जेठ ०१, २०८१, मंगलबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
#परीक्षा स्थगित
कात्तिक १६ गतेदेखि हुने भनिएका लोकसेवा आयोगका सम्पूर्ण लिखित परीक्षा स्थगित
नेपाल फ्ल्यास
कात्तिक ०३, २०७७
काठमाडौं ।लोकसेवा आयोगले कात्तिक १६ गतेदेखि हुने भनिएका सम्पूर्ण लिखित परीक्षा स्थगित गरेको छ । आयोगले सोमबार एक सूचना जारी गर्दै परीक्षा तालिका तय भएका परीक्षाहरु स्थगित गरेको जानकारी दिएको हो । पूर्वनिर्धारित कार्यतालिका स्थगित गर्नुको मुख्यका कारणकोरोना महामारी भएको...
लोकसेवा आयोगका तीन शाखा बन्द
नेपाल फ्ल्यास
असोज ३०, २०७७
लोकसेवा आयोगका कर्मचारीमा कोरोना संक्रमण हुँदातीन वटा शाखा बन्द भईकरिब २० भन्दा बढी कर्चकारी क्वारेन्टाइनमाबसेका छन् । जसका कारणआगामी मंसिर र पुसमा लिने भनिएकालोकसेवा आयोगका परीक्षाप्रभावित हुन सक्ने सम्भावना देखिएको छ । बन्दगरिएकाशाखाका कर्मचारी दसैंअघि काममा फर्किन सक्ने सम्भावना नरहेको...
सूचना प्रविधिविज्ञ पदको लिखित परीक्षा स्थगित
नेपाल फ्ल्यास
असोज ३०, २०७७
काठमाडौं ।लोकसेवा आयोगले राजपत्राङ्कित प्रथम श्रेणी तहको सूचना प्रविधि विज्ञ पदको परीक्षा स्थगित गरेको छ । सर्वोच्च अदालतले लोकसेवा आयोगले हालै जारी गरेको विशेष अवस्थामा परीक्षा (सञ्चालन तथा व्यवस्थापन) सम्बन्धी मापदण्ड कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको दिन नै आयोगलेअसोज...
त्रिविद्वारा परीक्षा स्थगित
नेपाल फ्ल्यास
साउन २६, २०७७
काठमाडौं । त्रिभुवन विश्वविद्यालयले भदौ दाेस्राे सातादेखि सञ्चालनकाे तयारी गरेकाेस्नातक र स्नातकोत्तरको परिक्षा अर्काे सूचना प्रकाशन नभएसम्मका लागि परीक्षा स्थगित गरेकाे छ । यसअघि साउन ९ गते सूचना प्रकाशित गरी भदौ दोस्रो सातादेखि परीक्षा सञ्चालन गर्ने भनिएकाे थियो। व्यवस्थापन संकायको...
पूर्वाञ्चल विश्वविद्यालयद्वारा भदौमा लिने भनिएकाे परीक्षा स्थगित
नेपाल फ्ल्यास
साउन १२, २०७७
काठमाडौं । पूर्वाञ्चाल विश्वविद्यालयले भदौदेखि लिने भनेको परीक्षा स्थगित गरेको छ । लकडाउन खुलेसँगै विश्वविद्यालयले भदौ पहिलो सातादेखि परीक्षा गर्ने कार्यतालिका प्रकाशित गरेको हो । कोरोना संक्रमणका कारण केही जिल्लामा सरकारले निषेधाज्ञासमेत जारी गरेको हुँदा अवस्था सामान्य नभएसम्मका लागि परीक्षा...
लोकसेवाले लिने सहसचिव पदको अन्तर्वार्ता स्थगित
नेपाल फ्ल्यास
असार ३१, २०७७
काठमाडौं । विशेषकारण भन्दैलोकसेवा आयोगकोसूचना प्रविधि विज्ञ सहसचिवस्तर पदको अन्तरवार्ता स्थगित गरेको भएको छ । सो पदको अन्तर्वार्ता बुधबार दिउँसो दुई बजे तय भएको थियो । त्यसको केही घन्टाअगाडि मात्रै आयोगले अनिश्चितकालका लागि अन्तर्वार्ता स्थगित गरेको सूचना जारी गरेको थियो...
लोकसेवा आयोगद्वारा सबै विज्ञापनका परीक्षा स्थगित
नेपाल फ्ल्यास
जेठ ०६, २०७७
काठमाडौं । लोकसेवा आयोगले कुनै पनि परीक्षा सञ्चालन नभएका सबै विज्ञापनका परीक्षा स्थगन गर्ने निर्णय गरेको छ । आयोगको सोमबार बसेको बैठकले कोरोना भाइरसका कारण दरखास्त सङ्कलन भइसकेका तर कुनै पनि चरणको परीक्षा कार्यक्रम सञ्चालन नभएका विज्ञापनमा सरकारबाट अर्को निर्णय...
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय