरेको अध्यक्ष सन्तोषप्रसाद बोटले जानकारी दिए । उनले पाहुना आउन थालेपछि गाउँलेमा...
डोटी दुर्घटना अपडेट : मृतकको संख्या चार पुग्यो
नेपाल फ्ल्यास
मंसिर २१, २०७७
डोटी । डोटीको बोगटान फुड्सिल गाउँपालिका७ सेउणीखेत पिउसिया भिरमा भएको जिप दुर्घटनामा परी मृत्यु हुनेको संख्या चारजना पुगेको छ । उक्त दुर्घटनामा परी गम्भीर घाइते भएका तीन वर्षीय बालक मुकुन्द अवस्थीको उपचारका लागि दिपायल ल्याउँदै गर्दा बीच बाटोमै मृत्यु भएको...
तीन दिनदेखि हराएका हेटौँडाका व्यक्ति मृत भेटिए
नेपाल फ्ल्यास
मंसिर २१, २०७७
हेटौँडा । तीन दिनदेखि हराएका मकवानपुरको मकवानपुरगढी गाउँपालिका६ का सीताराम सुवेदीलाई हेटौँडा८ स्थित सनउड कोलोनीमा मृतावस्थामा भेटिएको छ । शनिबार फेला परेको शवको सनाखतपछि शव सुवेदीको भएको बुझिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । परिवारका अनुसार ५० वर्षीय सुवेदी...
मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु
नेपाल फ्ल्यास
मंसिर २१, २०७७
दमक । मोटरसाइकलको ठक्करबाट गए राति झापाको शिवसताक्षी नगरपालिकामा एक पैदलयात्रीको मृत्यु भएको छ । पूर्वपश्चिम राजमार्गको झिलझिलेस्थित सडकखण्डमा मोटरसाइकलको ठक्करबाट शिवसताक्षी११ का ३० वर्षीय रमेश विष्टको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । कार्यालयका प्रमुख ट्राफिक प्रहरी...
उपभोक्ताकाे घरघरमै दाउरा पुर्याउँदै सामुदायिक वन
नेपाल फ्ल्यास
मंसिर २१, २०७७
कञ्चनपुर । वन पैदावारमा हानी नोक्सानी हुन नदिनका लागि कञ्चनपुरको झिलमिली सामुदायिक वनले उपभोक्ताको मागअनुरूप दाउरा घरघरमै पुर्याउने काम गर्दै आएको छ । शुक्लाफाँटा नगरपालिका१ गणेशपुर र कृष्णपुर नगरपालिका२ बङ्कसम्म फैलिएको सामुदायिक वनले वन संरक्षणका लागि कार्यान्वयनमा ल्याएको नयाँ कार्ययोजनाअनुसार...
डोटीमा जिप दुर्घटना, सासु र बुहारीसहित तीन जनाको मृत्यु
नेपाल फ्ल्यास
मंसिर २१, २०७७
डोटी । डोटीको बोगटान फुड्सिल गाउँपालिका७ सेउणीखेत पिउसिया भिरमा जिप दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी प्रमुख तथा प्रहरी उपरीक्षक जनकराज पाण्डेयका अनुसार दिपायलबाट चवराचौतारातर्फ जाँदै...
यस्तो छ आजको मौसम
नेपाल फ्ल्यास
मंसिर २१, २०७७
काठमाडौं । राष्ट्रिय जल तथा मौसम पूर्वानुमान महाशाखाले आज (आइतबार) देशभर मौसमको प्रभावबारे विवरण सार्वजनिक गरेको छ । महाशाखाका अनुसार आज बिहानैदेखि देशका अधिकांश स्थानमा चिसो बढेको छ । दिउँसो पनि प्रदेश १ तथा बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी...
सीमा नाका खोल्न माग गर्दैै धर्ना
नेपाल फ्ल्यास
मंसिर २०, २०७७
कोरोना भाइरस सङ्क्रमण रोकथाम गर्न नेपाल तथा भारत सरकारले सिल गरेको नाका खोल्न माग गर्दै अनिश्चितकालीन धर्ना सुरु गरिएको छ । नेपालभारत खुल्ला सीमा सम्वाद समूहले आज सुनसरीको देवानगञ्ज गाउँपालिकास्थित भारतसँग जोडिएको नेपाल क्षेत्रमा अनिश्चितकालीन धर्ना सुरु गरेको हो ।...
नम्रता बनिन् 'मिस नेपाल वर्ल्ड २०२०'
नेपाल फ्ल्यास
मंसिर २०, २०७७
काठमाडौं । यस वर्षको 'मिस नेपाल वर्ल्ड २०२०' को ताज नम्रता श्रेष्ठले पहिरिन सफल भएकी छिन् । होटल पार्क भिलेजमा भएको मिस नेपालको अन्तिम प्रतिस्पर्धामा२० प्रतिस्पर्धीलाईउछिन्दै नम्रताले 'मिस नेपाल वर्ल्ड २०२०' को ताज पहिरिएकी हुन् । काठमाडौंकी २२ वर्षीयानम्रता पेशाले...
«
1
...
147
...
293
294
295
296
297
298
299
300
301
...
517
...
733
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय