जेठ ०६, २०८१, आइतबार
               

भारतीय ‘कोभिसिल्ड’लाई नेपालमा आपतकालीन प्रयोगका लागि अनुमति

नेपाल फ्ल्यास
माघ ०२, २०७७

ADVERTISEMENT

काठमाडौं । औषधि व्यवस्था विभाग (नेपाल)ले कोरोना भाइरस कोभिड-१९ विरुद्धको खोप ‘कोभिसिल्ड’लाई आपतकालीन प्रयोगका लागि अनुमति दिएको छ ।

विभागका अनुसार सेरम इनिस्च्युट अफ इण्डियाद्वारा उत्पादित सो खोपलाई आपतकालीन प्रयोगका लाथि सशर्त अनुमति दिइएको  हो । विभागले दुई दिनअघि मात्र आपतकालीलन अनुमतिको लागि प्रयोग गरिने खोप दर्ता आहृवान गरेको थियो ।

कोभिसिल्ड’ अक्सफोर्ड युनिभर्सिटीले एस्ट्राजेनेकासँग मिलेर विकास गरेको खोपको भारतीय संस्करण हो । भारतले यो खोपलाई आपतकालीन प्रयोगको लागि अनुमति दिइसकेको छ ।


कस्तो लाग्यो ?

यो पनि