बैशाख २६, २०८१, बुधबार
               

अमेरिकी नौसेना जहाजमा विस्फोट (भिडियो)

नेपाल फ्ल्यास
असार २९, २०७७

ADVERTISEMENT

डिएगोमा अमेरिकी नौसेना जहाजमा विस्फोट भएको छ । विस्फोट पछि भएको आगलागीमा २१ जना घाइते भएका छन्।

अमेरिकी नौसेना अधिकारीका अनुसार डिएगोस्थित युएस नेवल बेसमा रहेको जहाजमा विस्फोट (आगलागी) भएको हो ।

अमेरिकी नौसेनाले भनेको छ, ‘घटनामा घाइते १७ कर्मचारी ४ यात्रुको उपचार स्थानीय अस्पतालमा भइरहेको छ। उनीहरूको अवस्था सामान्य छ।’

सञ्चारमाध्यम सीएनएनका अनुसार, घटना आइतबार भएको हो । 


कस्तो लाग्यो ?

यो पनि