मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
समाज
काठमाडौं उपत्यकामा मयुर र संयुक्तका बस गुड्न थाले
नेपाल फ्ल्यास
असार २९, २०७७
काठमाडौं । सरकारले लागु गरेकाे मापदण्ड पुरा गरेर काठमाडौं उपत्यकामा फाट्टफुट्ट सार्वजनिक बसहरू चलन थालेका छन् । साेमबार काठमाडौं उपत्यकामा मयुर र संयुक्त यातायातका केही बसहरू गुड्न थालेका हुन् । मयुर यातायातका अनुसार हालतीन वटा गाडी सञ्चालन गरिएकाे छ ।त्यस्तै...
पहिराेले २७ घरपरिवार विस्थापित
नेपाल फ्ल्यास
असार २९, २०७७
लमजुङ । अविरल वर्षाले मध्यनेपाल नगरपालिका६ का दुई घर पहिराेले बगाएको छ । पहिराले आज बिहान देवी कुँवर र बमबहादुर कुँवरको घर बगाएको स्थानीयवासी रामचन्द्र पौडेलले बताए । त्यस्तै शिरमणि भट्टराई, दीपेश भट्टराई, एकमाया दुरा र हरिमाया परियारको घर पहिराले...
काँग्रेसले भोटेकोसी बाढीपीडितलाई राहत वितरण गर्यो
नेपाल फ्ल्यास
असार २९, २०७७
सिन्धुपाल्चाेक । बाह्रबिसे नगरपालिकाका ७३ घरपरिवार बाढी पहिरोबाट पीडित परिवारलाई काँग्रेसले राहत वितरण गरेको छ । बाढीबाट सर्वस्व गुमाएका ७३ परिवारलाई खाद्यन्न वितरण गरिएको हो । चामल, दाल, चिउरा, मस्यौरालगायत खाद्यान्न जम्बुका ३४ परिवारलाई र खागदल, सिरिसे, टार र रुम्टाका...
तनहुँ पहिरो अपडेटः छ जनाको मृत्यु, पाँच बेपत्ता
नेपाल फ्ल्यास
असार २९, २०७७
तनहुँ । अविरल वर्षासँगै आएको पहिरामा पुरिएर तनहुँमा मृत्यु हुनेको संख्या छ पुगेको छ । पहिराले घर पुरिँदा व्यास नगरपालिका९ माँझफाँटमा चार जना, ऋषिङ गाउँपालिका८ पल्ट्याङमा एक जना र म्याग्दे गाउँपालिका६ बेलौतेडाँडामा एक जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँले...
६ निजी प्रयोगशाला, जसले पाए कोरोना परीक्षण गर्ने अनुमति
नेपाल फ्ल्यास
असार २९, २०७७
काठमाडौं । सरकारले ६ वटा निजी प्रयोगशालालाई कोरोना भाइरस (कोभिड१९) को पीसीआर विधिबाट परीक्षण गर्न अनुमति दिएको छ । काठमाडौं उपत्यका चार वटा, बुटवल र नेपालगञ्जका एकएक वटा निजी प्रयोगशालालाई कोरोना परीक्षण गर्न सरकारले अनुमति दिएको हो । स्वास्थ्य तथा...
छियाछिया गाउँ, थामिएको छैन आँशु
नेपाल फ्ल्यास
असार २९, २०७७
जाजरकाेट । बारेकोट गाउँपालिका४ सार्कीगाउँका दुई घर पहिरोले पुरिँदा तीन जना मात्र बाँच्न सफल भएका छन् । गोठमा पशुचौपाय हेर्न गएका छोरा, छिमेकीलाई सहयोग गर्न गएका घरमुली र मामाघर गएका कारण उनीहरुको ज्यान बचेको हो । शुक्रबार बिहान ४ बजे...
भैरवीदेवीमा सुनको छाना
रासस
असार २९, २०७७
काठमाडौं । विनाशकारी भूकम्पबाट क्षति पुगेको ऐतिहासिक धार्मिक महत्व बोकेको शक्तिपीठ नुवाकोटको भैरवीदेवी मन्दिरको पुनःनिर्माण अन्तिम चरणमा पुगेको छ । मन्दिरमा तामाको पातामा सुनको जलपसहितको छाना लगाउन थालिएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, पुरातत्व विभागमार्फत बहुवर्षीय योजनाअन्तर्गत...
सत्रकिलोमा पनि भासियो सडक
नेपाल फ्ल्यास
असार २९, २०७७
चितवन । नारायणगढमुग्लिन सडकखण्डमा सडक भासिएको छ । नारायणगढमुग्लिन सडकअन्तरगत भरतपुर२९ सत्रकिलोमा सडक भासिएको हो । सडक भासिएपछि अहिले एकतर्फी रूपमा मात्रै सवारी साधन सञ्चालन भैरहेको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ । सोमबार विहान ९ बजेतिर सडक भासिएको...
अमेरिकी नौसेना जहाजमा विस्फोट (भिडियो)
नेपाल फ्ल्यास
असार २९, २०७७
डिएगोमा अमेरिकी नौसेना जहाजमा विस्फोट भएको छ । विस्फोट पछि भएको आगलागीमा २१ जना घाइते भएका छन्। अमेरिकी नौसेना अधिकारीका अनुसार डिएगोस्थित युएस नेवल बेसमा रहेको जहाजमा विस्फोट (आगलागी) भएको हो । अमेरिकी नौसेनाले भनेको छ, घटनामा घाइते १७ कर्मचारी...
पहिरोको पिरलोमा ताप्लेजुङका जनता
नेपाल फ्ल्यास
असार २९, २०७७
ताप्लेजुङ । ताप्लेजुुङको सिरिजङ्घा गाउँपालिका५ पेदाङस्थित मुक्तुरा बस्तीका सात घर परिवार गत वर्ष गएको पहिरोका कारण विस्थापित बने । बस्तीको बीच भागबाट ठूलो पहिरो झरेपछि उनीहरु अन्यत्रै सरेका हुन् । पहिरोको आसपासका १० घर परिवार अहिले जोखिम मोलेर बसेका छन्...
पहिरोमा पुरिएर तनहुँमा दुई जनाको मृत्यु, पाँच बेपत्ता
नेपाल फ्ल्यास
असार २९, २०७७
दमौली । अविरल वर्षासँगै आएको पहिरोमा पुरिएर तनहुँको म्याग्दे गाउँपालिका र व्यास नगरपालिकामा दुई जनाको मृत्यु भएको छ । त्यस्तै ऋषिङ गाउँपालिकामा पहिरोले पुरिएर पाँच जना बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । म्याग्दे गाउँपालिका६ बेलौतेडाँडामा घरमाथिबाट आएको...
मुद्दा मिलाइ दिन्छु भन्दै पैसा असुल्ने पत्रकार पक्राउ
नेपाल फ्ल्यास
असार २९, २०७७
कलैया । प्रेस सङ्गठन नेपाल प्रदेश नम्बर २ का सदस्य तथा एपी खबर बाराका संवाददाता भैयाराम साह पक्राउ परेका छन् । प्रहरी हिरासतमा रहेका लागुऔषध कारोवारी व्यक्तिलाई छुटाइदिन्छु भन्दै अफान्तसँग मोटो रकम माग गरेको र केही रकमसमेत लिइसकेको रेर्कड फेला...
साँफे–मार्तडी सडकको विकल्पबारे अध्ययन
नेपाल फ्ल्यास
असार २९, २०७७
बाजुरा । जिल्लास्तरीय सरोकारवाला निकाय सम्मिलित टोलीले साँफेमार्तडी सडकको अवस्था र नयाँ मार्गका लागि विकल्पबारे अध्ययन गरेको छ । जिल्ला विपत् व्यवस्थापन समिति संयोजक एवं प्रमुख जिल्ला अधिकारी नेतृत्वको टोलीले द्वारी, अम्कोट बल्दे सडकको विकल्पबारे जानकारी लिएको छ । टोलीले...
आज भानुजयन्ती देशभर मनाइँदै
नेपाल फ्ल्यास
असार २९, २०७७
काठमाडौं । आज भानुजयन्ती देशभर मनाइँदै छ । परम्परादेखि मनाउँदै आएको नेपाली भाषाका आदिकवि भानुभक्त आचार्यको आज २०७ औँ जन्मजयन्ती मनाइँएको हो । भानुजयन्तीमा राजधानी काठमाडौंलगायत मुलुकका विभिन्न स्थानमा प्रभात फेरीका साथै साहित्यिक कार्यक्रमको आयोजना हुने गथ्र्यो । तर, यस...
नेपालको नदीमा बगेका बालक भारतमा मृत भेटिए
नेपाल फ्ल्यास
असार २९, २०७७
बैतडी । चमेलिया नदीमा बगेर आइतबार बेपत्ता भएका एक बालक भारतको झुलाघाटमा मृतावस्थामा फेला परेका छन् । बैतडीको डिलाशैनी गाउँपालिका६ चौसेराका नौ वर्षीय रुपेश नाथ मृतावस्थामा फेला परेको प्रहरी नायब उपरीक्षक नारायणप्रसाद अधिकारीले जानकारी दिए । डिलाशैनी६ डडियास्थित चमेलिया नदीमा...
आज पनि बिहानैदेखि भारी वर्षा, सतर्क रहन मौसमविद्को सुझाव
नेपाल फ्ल्यास
असार २९, २०७७
काठमाडौं । राष्ट्रिय मौसम पूर्वानुमान महाशाखाले आज मौसमको प्रभावबारे विवरण सार्वजनिक गर्दै आम नागरिकलाई सतर्क रहन सुझाव दिएको छ । पूर्वानुमान महाशाखाका अनुसार सोमबार बिहानैदेखि देशका विभिन्न स्थानमा भारी वर्षासहित बाढीपहिरोको सम्भावना रहेको छ । त्यस्तै, दिउँसो पनि देशभर सामान्य...
नक्कली भारतीय रुपैयाँको कारोवार गर्ने गिरोह पक्राउ
नेपाल फ्ल्यास
असार २८, २०७७
सुरुङ्गा । भारतीय पाँच सय रुपैयाँको कारोवारमा संलग्न तीन व्यक्तिलाई प्रहरीले पक्राउ गर्दै सार्वजनिक गरेको छ । इलाका प्रहरी कार्यालय अनारमनीले एक लाख ४४ हजार भारतीय रुपैयाँसहित ३जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा कनकाइ नगरपालिका३ सुरुङ्गाका सुन व्यवसायी ४३...
लुभूमा एकै घरका १० जनामा कोरोना पुष्टि
नेपाल फ्ल्यास
असार २८, २०७७
ललितपुर ।महालक्ष्मी नगरपालिका-८ लुभूको एकै घरका १० जना मानिसमा कोरोना सङ्क्रमण पुष्टि भएको छ । बल्खुस्थित बयोद्या अस्पतालमा कार्यरत ल्याब टेक्निसियनमा यही असार१७ गते कोरोना सङ्क्रमण पुष्टि भएसँगै उनका परिवारका अन्य सात जनामा र भाडामा बस्ने दुई गरी १० जनामा...
भालुको पित्तसहित पक्राउ
नेपाल फ्ल्यास
असार २८, २०७७
काठमाडाैं ।संरक्षित वन्यजन्तु भालुको पित्तसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । अवैधरुपमा कारोवार भइरहेको भन्ने सूचनाका आधारमा महानगरीय अपराध महाशाखाबाट आज खटिएको विशेष टोलीले काठमाडौँको चन्द्रागिरि नगरपालिका८ कल्याणपुरबाट उनीहरुलाई पक्राउ गरिएको हो । पक्राउपर्नेमा मकवानपुर वरभञ्ज्याङका हरिबहादुर मोक्तान र...
वर्षाका कारण विभिन्न सडक अवरुद्ध
नेपाल फ्ल्यास
असार २८, २०७७
काठमाडौं । नियमित वर्षाका कारण देशभरका विभिन्न सडक अवरुद्ध भएका छन् । अवरुद्ध सडकमध्ये थोरै खुले पनि धेरै सडक अझै खुलाउन नसकिएको सडक विभागले जनाएको छ । अरनिको राजमार्ग, कर्णाली राजमार्ग, बिपी राजमार्ग, महेन्द्र राजमार्ग, सिद्धार्थ राजमार्गलगायतका सडक अवरुद्ध रहेका...
«
1
...
261
...
521
522
523
524
525
526
527
528
529
...
631
...
733
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय