मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
समाज
जोशीपुर गाउँपालिकाका नायब सुब्बा ८५ हजार घुससहित पक्राउ
नेपाल फ्ल्यास
असार ३०, २०७७
कैलाली । जोशीपुर गाउँपालिकाकानायब सुब्बा सिद्धराज जोशी ८५ हजार घुससहित पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय कञ्चनपुरको टोलीले जोशीलाई ८५ हजार रुपैयाँ घुससहित पक्राउ गरेको हो। आयोगका टोलीले जोशीलाई मंगलबार स्थानीय प्रशासनको सहयोगमा उनकै कोठाबाट पक्राउ गरेको...
बाढीबाट मृत्यु भएका पाँच परिवारलाई राहत
रासस
असार ३०, २०७७
झापा जिल्ला प्रशासन कार्यालयले बाढीको प्रकोपबाट मृत्यु भएका पाँच जनाको परिवारलाई जिल्ला विपद् व्यवस्थापन राहत कोषबाट प्रति परिवार एक लाख प्रदान गर्ने निर्णय गरेको छ । जिल्ला विपद् व्यवस्थापन समितिको प्रमुख जिल्ला अधिकारी उदयबहादुर रानाको अध्यक्षतामा सोमबार बसेको बैठकले तीन...
महासंघको वरिष्ठ उपाध्यक्षमा चन्द्र ढकालको उम्मेदवारी
नेपाल फ्ल्यास
असार ३०, २०७७
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष चन्द्र ढकालले प्यानलसहित वरिष्ठ उपाध्यक्षमा उम्मेदवारी घोषणा गरेका छन् । ढकालले मंगलबार बालुवाटारमा एक कार्यक्रम गर्दै उम्मेदवारी घोषणा गरेका हुन् । उम्मेदवारी घोषणा गर्दै ढकालले भने, शेखर गोल्छा अर्को प्यानलमा लाग्नुभएको छ, त्यो...
कारागार डुबानमा, कैदीको भागाभाग
नेपाल फ्ल्यास
असार ३०, २०७७
जलेश्वर। अविरल वर्षाका कारण जलेश्वर कारागार डुबानमा परेको छ । गत बुधबारदेखिको वर्षाले कारागार डुबानमा परेको कामु जेलर मकसुदन महासेठले बताए । करिब१ सय ६० वर्षभन्दा पुरानो राणाकालीन कारागार जलेश्वर नगरपालिकाको वडा नम्बर २ मा सबैभन्दा गहिरो स्थानमा अवस्थित छ...
मेलम्ची खानेपानीकाे सुरुङ फुट्दा २ जना बेपत्ता
नेपाल फ्ल्यास
असार ३०, २०७७
सिन्धुपाल्चोक ।परीक्षणका क्रममा मेलम्ची खानेपानी आयोजनाको सुरुङ सुरुङको गेट फुट्दा दुई जना बेपत्ता भएका छन् । प्रहरीका अनुसार१७ नम्बरको गेट फुट्दा आयोजनामा कार्यरत इन्जिनियर र सवारी चालक बेपत्ता भएका हुन् । जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका अनुसारचार जनालाई बगाएकोमादुई जनालाई भने...
'बैंकको शाखा अधिकृत हुँ' भन्दै ठगी गर्ने दुई पक्राउ
नेपाल फ्ल्यास
असार ३०, २०७७
डोटी । आफूहरुलाई १० लाख रुपैयाँ दिएमा साढे तीन करोडको ऋण पास गरिदिने भन्दै सर्वसाधारणलाई ठगी गरेको आरोपमा डोटीबाट दुई जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी प्रमुख तथा प्रहरी वरिष्ठ उपरीक्षक दिलीपसिंह देउवाका अनुसार पक्राउ पर्नेमा...
सिँचाई प्रमुख नारायणकाजी श्रेष्ठ ९ लाख घुससहित पक्राउ
नेपाल फ्ल्यास
असार ३०, २०७७
काठमाडौं ।डिभिजन सिँचाइ कार्यालय खोटाङका प्रमुख नारायणकाजी श्रेष्ठलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुससहित पक्राउ गरेको छ । उनलाई मंगलबार कार्यालय खुल्नासाथ सेवाग्राहीसँग ९ लाख ३४ हजार रुपैयाँ घुस लिइरहेको अवस्थामा पक्राउ गरिएको स्रोतले जनाएको छ । काठमाडौंबाट स्टिङ अपरेशनका लागि...
फाट्टफुट्ट चल्न थाले सार्वजनिक बस
नेपाल फ्ल्यास
असार ३०, २०७७
काठमाडौं उपत्यकामा फाट्टफुट्ट सार्वजनिक यातायातका साधन गुड्न थालेका छन् । सोमबार चक्रपथमा मयुर र संयुक्त यातायातमा आवद्ध केही बस गुडेका छन् । सञ्चालनमा आएका बसहरुमा सरकारले तोकेको मापदण्डअनुसार बसमा एक पङ्तिको सिटमा एक जना मात्र बसेका छन् भने यात्रुहरुले मास्क...
सार्वजनिक सेवा प्रसारण विधेयक परिमार्जन गर्न पत्रकार महासंघको माग
नेपाल फ्ल्यास
असार ३०, २०७७
काठमाडौं । नेपाल पत्रकार महासंघले संघीय संसदको राष्ट्रियसभामा दर्ता भएको सार्वजनिक सेवा प्रसारण विधेयकका प्रावधानहरुप्रति गम्भीर ध्यानाकर्षण भएको जनाको छ । गत असार २६ गते सरकारले राष्ट्रियसभामा सार्वजनिक सेवा प्रसारण विधेयक दर्ता गरेको थियो । लोकतन्त्रमा सरकार आफैंले सार्वजनिक सञ्चारमाध्यमहरु...
स्याङ्जामा पहिरोः तीन जना बेपत्ता, तीनको उद्धार
नेपाल फ्ल्यास
असार ३०, २०७७
स्याङजा । अविरल वर्षासँगै आएको पहिरोमा पुरिएर स्याङजामा तीन जना बेपत्ता भएका छन् । कालीगण्डकी गाउँपालिका४ खहरेमा पानी बनाउन भनी गएका स्थानीय पहिरोमा परेका हुन् । मंगलबार बिहान पानी बनाउन भनेर गएका ६ जनामध्ये तीन जनाको घटनास्थलबाट उद्धार गरिएको जिल्ला...
सरकारकाे आश्वासनपछि गाडी चलाउन सहमत, लामो दूरीका सवारीसमेत खोल्न माग
नेपाल फ्ल्यास
असार ३०, २०७७
काठमाडौं । सरकारकाे आश्वासनपछियातायात व्यवसायी सार्वजनिक यातायात सञ्चालनका लागि तयार भएका छन् । यसअघि गाडी बाहिर ननिकाल्ने निर्णय गरेका व्यवसायीहरुले उठाएका केही मागहरु सम्बोधन गर्ने आश्वासनपछि गाडी चलाउन सहमत भएका हुन् । आफ्ना मागहरुमा सरकार गम्भीर बनेको निष्कर्षसहित उनीहरुले सवारी...
मस्तिष्कलाई स्वथ्य राख्न खाली पेटमा मह र कागती खानुहोस्
एजेन्सी
असार ३०, २०७७
काठमाडौं । मानिसको शरीरको सबैभन्दा महत्वपूर्ण हिस्सा भनेको नै मस्तिष्क हो। मस्तिष्कले हाम्रो शरीरलाई सञ्चालन गर्छ जसको इशारामा हाम्रो शरीरको हरेक अंगले काम गर्ने गर्छ । हाम्रो शरीरमा सबैभन्दा धेरै काम मस्तिष्कले गर्छ । यसैगरी शरीरमा सबैभन्दा धेरै अक्सिजनको आवश्यकता...
सीतापाइलामा मालिकको हत्या गरी फरार रहेका जयकिशोर १४ वर्षपछि पक्राउ
नेपाल फ्ल्यास
असार ३०, २०७७
काठमाडौं । आफैँले काम गर्ने सःमिल सञ्चालक दम्पतीको हत्या गर्ने एक जनालाई प्रहरीले १४ वर्षपछि पक्राउ गरेको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) को टोलीले हत्यापछि फरार हुँदै आएका सर्लाहीका जयकिशोर साहलाई घटनाको १४ वर्षपछि आइतबार बाँकेस्थित भारतीय सीमाक्षेत्रबाट...
कम्युनिष्ट सेल्टरदाताको निधन
नेपाल फ्ल्यास
असार ३०, २०७७
मकवानपुर । वरिष्ठ कम्युनिष्ट नेत्री बालकुमारी थापाको निधन भएको छ । नेकपा मकवानपुरका अभिभावकसमेत रहेकी कम्युनिष्ट आन्दोलनकी नेत्री थापाको ७६ वर्षको उमेरमा गएराति हेटौँडा अस्पतालमा निधन भएको हो । तत्कालीन नेकपा (एमालेकी) सल्लाहकारसमेत रहेकी थापा विसं २०३५ देखि ०४६ सम्म...
दाउन्नेमा पहिरो: ट्रक च्यापियो, पूर्व-पश्चिम राजमार्ग अवरुद्ध
नेपाल फ्ल्यास
असार ३०, २०७७
नवलपरासी (बर्दघाटसुस्तापूर्व) को विनयी त्रिवेणी गाउँपालिका२ मा पर्ने विश्वकर्मा बाबाको मन्दिर नजिक पहिरो खस्दा पूर्वपश्चिम राजमार्ग अवरुद्ध भएको छ । मन्दिर नजिकैको घिउखोलामा आज बिहानै पहिरो खसेपछि राजमार्ग अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय नवलपरासीपूर्वले जनाएको छ । पहिरोसँगै खसेको रुखले...
आफू बैंकको कर्मचारी हुँ भन्दै ठगी गर्ने दुईजना पक्राउ
नेपाल फ्ल्यास
असार ३०, २०७७
धनगढी ।आफू बैंकको कर्मचारी रहेको र कमिसन दिए ऋण स्वीकृत गरिदिने भनेर ठगी प्रयास गरेको आरोपमा प्रहरीले दुईजनालाई पक्राउ गरेको छ । फक्राउ पर्नेमा दार्चुला जिल्लाको लेकम गाउँपालिका १ का ३२ वर्षीय पदम राज भट्ट र डोटी जिल्लाको आदर्श गाउँपालिका...
जेलमा रहेका शिक्षकलाई तलब, अख्तियारले थाल्यो अनुसन्धान
नेपाल फ्ल्यास
असार ३०, २०७७
बैतडी । बैतडीमा कर्तव्य ज्यान मुद्दामा दोषी ठहरिएका दुई शिक्षकलाई तलब दिएको खुलेको छ । जिल्लाको दोगडाकेदारस्थित बटैराज प्राथमिक विद्यालयका तत्कालीन प्रधानाध्यापक रतनसिंह भण्डारी कर्तव्य ज्यान मुद्दामा दोषी ठहर भए पनि निजलाई कारवाही गर्नुको साटो तलब भत्ता दिएको अख्तियार दुरुपयोग...
पाल्पा–बुटवल सडकखण्ड अवरुद्ध
नेपाल फ्ल्यास
असार ३०, २०७७
पाल्पा ।सिद्धार्थ राजमार्ग अन्तर्गत पाल्पा बुटवल सडकखण्ड अवरुद्ध भएको छ । सोमबार बेलुकी साढे सात बजेदेखि सडक पूर्णरूपमा अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक सुरज श्रेष्ठले बताए । सडक अहिलेसम्म पनि सुचारू हुन सकेको छैन । उनका...
सप्तरीको तिलाठी डुबानमा, १० वटा शवसमेत बगेर आयो
नेपाल फ्ल्यास
असार ३०, २०७७
सप्तरी । भारतीय सीमासित जोडिएको सप्तरीको तिलाठी गाउँ हरेक वर्ष झैँ यो वर्ष पनि डुबानमा परेको छ । खाँडो खोलामा आएको बाढीले सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका१ तिलाठीको बेल्ही टोल सोमबार जलमग्न भएको छ । बेल्ही टोलका करिब ५० भन्दा बढी...
विभिन्न जिल्लामा बाढी–पहिरोको सम्भावना, सतर्क रहन मौसमविद्को आग्रह
नेपाल फ्ल्यास
असार ३०, २०७७
काठमाडौं । आज पनि राष्ट्रिय मौसम पूर्वानुमान महाशाखाले मौसमको प्रभावबारे विवरण सार्वजनिक गर्दै आम नागरिकलाई सतर्क रहन सुझाव दिएको छ । पूर्वानुमान महाशाखाका अनुसार दिउँसो देशभर आँशिक देखि सामान्य बदली रही केहि स्थानहरुमा मेघगर्जन रचट्याङसहित हल्का देखि मध्यम वर्षाको सम्भावना...
«
1
...
260
...
519
520
521
522
523
524
525
526
527
...
630
...
733
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय