असोज ०६, २०८१, आइतबार
               

मेलम्ची खानेपानीकाे सुरुङ फुट्दा २ जना बेपत्ता

नेपाल फ्ल्यास
असार ३०, २०७७

ADVERTISEMENT

सिन्धुपाल्चोक । परीक्षणका क्रममा मेलम्ची खानेपानी आयोजनाको सुरुङ सुरुङको गेट फुट्दा दुई जना बेपत्ता भएका छन् ।

प्रहरीका अनुसार १७ नम्बरको गेट फुट्दा आयोजनामा कार्यरत इन्जिनियर र सवारी चालक बेपत्ता भएका हुन् ।

जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका अनुसार चार जनालाई बगाएकोमा दुई जनालाई भने उद्धार गरिएको छ । घाइते अवस्थामा उद्धार गरिएका उनीहरुको मेलम्ची अस्पतालमा उपचार भइरहेको छ।

सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका १ स्थित सुरुङमा पछिल्लो समय परीक्षण भइरहेको थियो।


कस्तो लाग्यो ?

यो पनि