कात्तिक ३०, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
#विस्फोट
काबुल विमानस्थलबाहिर बम विस्फोट
नेपाल फ्ल्यास
भदौ १०, २०७८
अफगानिस्तानको राजधानीकाबुलस्थित अन्तर्राष्ट्रिय विमानस्थलबाहिर विस्फोट भएको बिबिसीले जनाएको छ । विस्फोटबाट केही मानिसहरु घाइते भएका छन् । पेन्टागनका प्रेस अधिकारी जोन किर्बीले विस्फोटमा भएको क्षतिबारे विस्तृत जानकारी आइनसकेको बताए । ब्रिटिश रक्षा मन्त्रालय स्रोतले विस्फोटमाकोही पनि बेलायतीसैनिक परेको खबर आफूहरूले...
बङगलादेशमा विस्फोट हुँदा सातको मृत्यु, ५० जना घाइते
नेपाल फ्ल्यास
असार १४, २०७८
बङ्लादेशमा भएको विस्फोटनको घटनामा परी कम्तीमा ७ जनाको मृत्यु भएको छ भने अरु ५० जना घाइते भएका छन् । व्यवसायीक भवनमा आइतबार ठूलो विस्फोटन भएपछि भवन भत्किएर घटना भएको अधिकारीहरूले जानकारी दिएका छन् । बङ्गलादेशको राजधानी ढाकामा भएको यस घटनामा...
भारतको जम्मु विमानस्थलमा दुई शक्तिशाली विस्फोट
नेपाल फ्ल्यास
असार १३, २०७८
भारतको जम्मुस्थित विमानस्थलमा आइतबार शक्तिशाली विस्फोट भएको छ ।करिब पाँच मिनेटको अन्तरमा दुई पटक विस्फोट भएको सरकारी अधिकारीहरूले जानकारी दिएका छन् । विमानस्थलको उच्च सुरक्षासहितको प्राविधिक क्षेत्रमा भएको विस्फोटबाट कुनै मानवीय क्षति भएको विवरण भने अहिलेसम्म नआएको अधिकारीहरुले जनाएका छन्...
इजरायलद्वारा गाजामा हवाई आक्रमण
नेपाल फ्ल्यास
असार ०२, २०७८
इजरायली वायु सेनाले गाजा स्ट्रिपका निशानाहरूमा हवाई आक्रमण गरेको छ। प्यालेस्टिनी सुरक्षा फौज, प्रत्यक्षदर्शीले दिएका विवरणको इजरायली सेनाले पुष्टि गरेको छ। इजरायलले हमासले मङ्गलवार बेलुनहरूमा विस्फोटक पदार्थ राखेर दक्षिण इजरायलमा पठाएको भन्दै त्यसको जवाफमा कारबाही गरिएको उल्लेख गरेका छन्। हमासको...
पाकिस्तानको एउटा होटलमा बम विस्फोट, कम्तीमा चारको मृत्यु
नेपाल फ्ल्यास
बैशाख ०९, २०७८
पाकिस्तानी क्वेटा सहरस्थितएउटा होटलमा बुधबार रातिभएको बम विस्फोट परी कम्तीमा चारजना मारिएका छन् भने अन्य एक दर्जन घाइते भएका देशका गृह मन्त्री शेख रशीद अहमदले बताए । संवाददाताहरूका अनुसार होटेल सेरेनाको कार पार्किङ गर्ने इलाकामा उक्त आक्रमण भएको थियो ।...
काबुलमा विस्फोट हुँदा पाँच जनाको मृत्यु
नेपाल फ्ल्यास
फागुन ०८, २०७७
अफगानिस्तानको राजधानी काबुलमा शनिबार तीनवटा कारलाई लक्ष्यगर्दैै भएको तीन ओटा विस्फोटमा परी कम्तीमा पाँच व्यक्तिको मृत्य भएको छ । मृत्यु हुनेमा दुई प्रहरी अधिकारी, एक महिलासहित तीन सर्वसाधारण रहेका छन् । साथै यस विस्फोटमा परी अन्य दुई व्यक्ति घाइते भएका...
अफगान राजधानी काबुलमा बम हमला
नेपाल फ्ल्यास
माघ २०, २०७७
अफगानिस्तानको राजधानी काबुलमा मङ्गलबार बिहानको व्यस्त समयमा शृंखलाबद्ध बम आक्रमण भएको छ । प्रहरीका अनुसार बम आक्रमणबाट कम्तिमादुईजनाको मृत्यु भएको छ । उक्त बम आक्रमण उत्तरी काबुलमा प्रहरीको सवारी साधनलाई लक्षित गरी भएको थियो । प्रहरी प्रवक्ता फरदाज फरामार्जले पहिलो...
दिल्लीमा इजरायली दूतावासनजिक विस्फोट : सिसिटिभी फुटेजमा जे देखियो
एजेन्सी
माघ १७, २०७७
दिल्लीस्थित इजरायली दूतावासनजिक शुक्रबार साँझ भएको विस्फोटबारे अनुसन्धान गरिरहेको टोलीले केही प्रमाण फेला पारेको जनाएको छ । भारतीय सञ्चारमाध्यमका अनुसार दिल्ली पुलिस स्पेसल सेलले घटनाको सिसिटिभी फुटेज फेला पारेको हो । फुटेज(भिडियो) मा दुई जना व्यक्ति ट्याक्सीबाट ओर्लेर इजरायली दूतावासतर्फ...
बग्दादमा भएकाे दुई आत्मघाती विस्फोटबाट २८ जनाको मृत्यु
नेपाल फ्ल्यास
माघ ०८, २०७७
इराकको राजधानी बग्दादको मध्य बजारमा बिहीबार दुईवटा आत्मघाती बम विष्फोट गराइएको त्यहाँको एक सरकारी सञ्चार माध्यमले जनाएको छ । विस्फोटमा कम्तीमा २८ व्यक्तिको मृत्यु भएको बताइएको छ । बग्दादको ताइरन स्क्वाएरमा रहेको प्रयोग भइसकेका कपडाको पुनः विक्री गर्ने बजारमा भएको...
अमेरिकाको टेनिसीमा ‘क्रिसमस डे’को बिहानै भ्यान बिस्फोट
नेपाल फ्ल्यास
पुस ११, २०७७
अमेरिकाको टेनिसी राज्यको नाशभिल शहरमा पार्क गरि राखिएको भ्यान बिस्फोट भएको छ । शुक्रबार (क्रिसमस डे) बिहानै बिस्फोट हुँदा तीनजना घाइते भएका छन् । बिस्फोटका कारण राज्यभरको सञ्चार सम्बन्धमा समस्या उत्पन्न भएको जनाइएको छ । बिस्फोट भएको क्षेत्र नजिकबाट मानव...
फिलिपिन्समा विष्फोट हुँदा १४ जनाको मृत्यु
नेपाल फ्ल्यास
भदौ ०९, २०७७
काठमाडौं । फिलिपिन्सको दक्षिणी प्रान्तमा सोमबार भएका दुई शक्तिशाली विस्फोटमा कम्तीमा १४ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ६ जना सर्वसाधारण र अरु सुरक्षाकर्मी रहेका छन् । एक घण्टाको अन्तरमा गराइएको ती विस्फोटमा ७५ जना मानिस घाइते भएका छन्...
बेरुतको विस्फोटस्थलमा १४१ फिट गहिरो खाडल
नेपाल फ्ल्यास
साउन २५, २०७७
बेरुत । लेबनानको राजधानी बेरुतस्थित बन्दरगाहमा भएको विस्फोटका क्रममा एक सय ४१ फिट गहिरो खाडल बनेको अनुसन्धानकर्ताहरुले बताएका छन् । बन्दरगाहमा भण्डारण गरिएको एमोनियम नाइट्रेट नामको रसायन गत मंगलबार बिस्फोट हुँदा १५० जनाभन्दा बढीको मृत्यु हुनुका साथै बन्दरगाह र त्यस...
बेरुतको विष्फोटबाट दुईलाख भन्दा धेरै घरवारविहिन
नेपाल फ्ल्यास
साउन २१, २०७७
लेबनानको राजधानी बेरुतमा मंगलबार भएको विष्फोटका कारण दुईलाख भन्दा बढी मानिसहरू घरवारविहिन भएका छन् । बुधबार राष्ट्रपति मिचेल औनले आपतकालिन क्याबिनेट बैठक बोलाएर दुई हप्ताका लागि संकटकाल घोषणा गर्न सकिने बताएका छन् । बेरुत विष्फोटमा परेर कम्तिमा पनि १०० जना...
अमेरिकी नौसेना जहाजमा विस्फोट (भिडियो)
नेपाल फ्ल्यास
असार २९, २०७७
डिएगोमा अमेरिकी नौसेना जहाजमा विस्फोट भएको छ । विस्फोट पछि भएको आगलागीमा २१ जना घाइते भएका छन्। अमेरिकी नौसेना अधिकारीका अनुसार डिएगोस्थित युएस नेवल बेसमा रहेको जहाजमा विस्फोट (आगलागी) भएको हो । अमेरिकी नौसेनाले भनेको छ, घटनामा घाइते १७ कर्मचारी...
काबुलमा वम विस्फोट हुँदा एक पत्रकारसहित बस चालकको मृत्यु
नेपाल फ्ल्यास
जेठ १७, २०७७
अफगानिस्तानको राजधानी काबुलमा भएको वम आक्रमणमा परी एक टेलीभिजन पत्रकार र बसका चालकको मृत्यु भएको छ । शनिबार अफगानिस्तानको एउटा निजी संस्थाले सञ्चालन गरेको टेलिभिजन च्यानलका कर्मचारी लिएर गुडिरहेको बसमा आक्रमण भएको हो । टेलिभिजनका १५ कर्मचारीलाई घर पुर्याउने क्रममा...
गएरातिदेखि काबुलमा ७ वटा बम विस्फोट
नेपाल फ्ल्यास
बैशाख २९, २०७७
अफगानिस्तानको राजधानी काबुलको ताहिया मास्कान क्षेत्रमा सोमबार बिहान चारवटा बम विस्फोट भएको सुरक्षा अधिकारीहरुले बताएका छन् । सुरक्षा स्रोतले उक्त विस्फोटका कारण जनधनको क्षति भएको बारेमा जानकारी प्राप्त नभएको बताएको छ ।राष्ट्रिय सुरक्षा महानिर्देशनालय (एनडिएस) र सरकारी सवारी साधनहरुलाई लक्षित...
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय