जेठ ०४, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
समाज
प्युठान ट्याक्टर दुर्घटनामा मृत्यु हुने सबैको परिचय खुल्यो
नेपाल फ्ल्यास
साउन ०४, २०७७
काठमाडौं । प्युठानमा भएको ट्याक्टर दुर्घटनाका मृतक सातै जनाको परिचय खुलेको छ । स्वर्गद्वारी नगरपालिका ३ रुमाले स्थित भिंगृस्वर्गद्वारी सडक खण्डको ट्याक्टर दुर्घटनामा मृत्यु हुने सबैको परिचय खुलेको प्युठानप्रहरीले जनाएको छ । उक्त घटनामा मृत्यु हुने सबै स्वर्गद्वारी नगरपालिका२ धरमपानीमा...
तनहुँमा ६ वटा चितुवाको मृत्यु, आठको उद्धार
नेपाल फ्ल्यास
साउन ०४, २०७७
तनहुँ । डिभिजन वन कार्यालय तनहुँले आर्थिक वर्ष ०७६७७ मा तनहुँका विभिन्न स्थानमा गरी एक बच्चासहित ६ वटा चितुवाको मृत्यु भएको जनाएको छ । सो अवधिमा आठ चितुवाको जीवितै उद्धार गरिएको छ । जिल्लाको भानु नगरपालिकामा पाँच र व्यास नगरपालिकामा...
प्युठानमा ट्र्याक्टर दुर्घटना, सात जनाको मृत्यु
नेपाल फ्ल्यास
साउन ०४, २०७७
झिमरुक । प्युठानमा ट्र्याक्टर दुर्घटना हुँदा सात जनाको मुत्यु भएको छ । स्वर्गद्वारी नगरपालिका३ रुमालेमा गएराति लु २ च ४२३४ नंको ट्र्याक्टर दुर्घटना भएको थियो । स्वर्गद्वारी धरमपानीबाट भिङ्ग्रीतर्फ आउँदै गरेको ट्र्याक्टर दुर्घटना हुँदा भिङग्रीस्वर्गद्वारी सडकखण्डमा काम गर्ने कामदारको मुत्यु...
अर्घाखाँचीमा जीप दुर्घटना, एकको मृत्यु, एक घाइते
नेपाल फ्ल्यास
साउन ०४, २०७७
काठमाडौं । अर्घाखाँचीमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने एक घाइते भएका छन् । अर्घाखाँची प्रहरीका अनुसार गोरूसिङगेसन्धिखर्क सडकखण्डको ठाडादह नजिकै शनिबार साँझ स्कार्पियो जीप दुर्घटना भएको हो । उक्त घटनामा एकको मृत्यु हुनुका साथै एक गम्भीर...
आज पनि देशका केही भू–भागमा भारी वर्षा र चट्याङ
नेपाल फ्ल्यास
साउन ०४, २०७७
काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले आज मौसमको विवरण सार्वजनिक गरेको छ । महाशाखका अनुसार दिउँसो देशभर सामान्यदेखि पुर्ण बदली रही धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । त्यस्तै, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश र...
सलहको दुई झुण्ड शनिबार दैलेखमा प्रवेश
नेपाल फ्ल्यास
साउन ०३, २०७७
दैलेखको पश्चिम क्षेत्रबाट पूर्व क्षेत्रतर्फ सलहको दुईवटा झुण्ड प्रवेश गरेको छ । शुक्रबार सुर्खेतमा देखिएको सलह शनिबार दैलेखमा देखिएको हो । दैलेखको पश्चिम क्षेत्र तोरायाँ, जाहारकोटमा बसेको सलहको झुण्डलाई स्थानीयवासीले थाल ठटाएर, आगो बालेर भगाएका छन् । साँझ ५ बजे...
एक हजारभन्दा बढी नेपाली स्वदेश फर्किए
नेपाल फ्ल्यास
साउन ०३, २०७७
विभिन्न मुलुकमा अलपत्र एक हजार १५५ नेपाली स्वदेश फर्किएका छन् । कोभिड१९ महामारीका कारण विदेशमा अलपत्र परेका नेपालीको उद्धारका लागि भएको तेस्रो चरणको चार्टर्ड उडानमार्फत उनीहरूस्वदेश फर्किएका हुन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आज आवागमन र प्रस्थान दुवै गरी १३ अन्तर्राष्ट्रिय...
नेपाली र भारतीय नक्कली नोटसहित ३ जना पक्राउ
नेपाल फ्ल्यास
साउन ०३, २०७७
बारा ।नेपाली र भारतीय नक्कली नोटसहित बाराबाट प्रहरीले ३ जनालाई पक्राउ गरेको छ । बाराको महागढीमाई नगरपालिका २ बरियारपुर चोकबाट शनिबार प्रहरीले १५ लाख ३९ हजार नेपाली नक्कली रुपैयाँ र एक लाख ७७ हजार भारतीय नक्कली नोटसहित तीन जना पक्राउ...
ओलीको नयाँ प्रस्ताव : एकता महाधिवेशन मंसिरमा
नेपाल फ्ल्यास
साउन ०३, २०७७
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले मंसिरमा पार्टीको महाधिवेशन गर्ने प्रस्ताव राखेका छन् । पार्टी अध्यक्ष र प्रधानमन्त्री दुवै पदबाट राजीनामा दिनुपर्ने माग र दबाब उठिरहेका बेला ओलीले नयाँ प्रस्ताव ल्याएका हुन् ।...
मोटरसाइकल दुर्घटनामा युवकको मृत्यु
नेपाल फ्ल्यास
साउन ०३, २०७७
मकवानपुर ।मकवानपुरमा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको ज्यान गएको छ । आज अपराह्न मकवानपुरको भीमफेदी गाउँपालिका१ भैसेको खोप्लाङ भन्ने स्थानमा मोटरसाइकल दुर्घटना हुँदा हेटौँडा उपमहानगरपालिका१ का २५ वर्षीय युवा दिपेश पाण्डेको मृत्यु भएको प्रहरीले जनाएको छ । आज भैसे पुगेर...
मास्क नलगाइ सार्वजनिक क्षेत्रमा निस्कनेलाई कारबाही
नेपाल फ्ल्यास
साउन ०३, २०७७
काठमाडौं ।प्रदेश ५ मा मास्क नलगाउने१ हजार १९ जनालाई कारबाहीमा परेका छन् । प्रदेश ५ लेमास्क नलगाइ हिड्नेहरुमाथि कारवाही गरेको हो । विश्वव्यापी कोरोना महामारीबाट बच्नका लागि सतर्कता अपनाउँदै गृहमन्त्रालयले जारी गरेको निर्देशनअनुसार सार्वजनिक ठाउँमा मास्क नलगाउनेहरुलाई प्रहरीलेकारबाही गरेको हो...
कर्णाली राजमार्ग अवरुद्ध
नेपाल फ्ल्यास
साउन ०३, २०७७
काठमाडौं ।कर्णाली राजमार्गअन्तर्गतको कालिकोट सडकखण्डको विभिन्न ठाउँमा पहिरो जाँदा यात्रु तथा मालबाहक साधनका अलपत्र परेका छन् । लगातारको वर्षापछि कालिकोटदेखि जुम्लाका विभिन्न स्थानमा पहिरो जानुका साथै खोलामा पानीको बहाव बढ्न थालेपछि सडक यातायात अवरुद्ध बनेको हो ।जिल्लाको टाकुल्ला, चौखोलालगायत ठाउँमा...
सौतेनी आमाले गरिन् छोराको हत्या
नेपाल फ्ल्यास
साउन ०३, २०७७
रौतहट । देवाही गोनाही नगरपालिका४ दोहर बस्ने गणेश सहनीका छोरा ५ वर्षीय कृष्ण सहनीको कुटपिटबाट मृत्यु भएको छ । उनकाे हत्या अभियोगमा उनकै सौतेनी आमा २० वर्षीया फुलीदेवी सहनीलाई प्रहरीले पक्राउ गरेको छ । सौतेनी आमा फुलीदेवीको कुटपिटबाट गम्भीर घाइते...
चौरीदेउराली मदिरा निषेधित पालिका घोषणा
नेपाल फ्ल्यास
साउन ०३, २०७७
काठमाडौं ।काभ्रे कोशीपारिको चौँरीदेउराली गाउँपालिकामदिरा निषेधित पालिका घोषणा भएको छ । गाउँपालिकाको आर्थिक वर्ष २०७७/७८ को नीति तथा कार्यक्रम र छैटौँ गाउँसभाले घरेलु उत्पादित मदिरा तथा आयातितसबैखाले मादक पदार्थ ओसारपसार एवं खरिदबिक्रीमा पूर्ण रुपले प्रतिबन्ध लगाएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत...
समाजवादोन्मुख लक्ष्यका लागि कम्युनिष्ट एकतामा जोड
नेपाल फ्ल्यास
साउन ०३, २०७७
काठमाडौं ।आपसी अन्तरविरोध भए पनि मुलुकका कम्युनिष्ट शक्ति र नेताहरु समाजवादोन्मुख लक्ष्य, समृद्धि र राष्ट्रिय स्वाधीनताका लागि एकै ठाउँमा उभिनुपर्नेमा जोड दिइएको छ । प्रगतिशील लेखक सङ्घले आज भर्चुअलरूपमा आयोजना गरेको समाजवादोन्मुख प्रक्रियामा दार्शनिक चुनौती विषयक परिसंवादको ३४औँ शृङ्खलामा विश्लेषक...
आक्रमणकारीलाई कानुनी दायरमा ल्याउन माग
नेपाल फ्ल्यास
साउन ०३, २०७७
काठमाडौं ।गाउँपालिका राष्ट्रिय महासङ्घ नेपालले मोरङ जिल्ला केराबारी गाउँपालिकाका अध्यक्ष रोहितबहादुर कार्कीमाथि कार्यकक्षमै आक्रमण गर्नेलाई कानुनी कारबाहीको दायरामा ल्याउन माग गरेको छ । महासङ्घका महासचिव वंशलाल तामाङले शनिबार विज्ञप्ति जारी गरी शुक्रबार गाउँपालिकाको कार्यालयमा काम गरिरहेका बेला आएको समूहले आक्रमण...
नेपालमा थपिए ५७ जना कोरोना संक्रमित
नेपाल फ्ल्यास
साउन ०३, २०७७
काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ५७ जनामा कोरोना पुष्टि भएको छ । शुक्रबारस्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले देशभरका प्रयोगशालामा गरिएको परीक्षणमा थप ५७ जनामा कोरोना पुष्टि भएको जानकारी दिए । योसँगै...
९८ जना प्रहरीद्धारा रक्तदान
नेपाल फ्ल्यास
साउन ०३, २०७७
नेपालगञ्ज । जिल्ला प्रहरी कार्यालय, बाँके र सामुदायिक सेवा केन्द्र, बाँकेको आयोजनामा ९८ जना प्रहरीसहित स्थानीयले रक्तदान गरेका छन् । कोरोनाकहरका बीचमा रगतको अभाव हुन नदिन प्रहरीले रक्तदान गरेकाे प्रहरी उपरीक्षक ओमबहादुर रानाले बताए। गणेशमानचोकस्थित प्रहरीको लागु औषधविरुद्ध नि:शुल्क परामर्श...
शुक्रवारदेखि बेपत्ता लेखापालको शव नहरमा भेटियो
नेपाल फ्ल्यास
साउन ०३, २०७७
पर्सा । वीरगंज महानगरपालिका-२१ मा रहेको लिपनीविर्ता सुपर ग्यास प्रा.लि नजिक एक जनाको शव भेटिएकाे छ । शुक्रवार बिहान ११ बजे देखि बेपत्ता रहेका नेशनल हेल्थ केयर फर्मास्वीटिक प्रालिका लेखापाल संजय चौधरीको शव फेला परेको पर्सा प्रहरीले जनाएको छ ।...
दोलखाको पवटीमा बस पल्टियाे, घाइतेको चरिकोटमा उपचार हुँदै, थप विवरण आउन बाँकी
नेपाल फ्ल्यास
साउन ०३, २०७७
दोलखाको मेलुङ गाउँपालिका वडा नम्बर १ पवटी स्थित सिम्टे जंगलमा शनिबारबिहान बस दुर्घटना भएको छ । दुर्घटनामा परी केहि व्यक्तिहरु घाइते भएका छन् । पवटीबाट चरिकोट जाँदै गरेको बा५ ख ६५९० नम्वरको वस सिम्टेमा आज विहान ८ः३० बजेको समयमा दुर्घटना...
«
1
...
256
...
511
512
513
514
515
516
517
518
519
...
626
...
733
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय