बैशाख १६, २०८१, आइतबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
#अख्तियार
अख्तियार आयुक्त भन्छन् : एक रुपैयाँ घुस लिनेलाई पनि छाडिदैँन
नेपाल फ्ल्यास
साउन ११, २०७७
काठमाडौं ।प्रमुख आयुक्त घिमिरेलेएक रुपैयाँ घुस लिनेलाई पनि नछाड्ने बताएका छन् । अख्तियार ठूला भ्रष्टाचारीप्रति नरम र दुई चार हजार घुस खाने सामान्य कर्मचारीविरुद्ध कडा रुपमा लागेको आरोप लागिरहेका बेला घिमिरेले प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमाआइतबार यस्तो बताएका...
८० हजार घुस लिएको अभियोगमा एक कर्मचारी पक्राउ
नेपाल फ्ल्यास
साउन ०८, २०७७
काठमाडौं ।घुस लिएको अभियोगमा एक कर्मचारीलाई पक्राउ परेका छन् ।अख्तियार दुरुपयोग अनुसन्धान आयोग क्षेत्रीय कार्यालय हेटौँडाले ८० हजार घुस लिएको अभियोगमा एक कर्मचारीलाई पक्राउ गरेको हो । सिँचाइ विकास डिभिजन कार्यालय कलैया बाराका सबइञ्जिनीयर गजेन्द्रप्रसाद जैसवाललाई घुस लिएको अभियोगमा पक्राउ...
जोशीपुर गाउँपालिकाका नायब सुब्बा ८५ हजार घुससहित पक्राउ
नेपाल फ्ल्यास
असार ३०, २०७७
कैलाली । जोशीपुर गाउँपालिकाकानायब सुब्बा सिद्धराज जोशी ८५ हजार घुससहित पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय कञ्चनपुरको टोलीले जोशीलाई ८५ हजार रुपैयाँ घुससहित पक्राउ गरेको हो। आयोगका टोलीले जोशीलाई मंगलबार स्थानीय प्रशासनको सहयोगमा उनकै कोठाबाट पक्राउ गरेको...
अख्तियार विधेयकप्रति निजी क्षेत्रको टिप्पणी: ‘नचाहिने हतकण्डा, तर्साउने अस्त्र’
श्यामसुन्दर पुडासैनी
असार ११, २०७७
काठमाडौं । निजी क्षेत्रमा हुने भ्रष्टाचार निगरानी गर्नको लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई दिने कानुन राष्ट्रियसभामा पेस भएपछि सरोकारवालाहरूले आपत्ति जनाएका छन् । यसको निजी क्षेत्रले मात्र विरोध गरेकोछैन ।अख्तियारकै पूर्वप्रमुखहरूले समेत आपत्ति जनाएका छन् । अख्तियारको मुख्य काम भने...
साढे आठ लाख घुससहित पाँच कर्मचारी पक्राउ
नेपाल फ्ल्यास
असार ०२, २०७७
काठमाडौं । मालपोत कार्यालय डिल्ली बजारबाट अख्तियारकाे टोलीले ५ जना कर्मचारी घुस लिएकाे आरोपमा पक्राउ गरेकाे छ । सरकारी कार्यालय खुलेको दोस्रो दिनमै साढे ८ लाख घुससहित पाँचजना कर्मचारी पक्राउ गरिएकाे अख्तियारले जनाएकाे छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले एक...
१७ जनाविरुद्ध झण्डै ४२ करोडको भ्रष्टाचार मुद्दा
नेपाल फ्ल्यास
जेठ २५, २०७७
काठमाडौं ।यातायात व्यवस्था कार्यालय कोसीका तत्कालीन चार जना कार्यालय प्रमुखसहित १७ जनाविरुद्धराजस्व रकम हिनामिना गरेको आरोपमा मुद्दा दायर भएकाे छ । राजस्व रकम हिनामिना गरी गैरकानूनी लाभ र नेपाल सरकारलाई प्रत्यक्ष हानीनोक्सानी पुर्याएको अभियोगमा तत्कालीन कार्यालय प्रमुखहरू नयनराज नेपाल, तीर्थराज...
उपमहानगरपालिकामा अख्तियारकाे छापा
नेपाल फ्ल्यास
जेठ ०१, २०७७
कैलाली । कैलालीको धनगढी उपमहानगरपालिकामा अख्तियार दुरुपयोग अनुसन्धान आयोग महेन्द्रनगरले छापा हानेर कागजात नियन्त्रणमा लिएको छ । धनगढीस्थित ठाकुर ट्रेड लिंकलाई चामललगायतका सामग्री आपूर्तिको ठेक्का दिँदा अनियमिता भएको भन्दै विभिन्न सञ्चारमाध्यममा समाचार सार्वजनिक भएपछि आयोगले आज छापा हानेर राहत सामग्री...
अख्तियार दुरुप्रयोग अनुसन्धान आयोगको क्षेत्र विस्तार गर्नुपर्ने
नेपाल फ्ल्यास
बैशाख २८, २०७७
काठमाडौं । कानूनका विज्ञहरूले अख्तियार दुरुप्रयोग अनुसन्धान आयोगको क्षेत्र विस्तार गर्नुपर्नेमा जोड दिएका छन् । राष्ट्रियसभा, विधायन व्यवस्था समितिको आज बसेको अख्तियार दुरुप्रयोग अनुसन्धान आयोग ऐन, २०४८ लाई संशोधन गर्न बनेको विधेयक र भ्रष्टाचार निवारण ऐन २०५९ मा प्रस्तावित संशोधन...
हेटौँडाबाट गएको अख्तियार टोलीले मार्यो भरतपुर अस्पतालमा छापा
नेपाल फ्ल्यास
बैशाख १६, २०७७
काठमाडाैं ।भरतपुर कोरोना अस्पताल अस्थाई अस्पतालमाअख्तियार दुरुपयोग आयोगले छापा मारेको छ । कोरोना अस्पतालमा विभिन्न सामग्रीहरु कर्मचारीले नै चोरी गरेको सीसीटीभी फुटेज बाहिरिएपछि भरतपुर कोरोना विशेष (अस्थायी) अस्पतालमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छापा मारेको हो । मंगलबार दिउँसो हेटौँडाबाट गएको...
कथाकार शाहलाई भ्रष्टाचारको बात !
नेपाल फ्ल्यास
फागुन २१, २०७६
काठमाडौँ । छापामारको छोरो कथा सङ्ग्रहका लागि साहित्यकार महेश विक्रम शाहले मदन पुरस्कार पाए । नेपाल प्रहरीका कार्यरत रहेका शाहलाई २०६३ सालमा मदन पुरस्कार दिइएको थियो । उनी त्यति बेला डिएसपीमा कार्यरत थिए । मदन पुरस्कार पाएपछि प्रहरीभित्रै चर्चाको शिखरमा...
काँग्रेस छायाँ मन्त्रिपरिषद् बैठक : बास्कोटा प्रकरणबारे छलफल
नेपाल फ्ल्यास
फागुन ११, २०७६
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको छाया मन्त्रिमण्डलको पहिलो बैठक बसेको छ । गत जेठमा गठन भएको मन्त्रिमण्डलको बैठक आइतबार बसेको हो । वर्तमान घटनाक्रम र भइरहेका प्रगतिका विषयमा समिक्षा गर्न बैठक बसेको नेपाली कांग्रेस राष्ट्रियसभा संसदीय दलका नेता...
पूर्वमन्त्री बाँस्कोटाविरुद्ध अख्तियारमा उजुरी
नेपाल फ्ल्यास
फागुन ११, २०७६
काठमाडौं । निवर्तमान सूचना, सञ्चार तथा प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ । आइतबार बाँस्कोटालाई भ्रष्टाचार कसुरमा अनुसन्धान गरी कारबाही गर्न माग गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको हो । अख्तियार स्रोतका अुसार दोलखाका विजयबाबु...
२० हजार घुससहित सव इन्जिनियर पक्राउ
नेपाल फ्ल्यास
फागुन ०५, २०७६
काठमाडौं महानगरपालिकाअन्तरगतविपद व्यवस्थापन विभागका सव इन्जिनियर गणेश ठकुल्ला घुस रकमसहित पक्राउ परेका छन् । निज ठकुल्लाले भुकम्प पीडितलेघर निर्माण सम्पन्न गरी दोस्रो र तेस्रो किस्ताको रकम निकासा गर्ने प्रयोजनमासेवाग्राहीसंग घुस लिएकाेसूचनाको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग टङ्गालबाट खटिएको टोलीले २०...
«
1
2
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय