बैशाख २१, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
समाज
आगलागीबाट साढे ७ लाख बराबरको क्षति
नेपाल फ्ल्यास
मंसिर २०, २०७७
तनहुँको आँबुखैरेनी गाउँपालिका५ छेउसिङ बस्ने ३९ वर्षीय चन्द्रबहादुर गुरुङको घर आज आगलागी हुँदा साढे सात लाख क्षति भएको छ । ढुङ्गा माटोले बनेको दुई तले खरको छाना भएको घरमा आगलागी हुँदा साढे सात लाखको क्षति भएको प्रहरीले जनाएको छ ।आगलागीबाट...
विमानस्थल विस्तारका लागि ३० बिघा जग्गा अधिग्रहण
नेपाल फ्ल्यास
मंसिर २०, २०७७
सुर्खेत विमानस्थल विस्तारका लागि सरकारले जग्गा अधिग्रहण गर्न अनुमति दिएसँगै पूर्वतयारी थालिएको छ । विमानस्थल विस्तारमा जग्गा अधिग्रहणको समस्या जटिल रहेकाले सरोकारवालाले सर्वपक्षीय छलफल सुरु गरेका हुन् । नेपाल नागरिक उड्डयन प्राधिकरण सुर्खेतका प्रमुख उमेशकुमार पन्थीले करिब २५ देखि ३०...
सक्रिय संक्रमितको संख्या १४ हजार
नेपाल फ्ल्यास
मंसिर २०, २०७७
काठमाडौं । शनिबारसम्मकाे तथ्यांकअनुसार नेपालमा सक्रिय संक्रमितको संख्या १४ हजार २५५ रहेको छ । पछिल्लो २४ घण्टामा २ हजार २०६ जना निको भएका छन् । हालसम्म संक्रमणमुक्त हुनेको संख्या २ लाख २४ हजार ५३ पुगेको छ । पछिल्लो २४ घण्टामा...
कोरोना अस्पतालको आइसियूबाटै गहना चोरी
नेपाल फ्ल्यास
मंसिर २०, २०७७
बुटवल । बुटवल धागो कारखानामा सञ्चालित कोरोना विशेष अस्थायी अस्पतालमा भर्ना भएकी एक महिलाको सुनको गहना चोरी भएको छ । बुटवल७ शिवनगरकी ४८ वर्षीया कोरोना संक्रमित महिलाको कानमा लगाएको दुई वटा रिङ र नाकमा लगाएको फुली चोरी भएको हो ।...
राजसंस्थाको माग गर्दै काठमाडौंमा वृहद प्रदर्शन (फोटो फिचर)
नेपाल फ्ल्यास
मंसिर २०, २०७७
काठमाडौं । राजसंस्था पुनर्स्थापना र हिन्दू राष्ट्रको माग गर्दै काठमाडौं लगायत देशका विभिन्न भागमा आज (शनिबार) प्रदर्शन भइरहेको छ । राष्ट्रिय नागरिक आन्दोलनका नाममा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र विभिन्न समूहले काठमाडौंसहित देशभर प्रदर्शन गरेको हो । राजसंस्था पुनर्स्थापना र...
जाडो छल्न बेँसी झरे भेडाका बथान
नेपाल फ्ल्यास
मंसिर २०, २०७७
ताप्लेजुङ ।सिरिजङ्घा गाउँपालिका७ खेवाङका भक्तबहादुर सार्की भेँडीगोठसहित गाउँबाट बेँसीमा झरेका छन् । बर्खाभर उच्च हिमाली क्षेत्रमा गोठ राखेका भक्तबहादुर जाडो बढेसँगै बेँसीमा झरेका हुन् । मध्यबर्खामा झण्डै चार हजार मिटर माथिको उचाइमा पर्ने विभिन्न खर्कमा भेडा गोठ राखेका भक्तबहादुर कात्तिकपछि...
काठमाडौैं महानगरपालिकाले तयार पार्यो स्थानीय विद्यालयमा पढाउने पाठ्यपुस्तक
नेपाल फ्ल्यास
मंसिर २०, २०७७
काठमाडौैं । काठमाडौैं महानगरपालिकाले आफू मातहत रहेका सामुदायिक र संस्थागत विद्यालयमा पठनपाठन गराउन स्थानीय पाठ्यपुस्तक तयार गरेको छ। कामपाले आधारभूत कक्षाका लागि पाठ्यपुस्तक तयार गरेको हो । अनिवार्य विषयका रूपमा येँ देय् म्हसीके नामक पाठ्यपुस्तक तयार गरिएको छ । आगामी...
स्रोत नखुलेको २४ लाख रुपैयाँसहित एक पक्राउ
नेपाल फ्ल्यास
मंसिर २०, २०७७
काठमाडौँ । शुक्रबार रुपन्देहीमा स्रोत नखुलेको २४ लाख नेपाली रुपैयाँसहित एकजना पक्राउ परेका छन् । रुपन्दहेीको सम्मरीमाई गाउँपालिका६ बस्ने ३२ वर्षीय प्रमोद कुमार गुप्तालाई प्रहरीले मोटरसाइकलसहित पक्राउ गरेको हो । सुनौलीबाट भैरहवातर्फ आउँदै गरेको लु. ४३ प. १२३१ नम्वरको मोटरसाइकलमा...
दुई स्थानीय तहका विद्यालय पुनः बन्द
नेपाल फ्ल्यास
मंसिर २०, २०७७
बैतडी । कोरोना संक्रमणको जोखिम बढेको भन्दै बैतडीका दुई स्थानीय तहमा सञ्चालनमा आएका विद्यालय पुनः बन्द भएका छन् । जिल्ला सदरमुकामस्थित दशरथचन्द नगरपालिका र डिलाशैनी गाउँपालिकाका विद्यालय पुनः बन्द भएका हुन् । कोरोना संक्रमण फैलन नदिने यी दुवै स्थानीय तहमा...
हुम्लामा जिप दुर्घटना : चार जनाको मृत्यु, सात घाइते
नेपाल फ्ल्यास
मंसिर २०, २०७७
सिमकोट । हुम्लाको सिमकोट गाउँपालिका७ डाँडाफयाको जबुका नजिकै शुक्रबार राति पौने ११ बजे लु २ च २१०२ नम्बरको बलेरो जिप दुर्घटना हुँदा चार जनाको घटनास्थलमै मृत्यु भएको छ भने एक बच्चासहित सात जना घाइते भएका छन् । सिमकोटबाट बिरामी लिन...
आजको मौसम : सामान्य बदली भई केही स्थानमा वर्षाको सम्भावना
नेपाल फ्ल्यास
मंसिर २०, २०७७
काठमाडौं । राष्ट्रिय जल तथा मौसम पूर्वानुमान महाशाखाले आज (शनिबार) देशभर मौसमका प्रभावबारे विवरण सार्वजनिक गरेको छ । महाशाखाका अनुसार आज बिहानैबाट केही जिल्ला र प्रदेशमा चिसो महसुस भएको छ । त्यस्तै, दिउँसो पनि देशका पहाडी भूभागहरूमा आंशिकदेखि सामान्य बदली...
राष्ट्रपति भण्डारीद्वारा समवेदना व्यक्त
नेपाल फ्ल्यास
मंसिर १९, २०७७
काठमाडौं ।राष्ट्रपति विद्यादेवी भण्डारीले फ्रान्सका पूर्वराष्ट्रपति भालेरी जिस्का डेस्टाँको निधनप्रति दु:ख व्यक्त गरेकी छिन् । फ्रान्सका राष्ट्रपति इम्म्यानुएल म्याँक्रोलाई समवेदना सन्देश पठाउँदै पूर्वराष्ट्रपतिको असामयिक अवसानबाट नेपालले एक असल मित्र गुमाएको भण्डारीले बताएकी छिन्। राष्ट्रपति भण्डारीले आज फ्रान्सेली राष्ट्रपतिलाई पठाएको शोक...
कामपाको स्थानीय पाठ्यपुस्तक ‘येँ देय् म्हसीके’ तयार
नेपाल फ्ल्यास
मंसिर १९, २०७७
काठमाडौं । काठमाडौं महानगरपालिकाले आफू मातहत रहेका सामुदायिक र संस्थागत विद्यालयमा पठनपाठन गराउन स्थानीय पाठ्यपुस्तक तयार गरेको छ । कामपाले आधारभूत कक्षाका लागि पाठ्यपुस्तक तयार गरेको हो । अनिवार्य विषयका रूपमा येँ देय् म्हसीके नामक पाठ्यपुस्तक तयार गरिएको छ ।...
श्रीमती हत्याको आरोपीलाई १० वर्ष कैद
नेपाल फ्ल्यास
मंसिर १९, २०७७
चितवन अदालतले श्रीमती हत्याको आरोपमा एक पुरुषलाई १० वर्ष कैद सजाय फैसला गरेको छ । न्यायाधीश अवनी मैनाली भट्टराईको इजलाशले हत्या आरोप लागेका पूर्णप्रसाद ढकाललाई आज १० वर्ष कैद फैसला गरेको हो । फैसलामाएक लाख रुपैयाँ जरिवाना र८०० रुपैयाँ पीडित...
सपनालाई भेटेर अर्थमन्त्रीले दिए बधाई
नेपाल फ्ल्यास
मंसिर १९, २०७७
काठमाडौं । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले समाजसेवी सपना रोका मगरलाई भेटेर बधाई दिएका छन् । शुक्रबार अर्थमन्त्रालयमा अर्थमन्त्री पौडेलले समाजसेवी सपनामगरसँग भेट गर्दै बिबिसीको एक सय जना प्रभावशाली महिलामा परेकोमा बधाई दिएका हुन् । नेपाली सरकारले गर्न नसकेको काम व्यक्तिगत स्तरबाट...
नारायण गोपालबिना नेपाली गीत संगीत अधूरो : राज्यमन्त्री रामवीर मानन्धर
नेपाल फ्ल्यास
मंसिर १९, २०७७
सहरी विकास राज्यमन्त्री रामवीर मानन्धरले स्वर सम्राट नारायण गोपालको योगदानबिना नेपाली संगीत क्षेत्र अधूरै रहने बताएका छन् । नारायण गोपालको ३०औं स्मृति दिवसका अवसरमा बालाजु अष्टनारायण पिक्चर्सले आयोजना गरेको कार्यक्रममा मानन्धरले नेपाली गीत संगीतको क्षेत्रमा नारायण गोपालको योगदान युगौं युगसम्म...
तेस्रो विवाह गर्ने वडाध्यक्ष पक्राउ
नेपाल फ्ल्यास
मंसिर १९, २०७७
सल्यान ।बहुविवाह गरेकाे अभियोगमा एकवडाध्यक्ष पक्राउ परेका छन् । वनगाड कुपिण्डे नगरपालिका-९ का वडाध्यक्ष इन्द्रबहादुर कुमाईलाई प्रहरीले पक्राउ गरेकाे हाे ।वडाध्यक्षसँगै उनकी कान्छी श्रीमती भनिएकी ग्वाँमी विष्टलाई पनि प्रहरीले पक्राउ गरेको छ । उनलाई प्रहरीले शुक्रबार बेलुका जयतपानी बजारबाट पक्राउ...
पम्प भाडामा लगाउन नपाइने
नेपाल फ्ल्यास
मंसिर १९, २०७७
पेट्रोलियम पदार्थको बिक्रेताले पम्प भाडामा लगाउन नपाउने भएका छन् । पछिल्लो समय विभिन्न स्थानमा सञ्चालित पम्प भाडामा लगाएको पाइएपछि निगमले एक सूचना प्रकाशन गर्दै पम्म भाडामा लगाउन नपाउने जनाएको हो । निगमले जारी गरेको सूचनामा भनिएको छ, पेट्रोलियम पदार्थ बिक्रेता...
माइक्रोबसमा ५० हजार पाकेट मार्ने २ जना पक्राउ
नेपाल फ्ल्यास
मंसिर १९, २०७७
काठमाडौं । भक्तपुरबाट काठमाडौंको रत्नपार्कतिर आउँदै गरेको माइक्रोबसमा ५० हजार पकेट मार्ने २ जनालाई प्रहरीले पक्राउ गरेको छ । भक्तपुरको कौशलटारबाट मोरङ घर भएका विकास राजवंशी र सिन्धुपाल्चोकका सन्तोष लामालाई प्रहरीले पक्राउ गरेको हो । महानगरीय प्रहरी प्रभाग बालकोटका प्रनानि...
मापसे गरेर होहल्ला र अभद्र व्यवहार, नगर प्रहरी प्रमुख पक्राउ
नेपाल फ्ल्यास
मंसिर १९, २०७७
दाङ । मापसे गरेर होहल्ला गरेको आरोपमा घोराही उपमहानगरपालिकाका नगर प्रहरीका प्रमुख सई रुद्रप्रसाद पन्थी पक्राउ परेका छन् । रुद्रले मापसे गरेर होहल्ला गर्नुका साथै प्रहरीसँग पनि अभद्र व्यवहार गरेपछि उनलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय...
«
1
...
147
...
294
295
296
297
298
299
300
301
302
...
517
...
733
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय