बैशाख २८, २०८१, शुक्रबार
               

साढे आठ लाख घुससहित पाँच कर्मचारी पक्राउ

नेपाल फ्ल्यास
असार ०२, २०७७

ADVERTISEMENT

काठमाडौं । मालपोत कार्यालय डिल्ली बजारबाट अख्तियारकाे टोलीले ५ जना कर्मचारी घुस लिएकाे आरोपमा पक्राउ गरेकाे छ । 

सरकारी कार्यालय खुलेको दोस्रो दिनमै साढे ८ लाख घुससहित पाँचजना कर्मचारी पक्राउ गरिएकाे अख्तियारले जनाएकाे छ । 

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले एक अधिकृत, तीन नासु र एक खरिदारलाई मंगलबार साँझ पक्राउ गरेको हो ।

 


कस्तो लाग्यो ?

यो पनि