असोज ०६, २०८१, आइतबार
               

९८ जना प्रहरीद्धारा रक्तदान

नेपाल फ्ल्यास
साउन ०३, २०७७

ADVERTISEMENT

नेपालगञ्ज । जिल्ला प्रहरी कार्यालय, बाँके र सामुदायिक सेवा केन्द्र, बाँकेको आयोजनामा ९८ जना प्रहरीसहित स्थानीयले रक्तदान गरेका छन् । 

कोरोना कहरका बीचमा रगतको अभाव हुन नदिन प्रहरीले रक्तदान गरेकाे प्रहरी उपरीक्षक ओमबहादुर रानाले बताए।

गणेशमानचोकस्थित प्रहरीको लागु औषधविरुद्ध नि:शुल्क परामर्श केन्द्रमा आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न भएकाे हाे । 


कस्तो लाग्यो ?

यो पनि