असोज ०६, २०८१, आइतबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
समाज
आजको मौसम : केही स्थानमा वर्षाको सम्भावना
नेपाल फ्ल्यास
माघ ०३, २०७७
काठमाडौं । राष्ट्रिय जल तथा मौसम पूर्वानुमान महाशाखाले आज (शनिबार।) देशभर मौसमका गतिविधीबारे विवरण सार्वजनिक गरेको छ । महाशाखाका अनुसार आज बिहानैदेखि सामान्य बदली भइ केही स्थानमा बढी चिसो र केही स्थानमा वर्षाको सम्भावना रहेको छ । त्यस्तै, दिउँसो पनि...
निर्वाचन व्यवस्थापन मानव संसाधन नीति २०७७ स्वीकृत
नेपाल फ्ल्यास
माघ ०२, २०७७
निर्वाचन आयोगले निर्वाचन व्यवस्थापन मानव संसाधन नीति, २०७७ स्वीकृत गरेको छ । निर्वाचन सञ्चालन तथा व्यवस्थापनमा संलग्न हुने कर्मचारीको व्यवस्थापनका लागि आवश्यकताअनुसार नीतिगत तथा कानूनी सुधार गरी आवश्यक दक्ष जनशक्ति तयार गर्ने उद्देश्यले आयोगले उक्त नीति स्वीकृत गरी कार्यान्वयनमा ल्याएको...
अनुसन्धानका जवान मृत भेटिए
नेपाल फ्ल्यास
माघ ०२, २०७७
नेपालगन्ज । राष्ट्रिय अनुसन्धान विभाग कार्यालय बाँकेमा कार्यरत एक सिपाही मृत फेला परेका छन् ।सहायक सूचक पदमा कार्यरतसिपाही प्रविन थापा मगर नेपालगन्ज उपमहानगर१८ सुर्जेगाउँस्थित तोरीबारीमा मृत अवस्थामा फेला परेको प्रहरीले जनाएकाे छ । मृतकको टाउको र शरीरमा डामहरु रहेका छन्...
न्यायाधीशहरूले प्रधानमन्त्री भेटेका छैनन् : सर्वोच्च
नेपाल फ्ल्यास
माघ ०२, २०७७
सर्वोच्च अदालतले ४न्यायाधीशहरूबारे आएको समाचारको खण्डन गरेको छ । शुक्रबार केही अनलाइन सञ्चारमाध्यममा संवैधानिक इजलासका ४ जना न्यायाधीशले प्रधानमन्त्री केपी ओलीसँग गोप्य रूपमा भेटेको खबर आएको थियो । समाचारमा प्रतिनिधि सभा विघटनको सुनुवाइअघि न्यायाधीशहरू सपना मल्ल, हरिकृष्ण कार्की, मीरा खड्का...
मोटरसाइकल चोरीको आरोपमा ४ जना पक्राउ
नेपाल फ्ल्यास
माघ ०२, २०७७
मोटरसाइकल चोरीको आरोपमा प्रहरीले दुई १४ वर्षीय किशोरसहित ४जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भक्तपुर सूर्यविनायक नगरपालिका८, घ्यापेडाँडा बस्ने १८ वर्षीय कृष्ण थिङ र काभ्रेपलाञ्चोक पनौती नगरपालिका८ बस्ने १८ वर्षीय अनिश श्रेष्ठ छन् । प्रहरीले पक्राउ परेका १४ वर्षीय...
कोरोनाबाट थप एक महिलाको मृत्यु
नेपाल फ्ल्यास
माघ ०२, २०७७
बाँकेमा थप एक कोरोना सङ्क्रमितको मृत्यु भएको छ । नेपालगञ्ज उपमहानगरपालिका१ का ८० वर्षीया महिलाको भेरी अस्पताल नेपालगञ्जमा उपचारका क्रममा मृत्यु भएको हो । स्वास्थ्यमा समस्या भएपछि गतपुस २६ गते मेडिकल कलेज नेपालगञ्जमा भर्ना भएकी ती महिलाको भोलिपल्ट कोरोना रिपोर्ट...
जुवाखालबाट जिल्ला समन्वय समिति प्रमुख पक्राउ
नेपाल फ्ल्यास
माघ ०२, २०७७
काठमाडौं ।जिल्ला समन्वय समिति रुकुम पूर्वका प्रमुख गजेन्द्रबहादुर ओलीजुवाखालबाट पक्राउ परेका छन् । शुक्रबार ओलीसहित पाँचजना पक्राउ परेका हुन् । उनीहरुको साथबाट २५ हजार २०० रुपैयाँ र तीन गड्डी ताससमेत बरामद गरिएको प्रहरीले जनाएको छ । पक्राउ परेकालाई थप अनुसन्धान...
न्यायाधीहरुले प्रधानमन्त्रीलाई भेटको भन्दै संवैधानिक इजलासमा असन्तुष्टि प्रकट
नेपाल फ्ल्यास
माघ ०२, २०७७
काठमाडौं ।पुस ५ मा संसद् विघटनपश्चात् सोविरुद्ध परेका रिटको सुनुवाइ हुने क्रम जारी रहेकाबेलारिट निवेदकहरुले न्यायाधीशले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेको भन्दै असन्तुष्टि जनाएका छन्। प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दा सर्वोच्च अदालतको संवैधानिक इजलासमा विचाराधीनमा अवस्थामा रहेकै बेला केही न्यायाधीशहरुले प्रधानमन्त्री केपी...
संसद विघटनविरुद्धको रिटको सुनुवाइ पूर्ण इजलासबाट नहुने
नेपाल फ्ल्यास
माघ ०२, २०७७
काठमाडौं ।प्रतिनिधसभा विघटनविरुद्ध परेको मुद्दाको सुनुवाइ बृहत पूर्ण इजलासबाट नभईसंवैधानिक इजलासबाट हुने भएको छ । सो मुद्दाको सुनुवाइबृहत पूर्ण इजलासबाट हुनुपर्ने मागसहित सर्वोच्चमा रिट परे पनि सोमागलाई संवैधानिक इजलासले अस्वीकार गरेसँगै अब संवैधानिक इजलासबाट माघ चारबाट निरन्तर हुने सुनुवाइ हुने...
अब सबै सरकारी कार्यालयका सेवा लाइनबाट नभई अनलाइनबाट
नेपाल फ्ल्यास
माघ ०२, २०७७
सरकारी सेवासम्बन्धी सेवातथा गुनासाअब मोबाइल एपबाटै लिन/दिन सकिने भएको छ। सम्भव भएसम्मका सबै सार्वजनिक सेवा एउटै एपमार्फत् उपलब्ध गराउने उद्देश्यका साथ नागरिक एप बिहीबार सार्वजनिक गरिएको हो । सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले शुक्रबार आयोजित पत्रकार सम्मेलनमार्फत् उक्त एप...
भारतीय ‘कोभिसिल्ड’लाई नेपालमा आपतकालीन प्रयोगका लागि अनुमति
नेपाल फ्ल्यास
माघ ०२, २०७७
काठमाडौं ।औषधि व्यवस्था विभाग (नेपाल)ले कोरोना भाइरस कोभिड-१९ विरुद्धको खोप कोभिसिल्डलाई आपतकालीन प्रयोगका लागिअनुमति दिएको छ । विभागका अनुसार सेरम इनिस्च्युट अफ इण्डियाद्वारा उत्पादितसोखोपलाई आपतकालीन प्रयोगका लाथि सशर्त अनुमति दिइएको हो ।विभागले दुई दिनअघि मात्र आपतकालीलन अनुमतिको लागि प्रयोग गरिने...
मोटरसाइकलको ठक्करबाट एक बालकको मृत्यु
नेपाल फ्ल्यास
माघ ०२, २०७७
काठमाडौं ।मोटरसाइकलको ठक्करबाटचन्द्रागिरि नगरपालिकामा एक बालकको मृत्यु भएको छ । सो दुर्घटनामा परी तारकेश्वर नगरपालिका३ का १२ वर्षीय अमृत देवकोटाकोमृत्यु भएको हो । उनको उचपार गर्दागर्दै मृत्यु भएको बताइएको छ । उपचारका लागि उनलाईओम समाज अस्पताल लगिएको थियाे । चन्द्रागिरि५...
मध्यपुरथिमिमा आइतबारदेखि विद्यालय सञ्चालन हुने
नेपाल फ्ल्यास
माघ ०२, २०७७
भक्तपुर ।कोरोना भाइरस(कोभिड१९) सङ्क्रमणका कारण बन्द रहेका मध्यपुरथिमि नगरभित्रका विद्यालय आइतबारदेखि सञ्चालन हुने भएका छन् । मध्यपुरथिमि नगर शिक्षा समितिको गत सोमबार बसेको बैठकले नेपाल सरकारद्वारा जारी विद्यालय सञ्चालनसम्बन्धी कार्यढाँचा२०७७ अनुसार स्वास्थ्य मापदण्ड पूरा गर्दै विद्यालय सञ्चालन गर्ने निर्णय गरेको...
पेट्रोलियम पाइपलाइनमा प्वाल पारेर डिजेल चोरी
नेपाल फ्ल्यास
माघ ०२, २०७७
काठमाडौं । भारतमा पेट्रोलियम पाइपलाइन फोडेर (प्वाल पारेर) डिजेल चोरी भएको पाइएको छ । मोतीहारी अमलेखगञ्ज पाइपलाइन अन्तर्गत नेपाली सीमाबाट एक सय किलोमिटर पर बिहारको सिवान अन्तर्गतको नविगन्जमा पाइपलाइन फुटाएर हजारौं लिटर डिजेल चोरी भएको भारतीय मिडिया नवभारत टाइम्सले उल्लेख...
ट्रकको ठक्करबाट पैदलयात्रुको मृत्यु
नेपाल फ्ल्यास
माघ ०२, २०७७
कपिलवस्तु । कपिलवस्तुको शिवराज नगरपालिका१ चैनपुरमा ट्रकको ठक्करबाट एक पैदलयात्रुको मृत्यु भएको छ । पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ना ५ ख ५०७५ नंको ट्रकले गए राति चैनपुर स्वर्गद्वारी गेट अगाडि ठक्कर दिँदा शिवराज१ चैनपुर निवासी ५० वर्षीय हाउ थारूको घटनास्थलमै...
थानकोट दाउरा डिपो नजिकै मोटरसाइकलले ठक्कर दिँदा पैदलयात्रुको मृत्यु
नेपाल फ्ल्यास
माघ ०२, २०७७
काठमाडाैं ।काठमाडाैंको थानकोट-कलङ्की सडकखण्डको दाउरा डिपो नजिकै भएको दुर्घटनामा एक जनाको मृत्यु भएको छ भनेदुई जना घाइते भएका छन् । प्रदेश नम्बर ३ -०२००९ प ८४४८ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा पैदल यात्रु काठमाडाैंको तारकेश्वर नगरपालिका-३ का १२ वर्षका अमृत देवकोटाको...
अझै तीन दिन मौसम बदली हुने
नेपाल फ्ल्यास
माघ ०२, २०७७
काठमाडौं । अझै तीन दिन देशभर आंशिकदेखि सामान्य बदली हुने देखिएको छ । दक्षिण पूर्वी अरब सागरमा बनेको न्यून चापीय क्षेत्र तथा पूर्वी बिहारमा बनेको न्यून चापीय क्षेत्रको प्रभावले अझै तीन दिन देशको अधिकांश भूभागमा आंशिकदेखि सामान्य बदलीको सम्भावना रहेको...
पर्यटन क्षेत्रको समस्या छिट्टै समाधान हुन्छ : मन्त्री ढकाल
नेपाल फ्ल्यास
माघ ०२, २०७७
पोखरा । संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री भानुभक्त ढकालले पर्यटन क्षेत्रमा देखिएका समस्या यथाशक्य छिटो समाधानका लागि आफूले पहल गर्ने बताएका छन् । पोखरा पर्यटन परिषद्ले पर्यटनको समसामयिक विषयमाथि आयोजना गरेको छलफल तथा अन्तक्र्रिया कार्यक्रममा मन्त्री ढकालले पर्यटनका बारेमा बुझेर...
बाक्लो हुस्सुका कारण सबै आन्तरिक उडान प्रभावित
नेपाल फ्ल्यास
माघ ०२, २०७७
काठमाडाैं।बाक्लो हुस्सु र कुहिरोका कारण आन्तरिकतर्फका सबै उडान प्रभावित भएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयकाअनुसारजनकपुर, सिमरा, विराटनगर, भद्रपुर, भैरहवा, नेपालगञ्ज, धनगढीलगायत आन्तरिकतर्फका सबै उडान प्रभावित भएका छन् । आन्तरिक उडान प्रभावित भए पनि अन्तर्राष्ट्रिय उडान भने सामान्य रहेको विमानस्थल...
प्रधानमन्त्रीको कदम संविधानविपरित रहेकाे कानूनविद्हरूकाे भनाइ
नेपाल फ्ल्यास
माघ ०२, २०७७
सर्वोच्च अदालतका पूर्वन्यायाधीश, संवैधानिक कानूनका जानकार, वरिष्ठ अधिवक्तालगायतले प्रतिनिधिसभाको विघटन संविधानको अक्षर र मर्मविपरीत रहेको बताएका छन् । प्रतिनिधिसभा विघटनको विरोधमा नेपाल बुद्धिजीवी सङ्गठनले बिहीबार यहाँ आयोजना गरेको कार्यक्रममा उनीहरुले संविधानको कुनै पनि धारामा बहुमतको प्रधानमन्त्रीले प्रतिनिधिसभा विघटन गर्न नसक्ने...
«
1
...
129
...
257
258
259
260
261
262
263
264
265
...
499
...
733
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय