बैशाख २८, २०८१, शुक्रबार
               

जोशीपुर गाउँपालिकाका नायब सुब्बा ८५ हजार घुससहित पक्राउ

नेपाल फ्ल्यास
असार ३०, २०७७

ADVERTISEMENT

कैलाली । जोशीपुर गाउँपालिकाका नायब सुब्बा सिद्धराज जोशी ८५ हजार घुससहित पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय कञ्चनपुरको टोलीले जोशीलाई ८५ हजार रुपैयाँ घुससहित पक्राउ गरेको हो।

आयोगका टोलीले जोशीलाई मंगलबार स्थानीय प्रशासनको सहयोगमा उनकै कोठाबाट पक्राउ गरेको हो । जोशीलाई थप अनुसन्धानको लागि काठमाडौं पठाइने जनाएइकाे छ । 


कस्तो लाग्यो ?

यो पनि