बैशाख १७, २०८१, सोमबार
               

लोकसेवाले लिने सहसचिव पदको अन्तर्वार्ता स्थगित

नेपाल फ्ल्यास
असार ३१, २०७७

ADVERTISEMENT

काठमाडौं ।  विशेष कारण भन्दै लोकसेवा आयोगको सूचना प्रविधि विज्ञ सहसचिवस्तर पदको अन्तरवार्ता स्थगित गरेको भएको छ । 

सो पदको अन्तर्वार्ता बुधबार दिउँसो दुई बजे तय भएको थियो । त्यसको केही घन्टाअगाडि मात्रै आयोगले अनिश्चितकालका लागि अन्तर्वार्ता स्थगित गरेको सूचना जारी गरेको थियो । 

लोकसेवा आयोगका उपसचिव देवीप्रसाद सुवेदीले जारी गरेको सूचनामा ‘विशेष कारणबस’ अन्तरवार्ता स्थगित गरेको उल्लेख छ । तर ‘विशेष कारण’ खुलेको छैन ।

यो पनि