मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
#लोकसेवा आयोग
लोकसेवा आयोग ऐन संशोधनको विधेयक पारित
नेपाल फ्ल्यास
चैत १३, २०७७
सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशसभाको बिहीबारको बैठकमा प्रदेश लोकसेवा आयोग ऐन, २०७६ लाई संशोधन गर्न बनेको विधेयक सर्वसम्मत पारित भएको छ । आन्तरिक मामिला तथा कानूनमन्त्री प्रकाशबहादुर शाहले संशोधन गर्न बनेको उक्त विधेयक पारित गरियोस् भनी प्रस्ताव पेश गरेका थिए ।...
आजबाट लोकसेवा आयोग पदाधिकारीविहीन
नेपाल फ्ल्यास
चैत ११, २०७७
काठमाडौं । आजबाट लोकसेवाका पदाधिकारीको कार्यकाल समाप्त भएको छ । आयोगका अध्यक्ष उमेशप्रसाद मैनाली लगायत पदाधिकारीहरुको कार्यकाल समाप्त भएको हो । उनिहरुको कार्यकाल सकिएसँगै आयोग पदाधिकारीविहीन बनेको छ । अध्यक्ष मैनालीसहित चार जना सदस्यको ६ वर्षे कार्यकाल मंगलबार सकिएको हो...
लोकसेवाको स्थगित परीक्षा पुनः तय (सूचनासहित)
नेपाल फ्ल्यास
पुस ०१, २०७७
काठमाडौं । यसअघि स्थगित भएको परीक्षाको तालिका लोकसेवा आयोगले पुनः सार्वजनिक गरेको छ । कोरोना भाइरसका कारण यसअघि आयोगले परीक्षा स्थगित गरेको थियो । आयोगले आज (बुधबार) एक सूचनामार्फत मंसिर २५ गतेको बैठकअनुसार नेपाल सरकारले तोकेको स्वास्थ्य सुरक्षा मापदण्ड पालना...
लोकसेवा आयोगको सर्भर ह्याक गर्ने ३ जना पक्राउ
नेपाल फ्ल्यास
मंसिर २२, २०७७
काठमाडौं । लोकसेवा आयोगको सर्भर ह्याक गरेकाे अभियोगमा प्रहरीले ३जनालई पक्राउ गरेकाे छ । उनीहरूले सर्भर ह्याक गरी परीक्षार्थीहरूलाई जथाभावी एसएमएस गर्ने घटनाका दुई आरोपीलाई प्रहरीले पक्राउ गरेको हाे। लोक सेवा आयोगको सर्भर ह्याक गरी ९ हजार जनाको टेलिफोन नम्बरमा...
लोकसेवा आयोगले माग्यो तीन सय पदका लागि आवेदन
नेपाल फ्ल्यास
कात्तिक २६, २०७७
काठमाडौं । लोकसेवा आयोगले निजामती सेवातर्फ झन्डै तीन सय पदका लागि आवेदन मागेको छ । आज (बुधबार) गोरखापत्रमा सुचना प्रकाशित गर्दै आयोगले स्वास्थ्यसहित झण्डै तीन सय प्राविधिक पदमा आवेदन मागेको हो । ७० प्रतिशत खुला र ३० प्रतिशत आन्तरिक बढुवाको...
कात्तिक १६ गतेदेखि हुने भनिएका लोकसेवा आयोगका सम्पूर्ण लिखित परीक्षा स्थगित
नेपाल फ्ल्यास
कात्तिक ०३, २०७७
काठमाडौं ।लोकसेवा आयोगले कात्तिक १६ गतेदेखि हुने भनिएका सम्पूर्ण लिखित परीक्षा स्थगित गरेको छ । आयोगले सोमबार एक सूचना जारी गर्दै परीक्षा तालिका तय भएका परीक्षाहरु स्थगित गरेको जानकारी दिएको हो । पूर्वनिर्धारित कार्यतालिका स्थगित गर्नुको मुख्यका कारणकोरोना महामारी भएको...
सूचना प्रविधिविज्ञ पदको लिखित परीक्षा स्थगित
नेपाल फ्ल्यास
असोज ३०, २०७७
काठमाडौं ।लोकसेवा आयोगले राजपत्राङ्कित प्रथम श्रेणी तहको सूचना प्रविधि विज्ञ पदको परीक्षा स्थगित गरेको छ । सर्वोच्च अदालतले लोकसेवा आयोगले हालै जारी गरेको विशेष अवस्थामा परीक्षा (सञ्चालन तथा व्यवस्थापन) सम्बन्धी मापदण्ड कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको दिन नै आयोगलेअसोज...
कोरोना संक्रमितलाई पनि लोकसेवा आयोगको परीक्षामा सहभागी गराउन सर्वोच्चको आदेश
नेपाल फ्ल्यास
असोज २९, २०७७
काठमाडौं ।सर्वोच्च अदालतले कोरोना संक्रमितलाई पनि लोकसेवा आयोगको परीक्षामा सहभागी गराउनू भनी अन्तरिम आदेश जारी गरेको छ । यसअघिआयोगले जारी गरेको संक्रमणको विशेष अवस्थामा परीक्षा (सञ्चालन तथाव्यवस्थापन) सम्बन्धी मापदण्डको बुँदा नम्बर ८(१) को कार्यान्वयन नगर्न नगराउने भनेपछि सोको विरुद्धमा परेको...
लोकसेवा आयोगद्वारा नयाँ कार्यतालिका सार्वजनिक, रोकिएका परीक्षा दसैँअगाडि हुने
नेपाल फ्ल्यास
असोज ०९, २०७७
काठमाडौं । लोकसेवा आयोगले लकडाउनका कारण रोकिएका परीक्षाको कार्यतालिका सार्वजनिक गरेको छ । लोकसेवाआयोगले शाखा अधिकृत, नायब सुब्बा र स्थानीय तहतर्फ सहायक महिला विकास निरीक्षकलगायत पदको परीक्षा तालिका सार्वजनिक गरेको हो । लोकसेवा आयोगलेलकडाउनका कारण रोकिएका परीक्षाहरुको नयाँ तालिका सार्वजनिक...
लोकसेवाले लिने सहसचिव पदको अन्तर्वार्ता स्थगित
नेपाल फ्ल्यास
असार ३१, २०७७
काठमाडौं । विशेषकारण भन्दैलोकसेवा आयोगकोसूचना प्रविधि विज्ञ सहसचिवस्तर पदको अन्तरवार्ता स्थगित गरेको भएको छ । सो पदको अन्तर्वार्ता बुधबार दिउँसो दुई बजे तय भएको थियो । त्यसको केही घन्टाअगाडि मात्रै आयोगले अनिश्चितकालका लागि अन्तर्वार्ता स्थगित गरेको सूचना जारी गरेको थियो...
लोकसेवा आयोगद्वारा सबै विज्ञापनका परीक्षा स्थगित
नेपाल फ्ल्यास
जेठ ०६, २०७७
काठमाडौं । लोकसेवा आयोगले कुनै पनि परीक्षा सञ्चालन नभएका सबै विज्ञापनका परीक्षा स्थगन गर्ने निर्णय गरेको छ । आयोगको सोमबार बसेको बैठकले कोरोना भाइरसका कारण दरखास्त सङ्कलन भइसकेका तर कुनै पनि चरणको परीक्षा कार्यक्रम सञ्चालन नभएका विज्ञापनमा सरकारबाट अर्को निर्णय...
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय