जेठ ०४, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
समाज
कानको मुन्द्रा चोर्न बालिकाको विभत्स हत्या, १९ वर्षीया सपना पक्राउ
नेपाल फ्ल्यास
मंसिर २५, २०७७
रसुवामा ६ वर्षीया बालिकाको अपहरणपछि विभत्स हत्या भएको छ । रसुवाको कालिका गाउँपालिका१ फैलिगाङ की ६ वर्षीया बालिका सुमिना तामाङको अपहरणपछि हत्या भएको हो । ग्राङ प्राविमा अध्ययनरत सुमिना मंसिर २१ गते आइतबारदेखि हराएकी थिइन् । सोही दिन विद्यालय गएकी...
बाँदर धपाउन छुट्याइयो १४ लाख रुपैयाँ बजेट
नेपाल फ्ल्यास
मंसिर २५, २०७७
पर्वत ।पैयुँ गाउँपालिकाले बाँदर नियन्त्रण कार्यक्रमको लागि १४ लाख रुपैयाँ छुट्याएको छ। बाँदरले बालीनालीमा क्षति गरेपछि बाँदर नियन्त्रणका लागि रकम छुट्याएको गाउँपालिकाले जनाएको छ । बाँदरले बालीनाली सखाप पारिदिँदा किसानको मिहिनेत खेर जानुका साथै जग्गा नै बाँझो छोड्नुपर्ने बाध्यता भएपछि...
पार्किङस्थलसहितको ‘सिटीमार्ट’ निर्माण अन्तिम चरणमा
नेपाल फ्ल्यास
मंसिर २५, २०७७
इलाम । शहरलाई व्यवस्थित गर्न इलाम नगरपालिकाले निर्माण गरिरहेको सिटी मार्ट सपिङ कम्प्लेक्स अन्तिम चरणमा पुगेको छ । बजारमा किनबेचका लागि व्यवस्थित भवन नहुँदा नगरले रु १५ करोडको लागतमा इलाम चोक बजार नजिकै भवन बनाएको हो । आर्थिक वर्ष २०७४७५...
अर्काको नाममा परीक्षा दिने आठजना नक्कली परीक्षार्थी पक्राउ
नेपाल फ्ल्यास
मंसिर २५, २०७७
कर्णाली । जिल्ला प्रहरी कार्यालय सुर्खेतले अर्काको नाममा परीक्षा दिने आठ नक्कली परीक्षार्थीलाई पक्राउ गरेको छ । लोकसेवा आयोगको कार्यालय सुर्खेतमा प्राविधिक जवान सङ्गीततर्फको परीक्षामा अर्काको परीक्षा दिँदै गरेका आठ जनालाई बुधबार प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेमा भगवतीमाई...
प्रदेश सरकारले अस्पतालजन्य फोहोरलाई सुरक्षित व्यवस्थापन गर्ने
नेपाल फ्ल्यास
मंसिर २५, २०७७
मोरङ । प्रदेश १ सरकारले अस्पतालजन्य फोहोरको सुरक्षित व्यवस्थापन गर्ने भएको छ । सामाजिक विकासमन्त्री जीवन घिमिरेले मन्त्रालयद्वारा बुधबार आयोजित अस्पतालको फोहोर व्यवस्थापनसम्बन्धी कार्यक्रममा विभिन्न अनुसन्धानबाट अव्यवस्थित फोहर व्यवस्थापनबाट समुदायमा संक्रमण फैलिने देखिएकाले प्रदेशका १४ जिल्लाकै सरकारी अस्पतालका फोहोरलाई सुरक्षित...
आज केही जिल्लामा हिमपातसँगै वर्षाको सम्भावना
नेपाल फ्ल्यास
मंसिर २५, २०७७
काठमाडौं । राष्ट्रिय जल तथा मौसम पूर्वानुमान महाशाखाले आज (बिहीबार) देशभर मौसमका प्रभावबारे विवरण सार्वजनिक गरेको छ । महाशाखाका अनुसार आज बिहानैबाट विभिन्न पहाडी क्षेत्रमा हिमपातको सम्भावना रहेको छ । त्यस्तै, दिउँसो पनि प्रदेश १, प्रदेश २ र बाग्मती प्रदेशका...
स्कुल बसबाट खसेर विद्यार्थीको मृत्यु
नेपाल फ्ल्यास
मंसिर २४, २०७७
महोत्तरीमा स्कुल बसबाट खसेर एक विद्यार्थीको मृत्यु भएको छ । रामगोपालपुर नगरपालिका ५ मा रहेको जानकी युगान्तर इङलिस बोर्डिङ स्कुलको कक्षा ६ मा अध्ययनरत्त विद्यार्थी १४ वर्षीय मोदसी सेकको मृत्यु भएको हो । बुधबार दिउँसो स्कुल विदा भएपछि बा ३...
वरिष्ठ मुटुरोग विशेषज्ञ लव नरसिंह जोशीको मृत्यु
नेपाल फ्ल्यास
मंसिर २४, २०७७
काठमाडौं । वरिष्ठ मुटुरोग विशेषज्ञ लव नरसिंह जोशीकोमृत्यु भएको छ । कडा खालको रक्त क्यान्सर (एक्युट माइनोब्ल्याष्टिक ल्युकोमिया एम ४) का कारण उनको मृत्यु भएको हो ।मेडेसिटी अस्पतालका मेडिकल डाइरेक्टर सुनिलकुमार शर्माका अनुसार उनमा अघिल्लो सोमबार मात्र रोग पहिचान भएको...
चोरीशिकारमा संलग्न भएको आशंकामा २४९ जना पक्राउ
नेपाल फ्ल्यास
मंसिर २४, २०७७
चितवन राष्ट्रिय निकुञ्जले चालु आर्थिक वर्षको हालसम्म विभिन्न चोरीशिकारका गतिविधिमा संलग्न भएको आशङ्कामा २४९ जनालाई पक्राउ गरेको छ । उनीहरूमध्ये तीन जना कारागार चलान भएका छन् भने अन्य कतिपयलाई मुद्दा चलाइएको छ । कतिपय ठाडो जरिवाना गरेर छाडिएको हो ।...
मोरङ घटनाका दोषीलाई कानूनी कारवाही गर्न माग
नेपाल फ्ल्यास
मंसिर २४, २०७७
राष्ट्रिय मानवअधिकार आयोगले मोरङ घटनाका दोषीलाई कानूनी दायरामा ल्याउन तथा पीडित परिवारलाई उचित क्षतिपूर्ति उपलब्ध गराउन सरकारसँग आग्रह गरेको छ । आयोगका प्रवक्ता डा टीकाराम पोखरेलले आज जारी गरेको विज्ञप्तिमा कुनै पनि व्यक्तिलाई विचार आस्था र आशङ्काका आधारमा स्वेच्छाचारीरुपमा पक्राउ...
बिहीबारबाट सदर चिडियाखाना खुल्ला हुँदै
नेपाल फ्ल्यास
मंसिर २४, २०७७
काठमाडौं ।सदर चिडियाखानाखुल्ला हुने भएको छ । कोरोनाका कारण सुरु भएको लकडाउनसँगै बन्द भएको सो चिडियाखाना करिब नौ महिनापश्चात्बिहीबारबाट खुला हुने भएको हो । चिडियाखाना खुले पनिपहिलेजस्तो खुल्लातरिकाले घुम्न भने नपाइने बताइएको छ । जसका लागि किरब एक घन्टादेखि डेढ...
४० वर्षसम्म बिहे नगरेका महिलाले अब एकल भत्ता पाउने
नेपाल फ्ल्यास
मंसिर २४, २०७७
काठमाडौं । सरकारले सामाजिक सुरक्षा भत्तामा केही परिवर्तन गर्ने निर्णय गरेकाे छ । मन्त्रिपरिषद्काे बैठक सार्वजनिक गर्दैसञ्चारमन्त्री पार्वत गुरुङले सामाजिक सुरक्षा ऐन पहिलो संशाेधन अध्यादेश जारी गरिएकाे जनाएका हुन् । जस अनुसार सम्बन्धविच्छेद गरी बसेका वा बिहे नगरी बसेका ४०...
कतारले नेपाल सरकारलाई दियो तीनवटा मर्सिडिज कार
नेपाल फ्ल्यास
मंसिर २४, २०७७
काठमाडौं । कतार सरकारले नेपाल सरकारलाई तीनवटा मर्सिडिज कार उपहार दिएको छ । परराष्ट्र मन्त्रालयमा बुधबार गरिएको हस्तान्तरण कार्यक्रममा नेपालका लागि कतारी राजदूत युसुफ विन मोहम्मद अल हैलले कतार सरकारका तर्फबाट परराष्ट्र मन्त्रालयका सचिव भरतराज पौड्याललाई साँचो र कार हस्तान्तरण...
बासमती बहस : भारतद्वारा इयूमा निवेदन, नेपालले भन्यो- 'बासमती धान हाम्रो हो'
नेपाल फ्ल्यास
मंसिर २४, २०७७
काठमाडौं । भारतले बासमती धानको भौगोलिक सङ्केत अधिकार स्थापित गर्न युरोपेली सङ्घमा निवेदन पेश गरेका विषयमा नेपाल सरकारले प्रतिवाद गर्ने भएको छ । उद्योग, वाणिज्य तथा आपूर्ति र कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सचिव र सरोकार निकायका पदाधिकारीको बैठकले बासमती...
अनलाइन काराेबार ह्याक गरेकाे अभियोगमा युवक पक्राउ
नेपाल फ्ल्यास
मंसिर २४, २०७७
काठमाडौं । सूचना प्रणालीमा अनाधिकृत पहुँच पुर्याई डाटा सार्वजनिक गरेको अभियोगमा काठमाडौं महानगरपालिका-२६ रानीबारी बस्ने नवलपरासी पश्चिम सुनवल नगरपालिका घर भएका १९ वर्षीय दिनेश तिवारीलाईप्रहरीले पक्राउ गरेको छ । सरकारी तथा निजी सूचना प्रवाहका आधिकारिक विद्युतीय माध्यमहरमा अनाधिकृत रुपमा पहुँच...
मुस्ताङमा चार सय सोलार बत्ती जडान
नेपाल फ्ल्यास
मंसिर २४, २०७७
हिमाल पारीको जिल्ला मुस्ताङमा चार सय सोलार बत्ती जडान गरिएको छ । सोमबार गण्डकी प्रदेश सरकारका प्रवक्ता एवं भौतिक पूर्वाधार विकासमन्त्री रामशरण बस्नेतले एक कार्यक्रमबीच सोलार बत्तीको उद्घाटन गरेका हुन् । प्रदेश सरकारको ७५ र स्थानीयको २५ प्रतिशत लगानीमा सोलार...
विद्यार्थी परिषद्को केन्द्रीय कार्यसमिति बैठक चितवनमा हुने
नेपाल फ्ल्यास
मंसिर २४, २०७७
प्राज्ञिक विद्यार्थी परिषद् नेपालको केन्द्रीय कार्यसमिति बैठक चितवनमा यहीँ मंसिर २६ र २७ गते हुने भएको छ । राजनीतिक दलदेखि स्वतन्त्र रहेर शिक्षा क्षेत्रमा काम गर्दै आइरहेको स्वतन्त्र विद्यार्थी संगठनले विगत २५ वर्षदेखि निरन्तर शैक्षिक सुधारका निम्ति महत्त्वपूर्ण कार्य गर्दै...
अझै दिन मौसम बदली हुने
रासस
मंसिर २४, २०७७
काठमाडौं । न्यूनचापीय प्रणालीको प्रभावका कारण अझै तीन दिन बदली हुने भएको छ । दक्षिणपूर्वी अरब सागर र हिन्द महासागरमा विकसित न्यूनचापीय प्रणालीको आंशिक प्रभावले देशका अधिकांश भूभागको मौसम अझै तीन दिन प्रभावित हुने छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ...
नेपाल नगरपालिका संघले पारित गर्यो २३ बुँदे घोषणापत्र
नेपाल फ्ल्यास
मंसिर २४, २०७७
स्थानीय तहको अधिकार कटौती हुँदै गएकोप्रति संघीय सरकारलाई ध्यानाकर्षण गराउँदै नेपाल नगरपालिका संघको सातौं अधिवेशन मंगलबार सम्पन्न भएको छ । संघले कोरोना महामारीका कारण भर्चुअल माध्यमबाटै सो अधिवेशन सञ्चालन गरी २३ बुँदे घोषणापत्रसमेत पारित गरेको छ । अधिवेशन संघीय सरकारले...
३८ थान नक्कली लाइसेन्ससहित एक जना पक्राउ
नेपाल फ्ल्यास
मंसिर २४, २०७७
भक्तपुर । प्रहरीले ३८ थान नक्कली चालक अनुमतिपत्र (लाइसेन्स) सहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिन्धुपाल्चोकको सांगाचोकगडी नगरपालिका वडा नम्बर १२ घर भई हाल भक्तपुरको मध्यपुर ठिमी नगरपालिका वडा नम्बर ७ बस्ने २८ वर्षीय आशिष गिरी रहेका...
«
1
...
145
...
289
290
291
292
293
294
295
296
297
...
515
...
733
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय