जेठ ०५, २०८१, शनिबार
               

काठमाडौंको रविभवनस्थित सिटी होम अपार्टमेन्टमा भीषण आगलागी

नेपाल फ्ल्यास
माघ ०५, २०७७

ADVERTISEMENT

काठमाडौंको रविभवनस्थित  सिटी होम अपार्टमेन्टमा भीषण आगलागी भएको छ । सोमबार दिउँसो १० औं तल्लाबाट आगलागी सुरु भएको प्रत्यक्षदर्शी बताएका छन् ।

अर्को तल्लामा समेत आगो फैलिएको छ ।

काठमाडौं महानगरपालिका र ललितपुर महानगरपालिकाको  दमकलसहित पानी बोक्ने ट्याङ्कर प्रयोग गरी आगो नियन्त्रणको प्रयास भइरहेको प्रहरीले जनाएको छ । सिटी होमको अरू फ्याटमा समेत आगो  फैलिने खतरा देखिएको छ । थप विवरण आउन बाँकी ।

 


कस्तो लाग्यो ?

यो पनि