मंसिर ०६, २०८१, बिहीबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
#अख्तियार
भ्रष्टलाई धमाधम सफाइ, विशेष अदालतप्रति अख्तियार रुष्ट
नेपाल फ्ल्यास
कात्तिक २२, २०७९
संवैधानिक निकाय अख्तियार दुरुपयोग अनुसन्धान आयोग आफूले गरेको अभियोजनमा धमाधम विशेष अदालतले सफाइ दिएकोमा रुष्ट बनेको छ । अख्तियारले पत्रकार सम्मेलन नै गरेर विशेष अदालतका फैसलाहरूप्रति असहमति जनाएको हो । गत साउनयता विशेष अदालतबाट भ्रष्टाचारसम्बन्धी मुद्दाका१६३ फैसला भएकोमा २० वटामा...
तात्यो अख्तियार, कतै छापा, कसैलाई मुद्दा !
नेपाल फ्ल्यास
मंसिर २९, २०७८
सक्रिय हुन नसकेको भनेर आलोचना खेपिरहेको अवस्थामाअख्तियार दुरुपयोग अनुसन्धान आयोगले आफ्नो कामलाई तीब्रता दिएको छ । आयोग पछिल्ला दिनमा एक्सनमा उत्रिएको छ । आयोगले कपिलवस्तुको बुद्धभूमि नगरपालिकामा अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुधबार छापा हानेको छ । बुधवार बिहान आयोग केन्द्रीय...
खर्चिलो निर्वाचन पद्धति सुधार गर्न अख्तियारको सुझाव
नेपाल फ्ल्यास
कात्तिक २९, २०७८
जनतालाई प्रत्यक्ष सेवा प्रवाह गर्ने राज्यको तल्लो निकायका रुपमा रहेको स्थानीय तहहरूमा आर्थिक अनियमिताले चर्को रुप लिएको देखिएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा सङ्घीय मामिला (स्थानीय तहसमेत) का बारेमा परेका भ्रष्टाचारसम्बन्धी उजुरीको आँकडाले उक्त क्षेत्रमा अत्यधिक अनियमिता हुने गरेको...
अख्तियारले राष्ट्रपतिलाई बुझायो वार्षिक प्रतिवेदन
नेपाल फ्ल्यास
कात्तिक २९, २०७८
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राष्ट्रपति विद्यादेवी भण्डारीलाई वार्षिक प्रतिवेदन बुझाएको छ । आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईले सोमबार राष्ट्रपति भवनमा आयोजित समारोहमा आर्थिक वर्ष २०७७७८ को वार्षिक प्रतिवेदन पेस गरेका हुन् । अख्तियारले वार्षिक प्रतिवेदनमा समेटिएका विषयबारे पत्रकार सम्मेलनमार्फत जानकारी...
पक्राउ परेका नासु उमेशकुमारविरुद्ध भ्रष्टाचारको मुद्दा दायर
नेपाल फ्ल्यास
असोज १८, २०७८
नागरिकताको प्रतिलिपि बनाउनको लागि घुस लिएको आरोप लागेका नायव सुब्बा उमेशकुमार चौधरीमाथि विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर भएको छ। जिल्ला प्रशासन कार्यालय धनुषामा कार्यरत नायव सुब्बा चौधरीले सेवाग्राहीसँग नागरिकताको प्रतिलिपि बनाउन आठ हजार ५०० रुपैया घुस लिएको आरोप छ ।...
'प्रधानमन्त्री कार्यालयमा छापा मारेर देखाउनुहोस्, जहाँ अर्बौंको भ्रष्टाचार हुन्छ'
नेपाल फ्ल्यास
असोज १७, २०७८
अख्तियार दुरूपयोग अनुसन्धान आयोगले प्रदेश २ को मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा छापा मारेपछि मुख्यमन्त्री लालबाबु राउतको बचाउमा जनता समाजवादी पार्टी (जसपा)ले जुलुस प्रदर्शन गरेको छ । अख्तियारले कुनै जानकारी नगराई प्रदेश सरकारको सर्वोच्च कार्याकारीको कार्यालयमा छापामार शैलीमा छापा मारेको भन्दै...
मृतककाे नाममा सामाजिक सुरक्षा भत्ता लिने ५ जनाविरुद्ध मुद्दा दर्ता
नेपाल फ्ल्यास
असोज १३, २०७८
उदयपुरको रामपुर ठोक्सिला गाविसका तत्कालीन सचिव केशवप्रसाद आचार्यसहित पाँचजनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आर्थिक अनियमितता गरेको अभियोगमा मुद्दा दर्ता गरेको छ । मृत्यु भइसकेका व्यक्तिको दोहोरो नाममा र बनावटी नाममा सामाजिक सुरक्षा भत्ता बापतको रकम निकासा गरी आर्थिक अनियमितता गरेको...
भरतपुर अस्पतालमा अख्तियारको छापा
नेपाल फ्ल्यास
भदौ १७, २०७८
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले चितवनको भरतपुर अस्पतालमा छापा मारेको छ । अस्पतालले सञ्चालन गरेको फार्मेसीमा अनियमिता भएको भन्ने उजुरीका आधारमा आयोगको हेटौंडा कार्यालयका सूचना अधिकारी विष्णुप्रसाद सापकोटाको नेतृत्वको टोलीले अस्पतालमा छापा मारेर केही कागजात जफत गरेको छ । भरतपुर...
घुस लिएको अभियोगमा मुद्दा दायर
नेपाल फ्ल्यास
भदौ ०८, २०७८
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तत्कालीन जिल्ला वन कार्यालय बाराका अधिकृत भैरवप्रसाद घिमिरेसहित तीन जनाविरुद्ध आज विशेष अदालतमा मुद्दा दायर गरेको छ । आयोगले आव २०७३/७४ मा बाँसको कलमी बिरुवा उत्पादन वा खरिद प्रक्रियामा अनियमितता भएको पाइएकाले मुद्दा दायर गरेको हो...
दोधारा चाँदनी नगरपालिकाका कागजपत्र अख्तियारको कब्जामा
नेपाल फ्ल्यास
साउन १४, २०७८
काठमाडाैं ।अख्तियार दुरुपयोग अनुसन्धान आयोग कञ्चनपुरले बुधबार दोधारा चाँदनी नगरपालिकामा निर्माण कार्यसम्बन्धीका कागजपत्र कब्जालिएको छ । सडक निर्माणसम्बन्धीका योजना सम्पन्न नभइकन भुक्तानी भएको उजुरीका आधारमा कागजातलिई अनुसन्धानको कार्य भइरहेको अख्तियारको कार्यालयका सूचना अधिकारी हरिशचन्द्र जोशीले बताए । आव ०७७/७८ का...
स्टिङ अप्रेसनका आधारमा अख्तियारले दायर गरेका सबै मुद्दा खारेज हुने
नेपाल फ्ल्यास
बैशाख ०८, २०७८
काठमाडौं । सर्वोच्च अदालतलेअख्तियार दुरुपयोग अनुसन्धानद्वारा स्टिङ अप्रेसनका आधारमादायर चार सय मुद्दा खारेज हुने गरी आदेश दिएको छ। बुधबार सर्वोच्चअदालतको संवैधानिक इजलासले स्टिङ अप्रेसन गरेर संकलित प्रमाण ग्रहणयोग्य नरहेको भन्दै सो आदेश दिएको हो ।सर्वोच्चको सो आदेश अनुसार अब स्टिङ...
अख्तियारलाई सर्वोच्चको आदेश : स्टिङ अप्रेसन नगर्नू
नेपाल फ्ल्यास
बैशाख ०८, २०७८
काठमाडौं ।सर्वोच्च अदालतले स्टिङ अपरेसन नगर्न आदेश दिएको छ । सर्वोच्चमाअधिवक्ता विष्णुप्रसाद घिमिरेले सर्वोच्चमास्टिङ अपरेशनविरुद्ध दायर सो रिटमा बहस गर्दैप्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा, न्यायाधीशहरु दीपककुमार कार्की, मीरा खड्का, हरिकृष्ण कार्की र ईश्वरप्रसाद खतिवडासहितको संवैधानिक इजलासले सो आदेश दिएको हो । अदालतको...
यातायात व्यवस्था कार्यालयका कर्मचारीविरुद्ध मुद्दा
नेपाल फ्ल्यास
चैत २६, २०७७
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यातायात व्यवस्था कार्यालय, भेरी अञ्चल कार्यालय नेपालगञ्जका तत्कालीन कार्यालय प्रमुख तथा परीक्षा समितिका अध्यक्ष पवन सुवेदीसमेत १९ जनाविरुद्ध आज विशेष अदालतमा मुद्दा दायर गरेको छ । आयोगका अनुसार नेपालगञ्जबाट लिइएको दुईपाङ्ग्रे सवारीचालक अनुमतिपत्रसम्बन्धी लिखित परीक्षाको नतिजामा...
भ्रष्टाचार अभियोगमा ६ जनाविरुद्ध मुद्दा
नेपाल फ्ल्यास
चैत १९, २०७७
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले चुरे भावर संरक्षण कार्यक्रमअन्तर्गत शनिश्चरे नगरपालिकामा पोखरी निर्माणका लागि प्राप्त रकम हिनामिना गरी भ्रष्टाचार गरेको अभियोगमा प्रमुख प्रशासकीय अधिकृतसहित ६जनाविरुद्ध आज विशेष अदालतमा मुद्दा दायर गरेको छ । आयोगका अनुसार पथरी शनिश्चरे नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत...
बैंकिङ घोटालामा १३६ जनाविरुद्ध मुद्दा दायर
नेपाल फ्ल्यास
फागुन २५, २०७७
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले लामो समयदेखि अनुसन्धानमा रहेको एक बैंकिङ घोटालासम्बन्धी विषयमा मिहिन छानबिन गरी आज एकैपटक १३६ विरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । आयोगले झण्डै रु ४० करोड बराबरको घोटाला भएको तथ्यसहित विशेष अदालतमा मुद्दा दायर गरेको...
मालपोत हाकिम र लेखापढी व्यवसायी ६ लाख घुससहित पक्राउ
नेपाल फ्ल्यास
फागुन ०८, २०७७
बारा । बारामा मालपोत कार्यालयका प्रमुख र लेखापढी व्यवसायी पक्राउ परेका छन् । शुक्रबार अख्तियार दुरूपयोग अनुसन्धान आयोगको टोलीले सिमरा उपमहानगरपालिका२२ जर्गा होटलबाट निमित्त प्रमुख रहेका नायब सुब्बा मनोजकुमार खनाल र लेखापढी व्यवसायी बद्रीप्रसाद बडाललाई ६ लाख घूस रकमसहित पक्राउ...
आर्थिक हिनामिना गरेको अभियोगमा मुद्दा दायर
नेपाल फ्ल्यास
असोज २९, २०७७
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले काभ्रेपलाञ्चोेकको रोशी गाउँपालिका६ हिमालयन माविमा विद्यालय भवन मर्मतको रकम दुरुपयोग गरेको अभियोगमा तीनजना विरुद्ध आज विशेष अदालतमा मुद्दा दायर गरेको छ । आयोगका प्रवक्ता तानाराथ अधिकारीका अनुसार उनीहरूलाई मर्मतका लागि प्राप्त सात लाख ८४ हजार ४४६...
ओभरसियरले तलबभन्दा १६ गुणाा बढी सम्पत्ति कमाएपछि....
नेपाल फ्ल्यास
भदौ २५, २०७७
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पदीय दुरुपयोग गरी गैरकानूनी तवरले १६ करोड ७२ लाख ५६ हजार ४९६ बराबरको सम्पत्ति कमाएको अभियोगमा संघीय आयोजना कार्यान्वयन एकाई विराटनगरका तत्कालीन इन्जिनियर काशीप्रसाद गुग्तासहित १३ जना विरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । आयोजनाका...
गोदावरी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतविरुद्ध भ्रष्टाचार मुद्दा
नेपाल फ्ल्यास
भदौ ०९, २०७७
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गोदावरी नगरपालिका ललितपुरका प्रमुख प्रशासकीयअधिकृत र सव-इन्जिनियरविरुद्धआज विशेष अदालतकाठमाडौंमा भ्रष्टाचार गरेकाे आरोपमा मुद्दा दायर गरेकाे छ । गोदावरी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्ण प्रसाद जैसी र सव-इन्जिनियर किशोर कुमार मोक्तानले निर्माणाधिन आयोजनाको बील भुक्तानीका...
सिरहा नगरपालिकामा अख्तियारको छापा
नेपाल फ्ल्यास
साउन २५, २०७७
सिरहा ।सिरहा नगरपालिका कार्यालयमा अख्तियारले छापा मारेकाेछ । अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दीवासका प्रमुख नवराज सुवेदीको नेतृत्वमा खटेको टोलीले सिरहा नगरपालिकाले कोरोना नियन्त्रण तथा रोकथाममा खर्च गरेको रकमको कागजात छानविनका लागि नियन्त्रणमा लिएको हो । सिरहा नगरपालिकाले कोरोना भाइरस रोकथाम...
«
1
2
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय