बैशाख २१, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
समाज
अखाद्य वस्तु उत्पादन गर्ने ३४ उद्योगलाई कानूनी कारवाही
नेपाल फ्ल्यास
मंसिर १६, २०७७
अखाद्य वस्तु उत्पादन गर्ने ३४ उद्योगलाई कानूनी कारवाही गरिने भएको छ । कारबारीका लागि सिफारिस भएका उद्योगमापिउने पानीसम्बन्धी १५, खाद्यान्न तथा दलहन आठ, दूध तथा दुग्ध पदार्थ छ, तेल तथा घिउ तीन र अन्य तीन गरी ३४ उद्योग छन् ।...
कौडा खेल्दाखेल्दै ५८ हजारसहित २ जुवाडे पक्राउ
नेपाल फ्ल्यास
मंसिर १६, २०७७
काठमाडौं।कीर्तिपुर नगरपालिका-६ चोभारस्थित सुरेन्द्र केसीको टहरामा कौडा खेलिरहेको अवस्थामा सुरेन्द्र लगायत २ जनालाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत्त कीर्तिपुरबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ५८ हजार २ सय ५० रुपैयाँ १६ थान कौडासहित फेला पारी पक्राउ...
आगलागी हुँदा २ करोड बराबरकाे क्षति
नेपाल फ्ल्यास
मंसिर १६, २०७७
सिरहाको गोलबजार नगरपालिका ४ का दुई कपडा पसलमा आज बिहान आगलागी हुँदा करीब दुई करोड मूल्य बराबरको क्षति भएको छ । गोलबजारस्थित कञ्चन वस्त्रालय र किसन ट्रेडर्स एण्ड सप्लायर्समा आगलागी हुँदा नगद ५० हजारसहित कपडा जलेर नष्ट भएको छ ।...
फूलबारी शहीद अस्पतालको सबै सेवा बन्द
नेपाल फ्ल्यास
मंसिर १६, २०७७
तनहुँ । शुक्लागण्डकी नगरपालिका११ राइपुरस्थित ढोर फूलबारी शहीद अस्पतालको सेवा बन्द गरिएको छ । अस्पतालमा कार्यरत कर्मचारीलाई आइतबार कोरोना सङ्क्रमण पुष्टि भएपछि अस्पतालले सोमबारदेखि अर्को सूचना नआएसम्मका लागि सेवा स्थगित गरिएको हो । अस्पतालमा कार्यरत कर्मचारी सङ्क्रमितको कन्ट्याक्ट ट्रेसिङमा परेकाले...
स्कुटर दुर्घटना हुँदा चालकको मृत्यु
नेपाल फ्ल्यास
मंसिर १६, २०७७
भक्तपुर । मध्यपुरथिमि नगरपालिका४ सानोठिमी एसओएस चोकमा सोमबार मध्यराति स्कुटर दुर्घटना हुँदा मध्यपुरथिमि राधेराधे चोक बस्ने चालक २९ वर्षीय राजु तामाङको मृत्यु भएको छ । सानोठिमीबाट काठमाडौंतर्फ जाँदै गरेको वा ७३ प ३८२ नम्बरको स्कुटर आफैंअनियन्त्रित भई पल्टिँदा घाइते भएका...
प्रधानमन्त्रीपछि कमल थापाले पनि खोले टिकटक अकाउन्ट
नेपाल फ्ल्यास
मंसिर १६, २०७७
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले टिकटक एकाउन्ट खोलेसँगै राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले पनि टिकटक एकाउन्ट खोलेका छन् । पछिल्लो समय युवापुस्तामा लोकप्रिय बनिरहेको भिडियो सेयरिङ एप टिकटकमा प्रधानमन्त्रीले आइतबार एकाउन्ट खोलेका हुन् । यो एकाउन्ट भेरिफाइडसमेत भइसकेको...
काठमाडौं उपत्यकाभित्र मेयर फोरमको निर्णयपछि विद्यालय खोलिने
नेपाल फ्ल्यास
मंसिर १६, २०७७
ललितपुर महानगरपालिकाले काठमाडौं भ्याली मेयर फोरमको निर्णयपछि अनुकूल समयमा मात्र विद्यालय खोल्ने जनाएको छ । विश्वव्यापी रूपमा फैलिरहेको कोरोना महामारीका कारण महानगरपालिकाले काठमाडौं उपत्यकामा कोभिड सङ्क्रमणदर बढ्दै गएका कारण अन्य महानगरपालिका र नगरपालिकाका प्रमुखसँगको सल्लाह र सुझावपछि मात्र विद्यालय खोल्न...
उच्च रक्तस्राव हुर्दा अछामकी एक सुत्केरीको मृत्यु
नेपाल फ्ल्यास
मंसिर १६, २०७७
अक्षाम । उच्च रक्तस्रावले अछामको तुर्माखाद गाउँपालिका४ की ३८ वर्षीया नामसरा विकको जिल्ला अस्पताल अछाममा मृत्यु भएको छ । जिल्ला अस्पताल अछामका डा. अतुल भारद्वाजका अनुसार सुत्केरी व्यथा लागेकी निज महिलालाई अत्यधिक रक्तस्राव भएका कारण मृत्यु भएको हो । विकले...
कर्मचारी नहुँदा मालपोत कार्यालयको कामकाज प्रभावित
नेपाल फ्ल्यास
मंसिर १६, २०७७
लहान । कार्यालय प्रमुखसहित दरबन्दीअनुसारको कर्मचारी नहुँदा मालपोत कार्यालय लहानको कामकाज प्रभावित भएको छ । प्रमुख मालपोत अधिकृत, मालपोत अधिकृतसहितका कर्मचारी नहुँदा कार्यालयको आर्थिक प्रशासनिक तथा मुद्दासम्बन्धी महत्वपूर्ण काम प्रभावित हुँदै आएको छ । यसका साथै कार्यालयबाट सेवाग्राहीलाई प्रदान गरिने...
रौतहटमा चक्कु प्रहार गरि १८ वर्षीय युवकको हत्या
नेपाल फ्ल्यास
मंसिर १६, २०७७
काठमाडौं । रौतहटमा चक्कु प्रहार गरि १८ वर्षीय युवकको हत्या गरिएको छ । चक्कु प्रहारबाट गम्भीर घाइते ती युवकको उपचारको क्रममै अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ । जिल्लाको वृन्दावन नगरपालिका३ निवासी १८ वर्षीय नन्दकिशोर रामको उपचारको...
अब बेसहारा भएर कोही सडकमा सुत्नु पर्दैन : राज्यमन्त्री मानन्धर
नेपाल फ्ल्यास
मंसिर १६, २०७७
काठमाडौं : शहरी विकास राज्यमन्त्री रामवीर मानन्धरले सडक मानवमुक्त शहर निर्माणका लागि सरकारले काम गरिरहेको बताएका छन्। सोमबार गुरु नानक जयन्तिका अवसरमा काठमाडौंको बालाजु म्हेपीमा आयोजित कार्यक्रममा मन्त्री मानन्धरले सरकारले सडकमा अलपत्र अवस्थामा रहेकाहरुको व्यवस्थापनका लागि काम गरिरहेको बताए ।...
आज विश्व एड्स दिवस, नेपालमा घट्दै संक्रमित
नेपाल फ्ल्यास
मंसिर १६, २०७७
काठमाडौं ।आज डिसेम्बर १ तारिख, विश्व एड्स दिवस, विश्वभर जनचेतनामूलक कार्यक्रमको आयोजना गरी मनाइँदैछ । यस वर्ष नेपालमा एचआइभी नियन्त्रण तथा रोकथामका लागि विश्वव्यापी ऐक्यबद्धता तथा साझा जिम्मेवारी भन्ने नारासाथ मनाइदै छ । एचआइभी एड्ससम्बन्धी प्रभावकारी रोकथाम, हेरचाह, सहयोग...
पोखरामा भेन्टिलेटर बैंक
रासस
मंसिर १६, २०७७
पोखरामा गम्भीर प्रकृतिका बिरामीको उपचार गर्न भेन्टिलेटर बैंक स्थापना अभियान थालिएको छ । हालै गठित स्वयमसेवी संस्था नेपाल भेन्टिलेटर सर्भिस कास्कीले पोखरामा एउटा भेन्टिलेटर र तीन वटा हाइफ्लो नोजल क्यानुला (एचएफएनसी) ल्याएको सो संस्थाका अध्यक्ष विश्वशङ्कर पालिखेले जानकारी दिए ।...
तीन दशकदेखि साङ्लोले बाँधेर बन्धक
नेपाल फ्ल्यास
मंसिर १६, २०७७
यहाँका एक पुरुषलाई तीन दशकदेखि आफ्नै घरको कोठामा बन्धक बनाएर साङ्लोले बाँधेर राखिँदै आएको छ । दोर्दी गाउँपालिका९ हिलेटक्सार माझगाउँका ४९ वर्षीय इमानसिंह गुरुङको मानसिक सन्तुलन गुमेपछि उहाँका परिवारले दाँहिने हातमा फलामको साङ्लोले बाँधेर कोठामा बन्धक बनाएर राखेको छ ।...
चितवन राष्ट्रिय निकुञ्जमा ३५ वर्षको भाले गैँडा मृत फेला
नेपाल फ्ल्यास
मंसिर १६, २०७७
चितवन । चितवन राष्ट्रिय निकुञ्जमा सोमबार एउटा गैँडा मृत फेला परेको छ । निकुञ्जको भित्री (कोर) इलाकामा ३५ वर्षको भाले गैँडा मृत फेला परेको हो । निकुञ्जका सूचना अधिकारी लोकेन्द्र अधिकारीका अनुसार रिउ र राप्ती नदीको दोभानको दक्षिण किनारमा मृतावस्थामा...
सालकको खपटासहित मैतीदेवीबाट दुई पक्राउ
नेपाल फ्ल्यास
मंसिर १६, २०७७
काठमाडौं । प्रहरीले बहुमूल्य सालकको खपटासहित दुई जनालाई पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत्त सिंहदरबारको टोलीले काठमाडौं महानगरपालिका२९ स्थित मैतीदेवी पेट्रोलपम्प नजिक गुडिरहेको बा २ ज ६५७ नंको भाडाको ट्याक्सीमा सालकको खपटा ओसारपसार गरिरहेको अवस्थामा सोमबार पक्राउ गरेको हो...
आफ्नै छोरीलाई बलात्कार गर्ने पुरुष पक्राउ
नेपाल फ्ल्यास
मंसिर १६, २०७७
सर्लाही । आफ्नै छोरीलाई बलात्कार गरेको आरोपमा ३५ वर्षीय एक भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ । भारतको मुज्जफरपुर घर भइ सर्लाहीको हरिपुर नगरपालिका६ स्थित ससुराली घरमा बस्दै आएका ती पुरुषलाई छोरीलाई पटकपटक बलात्कार गरेको उजुरीका आधारमा प्रहरीले पक्राउ गरेको...
इलाममा पिकअप दुर्घटना, दुई जनाको मृत्यु, दुई घाइते
नेपाल फ्ल्यास
मंसिर १६, २०७७
मङ्गलबारे । इलामको फाकफोकथुम गाउँपालिकास्थित लुम्देमा सोमबार साँझ पिकअप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । राँके बजारबाट झापाको दमकतर्फ जाँदै गरेको पिकअप दुर्घटनामा माईनगरपालिका९ का दिनेश लिम्बू र इलाम नगरपालिका११ सोयाक निर्फुकका नवीन बुलुनको मृत्यु भएको छ ।...
आजको मौसम : बिहान चिसो, दिउँसो सफा रहने
नेपाल फ्ल्यास
मंसिर १६, २०७७
काठमाडौं । राष्ट्रिय जल तथा मौसम पूर्वानुमान महाशाखाले आज (मंगलबार) देशभर मौसमका प्रभावबारे विवरण सार्वजनिक गरेको छ । महाशाखाका अनुसार आज बिहानैदेखि देशका अधिकांश पहाडी क्षेत्रमा बढी चिसो बढेको छ । त्यस्तै, दिउँसो पनि देशभर पहिलाको तुलनामा मौसम सामान्यतया सफा...
अमेरिकी पाठ्यक्रममा सच्याइयो बुद्धबारे गलत विवरण
नेपाल फ्ल्यास
मंसिर १५, २०७७
संयुक्त राज्य अमेरिकाको न्यूयोर्क राज्यको माध्यमिक तहका पाठ्यक्रममा शान्तिका अग्रदूत गौतम बुद्ध भारतमा जन्मिएको भनी राखिएको गलत विवरण सच्याइएको छ । नेपाली मूलका एक समाजसेवीको पहलमा त्यहाँको शिक्षा विभागअन्तर्गत कक्षा ६ र ९ को सामाजिक शिक्षा र कला तथा प्रविधि...
«
1
...
149
...
298
299
300
301
302
303
304
305
306
...
519
...
733
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय