बैशाख २१, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
समाज
नेपाली सेनाका प्रवक्तामा सहायकरथी सन्तोषबल्लभ पौडेल
रासस
साउन ०२, २०७७
काठमाडाैं । नेपाली सेनाका प्रवक्ताको जिम्मेवारी सहायकरथी सन्तोषबल्लभ पौडेलले सम्हालेका छन् । सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयमा आज आयोजित कार्यक्रममा उहाँले जिम्मेवारी सम्हालेका छन् । विभिन्न मिडियाका रक्षा समाचारदातासँग जङ्गी अड्डामा बिहीबार भएको भेटघाटमा उनले सेना र आमसञ्चारका माध्यमबीच जनताको...
सुनको मूल्यमा गिरावट
नेपाल फ्ल्यास
साउन ०२, २०७७
काठमाडौं । आज सुनको मूल्यमा ५ सयले घटेर ९२ हजार २ सयमा पुगेको छ । बिहीबार सुन प्रतितोला ९२ हजार ७ सयमा कारोबार भएको थियो । आज अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस १७ सय ९८ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।...
१४ लाखको अवैध सामान बरामद
रासस
साउन ०२, २०७७
कञ्चनपुर । भन्सार छलेर ल्याउँदै गरेको १४ लाख मूल्य बढीको अवैध कपडा प्रहरीले बरामद गरेको छ । गएराति प्रहरीले कञ्चनपुरको भीमदत्त नगरपालिका४ भीमदत्तनगर बजार क्षेत्रबाट कपडा र विद्युतका सामान बरामद गरेको हो । भन्सार छलेर म १ च ३२९ र...
कास्कीको माछापुच्छ्रेमा पहिरो, तीन जनाको मृत्यु
नेपाल फ्ल्यास
साउन ०२, २०७७
कास्की । माछापुच्छ्रे गाउँपालिकामा आज बिहान खसेको पहिरोमा परी तीन जनाको मृत्यु भएको छ । वडा नं ८ को खोराकोमुखस्थित पाखा भन्ने ठाउँमा स्थानीय प्रेमराज विकको घर बिहान अन्दाजी ५ः४५ बजेको समयमा पहिरोले बगाउँदा उनका दुई जना नाति १६ वर्षीय...
धरानमा कोरोना संक्रमित पुरुषको मृत्यु
नेपाल फ्ल्यास
साउन ०२, २०७७
सुनसरी । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत एक कोरोना संक्रमित बिरामीको मृत्यु भएको छ । सप्तरीको राजविराज नगरपालिका६ निवासी ७३ वर्षीय पुरुषको गएराति मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय सप्तरीले जानकारी दिएको छ । धरानमा गरिएको स्वाब परीक्षणमा उनमा कोरोना...
लकडाउनमा बलात्कारका घटना वृद्धि
नेपाल फ्ल्यास
साउन ०२, २०७७
नारायणपुर । लकडाउनको समयमा दाङमा बलात्कारका घटनामा वृद्धि भएको पाइएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) दाङले बिहीबार प्रतिवेदन सार्वजनिक गर्दै तीन महिना २० दिनको अवधिमा बलात्कारका ३२ घटना भएको जनाएको छ । इन्सेक जिल्ला प्रतिनिधि जेएन सागरका अनुसार...
पहिरोले बनायो दलित बस्तीको उठीबास
नेपाल फ्ल्यास
साउन ०२, २०७७
सिमकोट । पहिरोले हुमलाको ताँजकोट वडा नं ४ खर्राको दलित बस्तीका २२ घरधुरीले बस्ती छाडेका छन् । लगातारको वर्षाले खर्राको जिमकोइला खोलामा गएको पहिराबाट दलित बस्तीका सबै घर भत्किने अवस्था भएपछि बिहीबार बिहानैदेखि सबै घर छाडेर अन्यत्र बसेको सम्बन्धित स्थलबाट...
पहिरो खसेर तानसेन–बुटबल सडक अवरुद्ध
नेपाल फ्ल्यास
साउन ०२, २०७७
पाल्पा । सिद्धार्थ राजमार्गमा पहिरो खस्दा आज तानसेनबुटवल सडकखण्ड अवरुद्ध भएको छ । तानसेन ८ गौडेपुलमा पहिरो खस्दा सो राजमार्ग अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायव उपरीक्षक मदन गिरीले बताए । राजमार्गमा अहिले पनि पहिरो हटाउन समस्या देखिएको...
सीमावर्ती क्षेत्रमा तस्कर र प्रहरीबीच गोली हानाहान, दुई घाइते
नेपाल फ्ल्यास
साउन ०२, २०७७
इनरुवा । सुनसरीको सीमावर्ती क्षेत्र देवानगन्ज गाउँपालिका३ स्थित पानी ट्याङ्की नजिक गए राति नेपाल प्रहरी र भारतीय तस्कर समूहबीच गोली हानाहान भएको छ । उक्त गोलाबारीमा परी दुई जना तस्कर घाइते भएका छन् भने अन्य तीन जना फरार भएको जिल्ला...
खराबी मौसमबाट सतर्क रहन मौसमविद्को चेतावनी
नेपाल फ्ल्यास
साउन ०२, २०७७
काठमाडौं । राष्ट्रिय मौसम पूर्वानुमान महाशाखाले आजको मौसमको गतिविधीबारे विवरण सार्वजनिक गर्दै देशका आम नागरिकलाई सतर्क रहन चेतावनी दिएको छ । महाशाखाका अनुसार दिउँसो देशभर सामान्य बदली रही केही स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । त्यस्तै, प्रदेश...
दर्ता गरेर मात्र सेनिटाइजर उद्योग स्थापना गर्न माग
नेपाल फ्ल्यास
साउन ०१, २०७७
नेपाल औषधि उत्पादक सङ्घले दर्ता गरेर मात्र सेनिटाइजर उत्पादन गर्न पाउने माग गरेको छ । सङ्घद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा सङ्घका महासचिव विप्लव अधिकारीले सेनिटाइजरको गुणस्तर परीक्षण नगरी र दर्ताबिना नै सञ्चालनमा रहेका उद्योगलाई दर्ताका लागि पुनः तीन महिनाको...
परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालमा नियमित सेवा सञ्चालन
नेपाल फ्ल्यास
साउन ०१, २०७७
काठमाडौं ।परोपकार प्रसूति तथा स्त्री रोग अस्पतालले आफ्नो नियमित सेवा सञ्चालन सुरु गरेको छ । यसअघि सो अस्पतालले कोरोना भाइरस कोभिड१९ का कारणअत्यावश्यकबाहेक सेवा बन्द थियो । कोभिड१९ का कारणले हामीले सबै सेवा दिन नसकेकोअस्पतालका निर्देशक डा सङ्गीता कौशल मिश्राले...
पशुपतिमा कार्यरत भट्ट हटाउने हल्ला निराधार भएको कोषको भनाइ
नेपाल फ्ल्यास
साउन ०१, २०७७
काठमाडौं ।पशुपति क्षेत्र विकास कोषले हाल कार्यरत भट्टहरु हटाउन खोजिएको भनी गरिएको हल्ला निराधार भएको जनाएको छ । बिहीबार कोषले एक विज्ञप्ति जारी गर्दै यस्तो बताएको हो । कोषका सदस्यसचिव डा प्रदीप ढकालले आज विज्ञप्ति जारी गरी भट्ट हटाउने सम्बन्धमा...
दाङमा जिप दुर्घटना हुँदा एकको निधन
नेपाल फ्ल्यास
साउन ०१, २०७७
दाङ ।दाङको घोराहीमा सवारी साधन दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । कृष्णनगर हुँदै कपिलवस्तुदेखि तुलसीपुरतर्फ आउँदै गरेको रा १ च ९६२ नम्वरको बोलेरो जीप घोराही ३ मसोट नजिकै दुर्घटना हुँदा तुलसीपुर १५ बस्ने १६ वर्षीय पदम वलीको मृत्यु...
आज कर्कट सङ्क्रान्ति, बेलुका लुतो फालिँदै
नेपाल फ्ल्यास
साउन ०१, २०७७
सूर्य मिथुन राशिबाट कर्कट राशिमा प्रवेश गरेको दिन साउन १ लाई कर्कट सङ्क्रान्तिका रुपमा मनाइन्छ । आजै देशभर लुतो फालिँदै छ । अगुल्टो फालेपछि वर्षाभर खेतबारीको काम गर्दा लागेको छालाको रोग, खटिरा, लुतो आदि निको हुने विश्वास छ । अनिकाल...
कोरोना पुष्टि भएका १५ भारतीयलाई उपचारका लागि विराटनगर पठाइयो
नेपाल फ्ल्यास
साउन ०१, २०७७
काठमाडौं ।ओखलढुंगामा रहेका १५ भारतीयमा कोरोना संक्रमण भएको पुष्टि भएको छ ।सोलु करिडोर १३२ केभी डबल सर्किट प्रसारण लाइनको विद्युत विस्तारका लागि आएका १५ उनीहरुमा कोरोना संक्रमण पुष्टि भएको हो । ओखलढुंगाजिल्लामानेभज्याङ गाउँपालिकामा क्याम्प खडा बसेका उनीहरुमा कोरोना भेटिएको जिल्ला...
मुक्तिनाथ विकास बैंकमा राखेको बम सेनाद्वारा निस्क्रिय
नेपाल फ्ल्यास
साउन ०१, २०७७
सल्यान । सल्यानको बागचौर नगरपालिका२ स्थित मुक्तिनाथ विकास बैंकमा राखिएको बाल्टिन बम आज नेपाली सेनाको बम डिस्पोजल टोलीले निस्क्रिय पारेको छ । नेपाली सेनाको सवुज गण सिमखर्कबाट गएको सहसेनानी सन्देश थापाको बम डिस्पोजल टोलीले आज दिउँसो १ः२४ बजे सो बम...
नक्कली बिरामी बोक्ने एम्बुलेन्सचालक पक्राउ
नेपाल फ्ल्यास
साउन ०१, २०७७
काठमाडौं ।सर्लाहीको चन्द्रनगर गाउँपालिका३ बबरगञ्जका ३५ वर्षका जुगतलाल महतो पक्राउ परेका छन् । नक्कली बिरामी बनाएर सामाजिक विकास तथा वातावरण संरक्षण सङ्घ बबरगञ्ज सर्लाहीद्वारा सञ्चालित उक्त एम्बुलेन्सका चालक महतोबिहीबार पक्राउ परेका हुन् । उनी अरनिको राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोकको पश्चिमी नाका साँगाबाट...
विदेश पढ्न जान चाहने विद्यार्थीले अब अनलाइनबाटै वैदेशिक अध्ययन अनुमतिपत्र पाउने
नेपाल फ्ल्यास
साउन ०१, २०७७
काठमाडौं ।विदेश पढ्न जान चाहने विद्यार्थीहरुले अब अनलाइनबाटै वैदेशिक अध्ययन अनुमति पत्र (नो अब्जेक्सन लेटर) पाउने भएका छन् । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले अनलाइनबाटै आवेदन लिने र एनओसी दिनेव्यवस्था गरेपछि विदेश पढ्न जाने विद्यार्थीले अनलाइनबाटै अनुमतिपत्र पाउने भएका हुन्...
काठमाडौं उपत्यकामा ४ हजारमा कोरोना परीक्षण गर्दा ३ जनामा सङ्क्रमण
नेपाल फ्ल्यास
साउन ०१, २०७७
काठमाडौं । काठमाडौँ उपत्यकाका ४ हजार जनाको नमूना परीक्षण गर्दा ३जनामा मात्र कोरोना सङ्क्रमण पुष्टि भएको छ । काठमाडौंउपत्यकाको भीडभाड हुने ठाउँका अग्रपङ्क्तिमा काम गर्ने चार हजार दुई सय जनाको नमूना परीक्षण गर्दा तीन जनामा कोरोना सङ्क्रमण पुष्टि भएको इपिडिमियोलोजी...
«
1
...
257
...
514
515
516
517
518
519
520
521
522
...
627
...
733
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय