बैशाख १७, २०८१, सोमबार
               

लोकसेवाको स्थगित परीक्षा पुनः तय (सूचनासहित)

नेपाल फ्ल्यास
पुस ०१, २०७७

ADVERTISEMENT

काठमाडौं । यसअघि स्थगित भएको परीक्षाको तालिका लोकसेवा आयोगले पुनः सार्वजनिक गरेको छ । 

कोरोना भाइरसका कारण यसअघि आयोगले परीक्षा स्थगित गरेको थियो ।

आयोगले आज (बुधबार) एक सूचनामार्फत मंसिर २५ गतेको बैठकअनुसार नेपाल सरकारले तोकेको स्वास्थ्य सुरक्षा मापदण्ड पालना गरी विभिन्न सेवा, समूह र पदका परीक्षा कार्यक्रम तय गरिएको जनाएको छ । 


कस्तो लाग्यो ?

यो पनि