असोज २६, २०८१, शनिबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
#रक्तदान
अध्यक्ष लिङदेनले ८३औं पटक गरे रक्तदान
नेपाल फ्ल्यास
माघ ०७, २०७९
उपप्रधानमन्त्री एवं ऊर्जा, जलस्रोत र सिँचाइमन्त्री राजेन्द्र लिङ्देनले ८३ औँ पटक रक्तदान गरेका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टीनिकट राष्ट्रिय प्रजातान्त्रिक युवा सङ्गठन काठमाडौँ क्षेत्र नं १ ले आज शङ्खमुलमा आयोजना गरेको रक्तदान कार्यक्रममा उनले ८३औँ पटक रक्तदान गरेका हुन् ।...
वाग्मती सफाइसँगै ३३ जनाले गरे रक्तदान
नेपाल फ्ल्यास
जेठ ०८, २०७८
बागमतीसफाइ महाअभियानले आठ वर्ष पूरा गरी नवौँ वर्ष प्रवेश गरेको अवसरमा तीन सातादेखि जारी निषेधाज्ञाका कारण अप्ठ्यारोमा परेका बिरामीका लागि रक्तदान कार्यक्रम गरिरहेको छ । कार्यक्रममा ३३ जनाले रक्तदान गरेको कार्यक्रम संयोजक चक्रबहादुर चन्दले जानकारी दिए । शङ्खमूलमा रक्तदान गर्नुअघि...
प्रदेश प्रमुख झाद्वारा ३२ औं पटक रक्तदान
नेपाल फ्ल्यास
चैत २४, २०७७
प्रदेश नं २ का प्रमुख राजेश झाले नेपाल रेडक्रस सोसाइटी केन्द्रीय रक्तसञ्चार सेवा, कालीमाटीमा पुगी रक्तदान गरेका छन् । सोमबार उनले ३२ औँ पटक रक्तदान गरेका हुन् । रक्तदानमा युवा सहभागिता बढाउनुपर्नेछ । म नियमित रक्तदाता भएकामा गर्व गर्दछु, उनले...
सय जनाबाट प्लाज्मा र रक्तदान
नेपाल फ्ल्यास
मंसिर २५, २०७७
कोरोना महामारीका समयमा रगत अभाव हुन नदिन विराटनगर महानगरपालिकाले आज यहाँ आयोजना गरेको कार्यक्रममा सय जनाले रक्तदान गरेका छन् । रक्तदान गरेर हेर्नुस्, खुशी मिल्छ भन्ने नाराका साथ गरिएको सो कार्यक्रमको उद्घाटन गर्दै महानगरपालिकाका प्रमुख भीम पराजुलीले कोभिड१९ सङ्क्रमितमा हुने...
९८ जना प्रहरीद्धारा रक्तदान
नेपाल फ्ल्यास
साउन ०३, २०७७
नेपालगञ्ज । जिल्ला प्रहरी कार्यालय, बाँके र सामुदायिक सेवा केन्द्र, बाँकेको आयोजनामा ९८ जना प्रहरीसहित स्थानीयले रक्तदान गरेका छन् । कोरोनाकहरका बीचमा रगतको अभाव हुन नदिन प्रहरीले रक्तदान गरेकाे प्रहरी उपरीक्षक ओमबहादुर रानाले बताए। गणेशमानचोकस्थित प्रहरीको लागु औषधविरुद्ध नि:शुल्क परामर्श...
आकस्मिक घरदैलो रक्तदान
नेपाल फ्ल्यास
जेठ १०, २०७७
काठमाडौं । बडीखेल निवासी ३४ वर्षीय श्याम आचार्यले आज रक्तदान गरे। उनले कोरोना भाइरस त्रासका कारण मुलुक बन्दाबन्दी भएको अवस्थामा देशवासीलाई पर्नसक्ने रगत अभावको समस्या टार्न रक्तदान गरेको बताए। मुलुक रोगको सङ्क्रमणले त्रासको अवस्थामा छ, यस्तो बेला सेवा नै ठूलो...
बुद्ध जयन्तीको अवसरमा रक्तदान
नेपाल फ्ल्यास
बैशाख २५, २०७७
कास्की ।पोखराको नदीपुरस्थित धर्मशिला बुद्ध विहारअन्तर्गत युवाबौद्ध सङ्घले २५६४औँ बुद्ध जयन्ती अवसरमा आयोजना गरेको रक्तदान कार्यक्रममा ६४ युनिट रकत सङ्कलन भएको छ । सङ्घले नेपाल स्वयंसेवी रक्तदाता समाज कास्कीसँगको सहकार्य र नेपाल रेडक्रस सोसाइटी कास्की क्षेत्रीय रक्त सञ्चार सेवाको प्राविधिक...
लायन्स क्लब निजगढद्वारा रक्तदान
नेपाल फ्ल्यास
बैशाख २५, २०७७
लायन्स क्लब निजगढले २५६४औँ बुद्धजयन्तीको अवसरमा आज रक्तदान कार्यक्रम आयोजना गरेको छ । १३ जनामहिलासहित १०० जनाले रक्तदान गरेको लायन्स क्लब अफ निजगढका प्रेसिडेन्ट विनोद खरेलले जानकारी दिए । कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि जारी लकडाउनका कारण रक्तदानमा कमी...
रगत अभावपछि रक्तदान
नेपाल फ्ल्यास
बैशाख १९, २०७७
तनहुँ । बन्दाबन्दीका कारण जिल्लामा रक्तदानका कार्यक्रम हुन छाडेपछि रगतको अभाव भएको छ । कोभिड१९ को त्रासका कारण रक्तदान कार्यक्रम नभएपछि दमौली अस्पतालमा रहेको रक्त सञ्चार केन्द्रमा रगत अभाव भएको हो । विभिन्न सङ्घसंस्थाले वार्षिक कार्यतालिका बनाएर रक्तदान कार्यक्रम सञ्चालन...
लकडाउनका बीच रक्तदान सम्पन्न
नेपाल फ्ल्यास
बैशाख १४, २०७७
कोरोना भाइरसको बढ्दो सङ्क्रमण र नियन्त्रणको लागिजारी लकडाउनका बीचमा पनि रगत अभाव हुन नदिन काठमाडौंको धुम्बाराहीमा रक्तदान गरिएको छ । केन्द्रीय ब्लडबैंकको अनुरोधमा धुम्बाराही क्लबले रक्तदान कार्यक्रम सम्पन्न गरिएको हो । भक्तपुर रेडक्रसको सहयोगमा भएको रक्तदानमा ७८ जनाले रक्तदान गरे...
सेनाको रगतले सुत्केरीको ज्यान बच्यो
रासस
चैत २६, २०७६
बैतडी । नेपाली सेनाका एक जवानले बुधबार बिहान गरेको रक्तदानले बैतडीका एक सुत्केरीको ज्यान जोगिएको छ । शल्यक्रिया गरेर सुत्केरी भएकी बैतडीको दोगडाकेदार गाउँपालिका५ न्वालीकी २८ वर्षीया राजु भुलको सेनाले दिएको रगतले ज्यान जोगिएको जिल्ला अस्पताल बैतडीका डा वसन्तराज जोशीले...
रगत अभावले बिरामीलाई समस्या
रासस
फागुन ३०, २०७६
चितवन । रक्तदानका कार्यक्रम नभएपछि यहाँका विभिन्न अस्पतालमा उपचाररत बिरामीलाई रगतको अभाव हुन थालेको छ । कोरोना भाइरस सङ्क्रमणको जोखिम वढ्दैगएपछि रक्तदानका कार्यक्रम नै कम भएका हुँदा रगतको अभाव देखिएको नेपाल रेडक्रस सोसाइटी चितवन शाखाका सभापति ज्ञानशाली न्यौपानेले जानकारी दिए...
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय