असोज ०६, २०८१, आइतबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
समाज
प्रेस संगठमा पनि नेकपा विभाजनको प्रभाव : बोलायो आ–आफ्नो छुट्टा-छुट्टै भेला
नेपाल फ्ल्यास
माघ ०६, २०७७
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) विभाजनको प्रभाव प्रेस संगठनमा पनि देखिएको छ । ओली र प्रचण्ड-नेपाल दुई समूहमा विभाजित भएसँगै नेकपा निकट प्रेस संगठनमा पनि विभाजन देखिएको हो । पार्टी अध्यक्ष एवंम् प्रधानमन्त्री केपी शर्मा ओली तथा पुष्पकमल दाहाल...
ऐतिहासिक साङ्ला पोखरी निर्माण
नेपाल फ्ल्यास
माघ ०६, २०७७
काठमाडौं । तारकेश्वर नगरपालिका१ स्थित साङ्लामा ऐतिहासिक साङ्ला पोखरी निर्माण गरिएको छ । करिब एक रोपनी जग्गामा फैलिएको सो पोखरी नगरपालिकाको ३९ लाख रुपैयाँ बजेटमा निर्माण सम्पन्न भएको नगर प्रवक्ता विदुर सापकोटाले जानकारी दिए । पोखरीको गहिराइ पाँच मिटर छ...
मेचीपारि पहिलोपटक प्रहरीको अस्यायी बिट
नेपाल फ्ल्यास
माघ ०६, २०७७
झापा । पहिलोपटक मेचीपारिको नेपालभारत सीमानाकामा अस्थायी प्रहरी बिट बनेको छ । भद्रपुर नगरपालिका५ स्थित मेचीपारिको सीमानाकामा १६ लाख ८० हजार रुपैयाँको लागतमा पक्की भवन निर्माण गरी सोमबार उद्घाटन गरिएको हो । बिटको उद्घाटन भद्रपुर नगरपालिकाका प्रमुख जीवनकुमार श्रेष्ठले गरेका...
माघ १५ गतेबाट सिमकोटका विद्यालय सञ्चालन हुने
नेपाल फ्ल्यास
माघ ०६, २०७७
हुम्ला । कोरोना महामारीले बन्द रहेका सिमकोट गाउँपालिकाभित्रका भित्रका विद्यालय यही माघ १५ गतेबाट सञ्चालन हुने भएको छ । कार्यपालिकाको शिक्षा समितिको बैठकले विद्यालय सञ्चालन गर्ने निर्णय गरेको हो । पालिकामा सामुदायिक २३ र निजी पाँच गरी २८ विद्यालय छन्...
दूतावासका कर्मचारीलाई कोरोना संक्रमण भएपछि युएईमा कन्सुलर सेवा स्थगित
नेपाल फ्ल्यास
माघ ०६, २०७७
दोहा ।संयुक्त अरबइमिरेट्स (यूएई) स्थित नेपाली दूतावासमा कार्यरत केही कर्मचारीलाई कोभिड-१९ को संक्रमण भएको भन्दै कन्सुलर सेवाहरू बन्द गरिएको छ । दूतावासलेसूचना जारी गर्दै सेवा लिन आउनेहरुसँग प्रत्यक्ष सम्पर्कमा आउने केही कर्मचारीहरूमा कोभिडको संक्रमण भई आवश्यक स्वास्थ्य सावधानी अपनाउनुपर्ने भएकाले...
बढी चिसोका कारण चार जनाको मृत्यु
नेपाल फ्ल्यास
माघ ०६, २०७७
वीरगञ्ज । केही दिनयता बढेको अत्यधिक चिसोका कारण प्रदेश २ मा एक बालकसहित चार जनाको मृत्यु भएको छ ।केही दिनयता मौसममा एकाएक परिवर्तन आएपछि कठ्याङ्ग्रिदो जाडो, सिरेटो चिसो हावा तथा शीतलहरका कारण प्रदेश २ मा पुसयता चार जनाको मृत्यु भएको...
बुलबुले तालमा जरायोको मृत्यु
नेपाल फ्ल्यास
माघ ०६, २०७७
कर्णाली । सुर्खेतको बुलबुले तालमा आइतबार बिहान घाइते अवस्थामा जरायो फेला पर्यो । वीरेन्द्रनगर९ स्थित काँक्रेविहार वन क्षेत्रमा बासस्थान रहेको जरायो तालमा फसेको सूचना पाउने बित्तिकै डिभिजन वन कार्यालयबाट खटिएको टोलीले जीवित अवस्थामै उद्धार गर्न त सफल भयो तर जरायो...
आगामी निर्वाचन : म्यादी प्रहरीको लागि भर्ना खुल्दै
नेपाल फ्ल्यास
माघ ०६, २०७७
काठमाडौं । आगामी बैशाखमा हुने निर्वाचनको लागि म्यादी प्रहरीमा भर्ना खुल्ने भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा प्रतिनिधिसभा विघटन भएपछि घोषित मध्यावधि निर्वाचनको लागि नेपाल प्रहरीले म्यादी प्रहरीमा भर्ना खोल्ने तयारी गरेको जनाएको छ । आगामी बैशाख १७ र...
यस्तो छ, आजकाे मौसम
नेपाल फ्ल्यास
माघ ०६, २०७७
उत्तरी बंगलादेश र आसपासमा बनेको न्यून चापीय प्रणालीको सामान्य प्रभावका कारण आजप्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रहने मौसम पूर्वानुमान महाशाखाले जनाएकाे छ । महाशाखाका अनुसारबाँकीभू-भागहरुमा मौसम सामान्यतया सफा रहेको । यतातराईका भू-भागहरूमा हुस्सु लाग्ने...
मन्दिरबाट पाँच मूर्ति चोरी
नेपाल फ्ल्यास
माघ ०५, २०७७
मकवानपुरको थाहा नगरपालिका९ चित्लाङस्थित ३ गजुर भएको शिवालयको मन्दिरबाट चार र ढुङ्गेधाराबाट एउटा गरी पाँच मूर्ति चोरी भएका छन् । गत पुस २८ गते राति पाँचवटै मूर्ति चोरी भएका हुन् । स्थानीय भक्तजनले २९ गते बिहान नित्य पूजा गर्न जाँदा...
उखु किसानले अझै पुरा भुक्तानी पाएनन्
नेपाल फ्ल्यास
माघ ०५, २०७७
सरकारसँग चारबुँदे सहमतिपछि स्थगित उखु किसानको अन्दोलनपछि किसानलेसाढे ४७ करोड भुक्तानी पाए । उखुको बक्यौता रकम भुक्तानीका विषयमा उखु किसान र सरकारबीच सहमति भएको आज २१ दिन पूरा भएको छ । उखुको बक्यौता रकम माग्दै गत मङ्सिर २८ देखि काठमाडौँको...
बेलायतका राजदूतमा रेग्मी नियुक्त
नेपाल फ्ल्यास
माघ ०५, २०७७
राष्ट्रपति विद्यादेवी भण्डारीले संयुक्त अधिराज्यका लागि नेपाली राजदूतमा पूर्वमुख्यसचिव लोकदर्शन रेग्मीलाई नियुक्त गरेकी छन् । नेपालको संविधानको धारा २८२ बमोजिम मन्त्रिपरिषद्का सिफारिसमा उनलाई नेपालका लागि आवासीय बेलायती राजदूतमा नियुक्त गरिएको राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता केशवप्रसाद घिमिरेले विज्ञप्तिमा जनाए ।
चोरकाे निशानामा एनआइसीकाे एटीएम बुथ
नेपाल फ्ल्यास
माघ ०५, २०७७
काठमाडौं । पछिल्लो हप्ताभित्र छुट्टाछुट्टै स्थानमा रहेकाे एनआइसीकाे २ वटा एटीएम बुथमा चोरीकाे प्रयास भएकाे छ । प्रहरीका अनुसार गत माघ २ गते राति काठमाडौं महानगरपालिका-२९ कालिकास्थानस्थित एनआइसी एशिया बैंकको एटिएम बुथको ढोकाको सिसा फुटाउँदै गरेको अवस्थामा ३ जनालाई पक्राउ...
युनेस्को अन्तर्राष्ट्रिय साक्षरता पुरस्कार ‘एजिङ नेपाल’लाई हस्तान्तरण
नेपाल फ्ल्यास
माघ ०५, २०७७
ज्येष्ठ नागरिकको शिक्षाका लागि योगदान दिने एजिङ नेपाल संस्थाले प्राप्त गरेको युनेस्को अन्तरराष्ट्रिय साक्षरता पुरस्कार आज शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठले हस्तान्तरण गरेका छन् । मन्त्रालयमा आज आयोजित कार्यक्रममा मन्त्री श्रेष्ठले पुरस्कारको तक्मा सो संस्थाका अध्यक्ष कृष्णमुरारी गौतम (चट्याङ...
आफ्नै घरभित्र एक महिलाको मृत्यु
नेपाल फ्ल्यास
माघ ०५, २०७७
काठमाडौं ।मकवानपुरमा एक महिला घरभित्रै मृत अवस्थामा फेला परेकी छन् ।मकवानपुरगढी गाउँपालिका-२ स्थित भालङटारमा सोमबार ४६ वर्षीया श्रीमाया गोले आफ्नै घरभित्रै मृत फेला परेकी हुन् । घटनाबारे जानकारी पाएलगत्तै घट्ना स्थल पुगेको प्रहरी टोलीले मृतकको श्रीमान ४६ वर्षीय देवराज गोलेलाई...
काठमाडौंको रविभवनस्थित सिटी होम अपार्टमेन्टमा भीषण आगलागी
नेपाल फ्ल्यास
माघ ०५, २०७७
काठमाडौंको रविभवनस्थित सिटी होम अपार्टमेन्टमा भीषण आगलागी भएको छ । सोमबार दिउँसो १० औंतल्लाबाट आगलागी सुरु भएको प्रत्यक्षदर्शी बताएका छन् । अर्को तल्लामा समेत आगो फैलिएको छ । काठमाडौं महानगरपालिका र ललितपुर महानगरपालिकाको दमकलसहित पानी बोक्ने ट्याङ्कर प्रयोग गरी आगो...
एम्बुलेन्स र अटो एकापसमा ठोक्किँदा दुई जनाको मृत्यु
नेपाल फ्ल्यास
माघ ०५, २०७७
काठमाडौं ।झापाको दमकमा एम्बुलेन्स र अटो ठोक्किँदा दुई जनाको मृत्यु भएको छ । सोमबार बिहनपूर्वपश्चिम राजमार्गको दमक४ स्थित ताराबारी सडकखण्डमा एम्बुलेन्स र विपरीत दिशाबाट आउँदै गरेको अटो रिक्सा एकापसमा ठोक्किँदा सो दुर्घटना भएको हो । सो घटनासोमबार बिहान भएको प्रहरीले...
संसद् विघटनलाई राजनीतिक प्रश्न भनी उम्किन मिल्दैन : अधिवक्ता पोखरेल
नेपाल फ्ल्यास
माघ ०५, २०७७
काठमाडौं ।अधिवक्ता दिनमणि पोखरेलले संसद विघटन राजनीतिक प्रश्न भनीउम्किन नमिल्ने बताएका छन् । सोमबारसंसद विघटनको मुद्दामा रिट निवेदकको पक्षमा बहस गर्दै अधिवक्ता पोखरेलले सो कुरा बताएका हुन् । संविधानमा नभएको कुरालाई प्रयोग गरेर पार्टी भित्रको इन्ट्रेस्ट म्यानेज गर्न नसकेर संसद...
जुम्लामा लोडसेडिङकाे तालिका सार्वजनिक
नेपाल फ्ल्यास
माघ ०५, २०७७
जुम्ला - अब जुम्लाका विभिन्न ठाउँमा दैनिक बत्ती जाने भएको छ । नेपाल विद्युत् प्राधिकरण जुम्लाले लोडसेडिङको तालिका सार्वजनिक गरेको हो। प्राधिकरणकाअनुसार जुम्लाका विभिन्न ठाउँमा हरेक दिन ३ पटक बत्ती जानेतालिकामा उल्लेख छ । सार्वजनिक तालिकाअनुसार दैनिक बिहान २ बजेदेखि...
काठ तस्करी गर्ने ७ जना पक्राउ
नेपाल फ्ल्यास
माघ ०५, २०७७
त्रिशूली । नुवाकोटको बेलकोटगढी नगरपालिका५ दुईपिपलको कोल्पुटारबाट अवैधरूपमा लैजान लागिएको साल र फडिरको २३ गोलिया काठसहित नुवाकोट प्रहरीले ७ जनालाई पक्राउ गरेको छ । सोमबार राति लैजान लागिएको अवैध सालको काठ २० गोलिया र फडिरको काठ तीन गोलिया गरेर ४४...
«
1
...
127
...
254
255
256
257
258
259
260
261
262
...
497
...
733
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय