मंसिर ०६, २०८१, बिहीबार
               

अख्तियारले राष्ट्रपतिलाई बुझायो वार्षिक प्रतिवेदन

नेपाल फ्ल्यास
कात्तिक २९, २०७८

ADVERTISEMENT

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राष्ट्रपति विद्यादेवी भण्डारीलाई वार्षिक प्रतिवेदन बुझाएको छ । 

आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईले सोमबार राष्ट्रपति भवनमा आयोजित समारोहमा आर्थिक वर्ष २०७७–७८ को वार्षिक प्रतिवेदन पेस गरेका हुन् । अख्तियारले वार्षिक प्रतिवेदनमा समेटिएका विषयबारे पत्रकार सम्मेलनमार्फत जानकारी गराउँदैछ ।


कस्तो लाग्यो ?

यो पनि