मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
समाज
कालोपत्रे भएको एक वर्ष नपुग्दै भत्कन थाले बौद्ध क्षेत्रका सडक
नेपाल फ्ल्यास
असार ३१, २०७७
काठमाडौं ।विश्व सम्पदा सूचीमा सूचीकृत बौद्ध क्षेत्रको मूल सडक कालोपत्र भएको एक वर्ष नपुग्दै भत्कन थालेको छ । काठमाडौंउपत्यका सडक विस्तार आयोजनाले ठेक्का गरेको लामो समय अलपत्र बनेको चावहिलबौद्धजोरपाटी सडक गत हिउँदमा कालोपत्र भएको थियो । कालोपत्र भएपछिको पहिलो वर्षादमैसडकका...
साउन १ गतेदेखि अनलाइन कक्षा बन्द, निजी शिक्षकहरूलाई पनि बेतलबी बिदा
नेपाल फ्ल्यास
असार ३१, २०७७
काठमाडौं । विद्यालय सञ्चालन गर्न आर्थिक र व्यवसायिक संकट परेको कारण देखाउँदै निजी विद्यालय सञ्चालकहरूले अनलाइन कक्षा बन्द गर्ने निर्णय गरेका छन् । सरकारसँग असन्तुष्ट निजी विद्यालय सञ्चालकहरूले साउन १ गतेबाट अनलाइन कक्षा बन्द गर्ने निर्णय गरेका हुन् । प्याब्सन,...
स्वास्थ्य संरचनामा फामेर्सी जनशक्ति व्यवस्थापन गर्न माग
नेपाल फ्ल्यास
असार ३१, २०७७
प्रदेश २ का मुख्यमन्त्री लालबाबुराउतसमक्ष नेपाल फर्मास्युटिकल एसोसिएसनले स्वास्थ्य क्षेत्रको दरबन्दीमा फार्मेसी जनशक्तिलाई समेट्न माग गरेको छ । औषधिको उचित व्यवस्थापन फर्मासिष्टहरुले मात्र गर्न सक्ने भन्दै एसोसिएसनले नयाँ संरचनामा फार्मेसी जनशक्तिलाई समेट्न माग गरेका हो । फर्मा क्लब वीरगञ्जका अध्यक्ष...
लोकसेवाले लिने सहसचिव पदको अन्तर्वार्ता स्थगित
नेपाल फ्ल्यास
असार ३१, २०७७
काठमाडौं । विशेषकारण भन्दैलोकसेवा आयोगकोसूचना प्रविधि विज्ञ सहसचिवस्तर पदको अन्तरवार्ता स्थगित गरेको भएको छ । सो पदको अन्तर्वार्ता बुधबार दिउँसो दुई बजे तय भएको थियो । त्यसको केही घन्टाअगाडि मात्रै आयोगले अनिश्चितकालका लागि अन्तर्वार्ता स्थगित गरेको सूचना जारी गरेको थियो...
विशेष अदालतमा यो वर्ष सर्वाधिक मुद्दा
नेपाल फ्ल्यास
असार ३१, २०७७
काठकाडौं । विशेष अदालतको १८ वर्षको इतिहासमा यो आर्थिक वर्षमा सर्वाधिक मुद्दा दर्ता भएका छन् । विशेष अदालतमा आर्थिक वर्ष २०७६/७७ मा चार सय ५० वटा मुद्दा दर्ता भएको हो । विशेष अदालतमा पछिल्लो समयमा मुद्दाको संख्या बढेको हो ।...
कोरोनाबाट थप एकजनाकाे मृत्यु, मृत्यु हुनेकाे संख्या ३९ पुग्यो
नेपाल फ्ल्यास
असार ३१, २०७७
काठमाडौं । कोरोना भाइरस संक्रमणबाट थप एकजनाको मृत्यु भएको छ । रौतहटका ३६ वर्षीय पुरुषकाे मृत्यु भएकाेस्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिएका छन् । मृतककाे बुधबार दिउँसाे २ः३० बजे उपचारका क्रममा मृत्यु भएकाे स्वास्थ्य तथा जनसंख्या...
६४ प्रतिशत भन्दा बढीले कोरोना जिते
नेपाल फ्ल्यास
असार ३१, २०७७
नेपालमा पछिल्लो २४ घण्टामा थप ६९७ जनामा कोरोना संक्रमित उपचारपछि निको भएर फर्केका छन् । बुधबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा. जागेश्वर गौतमले थप ६९७ जना कोरोना संक्रमित उपचारपछि निको भएर डिस्चार्ज भएको बताए ।...
साउन १ देखि शिक्षक र कर्मचारीलाई बेतलबी बिदा दिने निजी विद्यालयको तयारी
नेपाल फ्ल्यास
असार ३१, २०७७
काठमाडौं ।निजी स्कुलमा साउन १ देखि अनलाइन कक्षा बन्द गर्नेशिक्षकलाई बेतलबीघर बिदा दिने भएका छन् । आफूहरुले उठाएका मागसम्बोधन नभएको भन्दै प्याब्सन र एनप्याब्सनले वैकल्पिक शिक्षण सिकाइक्रियाकलाप स्थगन गर्न र शिक्षक तथाकर्मचारीलाई बेतलबीघर बिदा दिने निर्णय गरेका हुन् । दुवै...
बुधबार थपिए ११६ जना काेराेना संक्रमित
नेपाल फ्ल्यास
असार ३१, २०७७
काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ११६जनामा कोरोना पुष्टि भएको छ । बुधबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले देशभरका प्रयोगशालामा गरिएको परीक्षणमा थप ११६जनामा कोरोना पुष्टि भएको जानकारी दिए । यो सँगै...
नयाँ नक्सा जारीपछि भारतीय सेनाले पहिले नेपाली हिँड्ने बाटो पनि रोक्यो
नेपाल फ्ल्यास
असार ३१, २०७७
दार्चुला । दार्चुला व्यास क्षेत्रको कालापानीसम्म स्थानीयवासीलाई आवतजावत गर्न भारतले रोक लगाएको छ। विगतमा कालापानी मुहान नजिकैसम्म आवतजावत गर्न दिएको ठाउँसम्म अहिले भारतीय सुरक्षाकर्मीले जान दिएको छैन। नेपाल सरकारले कालापानी, लिपुलेक र लिम्पियाधुरासहितको भूगोल समेटेर नक्सा सार्वजनिक गरेपछि झन् भारतले...
बिहीबारबाट साझा यातायातले ८ रुटमा २६ वटा बस चलाउने
नेपाल फ्ल्यास
असार ३१, २०७७
काठमाडौं । साझा यातायातले बिहीबारबाट ८ वटा रुटमा २६ वटा बस चलाउने भएको छ । सार्वजनिक यातायात व्यवसायी संघले सरकारसँग विभन्न माग राख्दै सवारी चलाउन आनाकानी गरिरहेका बेला साझा यातायातले बस सञ्चालन गर्न लागेको हो । केह दिनअघिसुन्दर यातायातले बिजुली...
१०१ वर्षीय भूमिहीन जसबहादुरलाई जग्गाधनी प्रमाणपूर्जा
नेपाल फ्ल्यास
असार ३१, २०७७
राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले १०१ वर्षीयलाई दुई लाख रुपैयाँमा खरीद गरिएको जग्गाको धनी प्रमाणपूर्जा प्रदान गरेको छ । कास्की, मादी गाउँपालिका ९ मुग्राीबेंसीका १०१ वर्षीय भूमिहीन लाभग्राही जसबहादुर थापालाई रु दुई लाखमा जग्गा खरीद गरी पूर्जा उपलब्ध गराइएको प्राधिकरणले जनाएको छ...
पर्साको अयोध्यापुरीमा उत्खनन गर्ने तयारीमा जुट्यो पुरातत्व विभाग
नेपाल फ्ल्यास
असार ३१, २०७७
काठमाडौं । सरकारले पर्साको अयोध्यापुरी मा पुरातात्विक तथ्य पत्ता लगाउन उत्खनन गर्ने भएको छ । प्रधानमन्त्री केपी शर्मा अेलीले अयोध्यापुरी नै सक्कली अयोध्या भएको दाबीगरेपछि पुरातत्व विभागले चासो बढाएको हो । अब त्यहाँ अध्ययन र पुरातात्विक खोज सुरु गर्ने विभागको...
राप्ती नगरपालिका विपन्न परिवारको घर बनाउँदै
नेपाल फ्ल्यास
असार ३१, २०७७
चितवन । पूर्वी चितवनमा रहेको राप्ती नगरपालिकाले विपन्न परिवारका लागि घर निर्माणको काम सुरु गरेको छ । नगरपालिकाको खरका छाना विस्थापित गर्ने योजनाअनुसार नगरपालिकाका प्रत्येक वडामा दुईदुईवटा घर निर्माण गर्न सुरु गरिएको हो । नगरपालिका प्रमुख प्रभा बरालका अनुसार हरेक...
धरहरा पुनर्निर्माण ७० जना कामदार क्वारेन्टाइनमा
नेपाल फ्ल्यास
असार ३१, २०७७
काठमाडौं । धरहरा पुनर्निर्माण लागि बाहिरी जिल्लाबाट ल्याइएका ७० कामदारलाई क्वारेन्टाइनमा राखिएको छ । सरकारले गत चैत ११ गतेदेखि देश पूरै लकडाउन गरेपछि नियमित रुपमा काम गरिरहेका कामदार घर गएका थिए । रोकिएको काम अघि बढाउन पुनर्निर्माण गर्न थप कामदार...
चार वटा टिपर प्रहरीको नियन्त्रणमा
नेपाल फ्ल्यास
असार ३१, २०७७
लहान । सिरहाको कल्याणपुर नगरपालिका ११ बाट ४ वटा टिपर प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरीले जाँच गर्ने क्रममा मापदण्ड विपरीत कम भ्याट बिल काटेर गिट्टी लोड गरी लैजाँदै गरेका ना ७ ख ६३८६, ना ७ ख ४०३२, ना ६...
सर्पले डस्दा बालिकाको मृत्यु
नेपाल फ्ल्यास
असार ३१, २०७७
बैतडी पञ्चेश्वर गाउँपालिका २ महाकालिकी १७ वर्षीया भागरथी चन्दको सर्पले डस्दा मृत्यु भएको छ । उनलाई घरको आगनमा मङ्गलबार बेलुका सर्पले डसेको र उपचारको लागि लैजाँदै गर्दा बाटोमै मृत्यु भएको गाउँपालिका अध्यक्ष गोरखबहादुर चन्दले बताए । मृतक देवथला माध्यमिक विद्यालयमा...
सुनको मूल्यमा नयाँ रेकर्ड
नेपाल फ्ल्यास
असार ३१, २०७७
काठमाडौं । सुनको मूल्यमा बुधबार नयाँ रेकर्ड कायम भएको छ । प्रतितोला ६ सय रुपैयाँले बढेर सुन आज ९२ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ । सुन मंगलबार ९२ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो । नेपाल सुनचाँदी...
धरहरा पुनःनिर्माणका कामदार क्वारेन्टाइनमा
रासस
असार ३१, २०७७
काठमाडौं । धरहरा पुनःनिर्माणका लागि बाहिरी जिल्लाबाट ल्याइएका ७० कामदारलाई क्वारेन्टाइनमा राखिएको छ । सरकारले गत चैत ११ गतेदेखि देश पूरै लकडाउन गरेपछि नियमित रुपमा काम गरिरहेका कामदार घर गएका थिए । रोकिएको काम अघि बढाउन पुन : निर्माण गर्न...
बालुवाटारमा ओली-प्रचण्डबीच छलफल सुरु
नेपाल फ्ल्यास
असार ३१, २०७७
काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्र बढ्दै गएको विवाद समाधान गर्न प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच छलफल सुरु भएको छ । प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटाका अनुसार, प्रधानमन्त्रीको सरकारी निवास...
«
1
...
259
...
517
518
519
520
521
522
523
524
525
...
629
...
733
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय