असोज ०६, २०८१, आइतबार
               

अनुसन्धानका जवान मृत भेटिए

नेपाल फ्ल्यास
माघ ०२, २०७७

ADVERTISEMENT

नेपालगन्ज । राष्ट्रिय अनुसन्धान विभाग कार्यालय बाँकेमा कार्यरत एक सिपाही मृत फेला परेका छन् । सहायक सूचक पदमा कार्यरत सिपाही प्रविन थापा मगर नेपालगन्ज उपमहानगर–१८ सुर्जेगाउँस्थित तोरीबारीमा मृत अवस्थामा फेला परेको प्रहरीले जनाएकाे छ । 

मृतकको टाउको र शरीरमा डामहरु रहेका छन् । बाँके प्रहरीले घटनाको अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय बाँकेका डीएसपी सुवास खडकाले बताए ।

 


कस्तो लाग्यो ?

यो पनि