मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
समाज
कुरियरमार्फत ठगी गर्ने पक्राउ
नेपाल फ्ल्यास
साउन १२, २०७७
काठमाडौं ।प्रहरीले कुरियरमार्फत होम डेलिभरी गर्ने नाममा दुई लाख ७९ हजार ९१० रुपैयाँ ठगी गर्ने एक जनालाई पक्राउ गरेको छ प्रहरीको महानगरीय अपराध महाशाखाले कुरियरमार्फत होम डेलिभरी गर्ने नाममा सामान नपुर्याई ठगी गर्ने धनुषाका २४ वर्षीय धिरज शाहलाई आज पक्राउ...
अन्तरजिल्ला सवारीसाधन सञ्चालन गर्न पाउनुपर्ने व्यसायीको माग
नेपाल फ्ल्यास
साउन १२, २०७७
काठमाडौं ।यातायात व्यवसायी र मजदुरले तत्काल लामो तथा छोटो दूरीका सवारी साधन सञ्चालनको माग गरेका छन् । सोमबार महासंघ, नेपाल यातायात मजदुर संघ, अखिल नेपाल यातायात मजदुर संघ, नेपाल यातायात स्वतन्त्र मजदुर संगठनले संयुक्त रुपमा प्रेसविज्ञप्ति जारी गर्दै यस्तो माग...
बुटवलमा कार्यरत तीन भारतीय कामदारमा कोरोना संक्रमण पुष्टि
नेपाल फ्ल्यास
साउन १२, २०७७
काठमाडौं।बुटवलमा तीन भारतीय कामदारमा कोरोना संक्रमण पुष्टि भएको छ । बुटवलको पुरानो बसपार्कस्थित पूर्वाञ्चल होटलमा बसेका उनीहरुमा सोमबारपीसीआर परीक्षण गर्दा कोरोना संक्रमण पुष्टि भएको हो । कोरोना पोजेटिभ देखिएपछि उनीहरुलाई बुटवल धागो कारखानामा बनाइएको कोरोना विशेष अस्थायी अस्पतालमा राखिएको राखिएको...
संघीय राजधानीमा करिब ३ हजार छाडा गाई, स्थानीय सरकार भने मौन
नेपाल फ्ल्यास
साउन १२, २०७७
काठमाडौं । संविधानले राष्ट्रिय जनावर भनी परिभाषित गरेको गाई बाच्छा राजधानीका सडक, नदी किनार एवं मठमन्दिरमा करिब तीन हजार छाडा छाडिएका छन् । गाई पाल्नेले बाच्छी जन्मिए राख्ने, बाच्छा जन्मिए दुई तीन महिना नबित्दै सडक, मठमन्दिर एवं नदी किनारमा लगी...
सर्वोच्चले अदालतले गरेका फैसलामाथि टिका टिप्पणी नगर्न सर्वोच्चकै आग्रह
नेपाल फ्ल्यास
साउन १२, २०७७
काठमाडौं ।सर्वोच्च अदालतलेगरेका फैसलामाथि टिका टिप्पणी नगर्नसर्वोच्चले आग्रह गरेको छ । न्यायसम्पादनका क्रममा हुन सक्ने त्रुटि विधि र प्रक्रियाअनुसार अदालतबाटै निरुपण हुने भन्दै सर्वोच्चले सोमबार एक विज्ञप्तिमार्फत यस्तो आग्रह गरेको हो । न्याय सम्पादनका क्रममा हुन सक्ने त्रुटि सच्याउने कार्य...
एसईईको परीक्षाफल एक साताभित्र प्रकाशन हुने
नेपाल फ्ल्यास
साउन १२, २०७७
काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डलेले यो वर्षको एसईईको परीक्षाफल एक साताभित्र प्रकाशन गर्ने गरी तयारी गरेकाे छ । परीक्षा नियन्त्रक रामराज खकुरेलले सबै जिल्लाको प्राप्ताङक आइपुगेको कारण एक साताभित्र परीक्षाफल प्रकाशित गरिसक्ने जानकारी दिए । कोरोना भाइरसको महामारी र लगातारको...
सटर फोर्दै गर्दा एक युवक पक्राउ
नेपाल फ्ल्यास
साउन १२, २०७७
काठमाडौं । कागेश्वरी मनोहरा नगरपालिका६ मूलपानीस्थित शम्भु किराना पसलको सटर फोर्दै गरेको अवस्थामा एक युवक पक्राउ परेका छन् । भक्तपुरमा बस्ने सिन्धुपाल्चोक मेलम्ची नगरपालिका ११ का १९ वर्षीय रमेश पुरीलाई सोमबार बिहान प्रहरीले पक्राउ गरको हो। महानगरीय प्रहरी वृत्त बौद्धबाट...
हालसम्म करिब साढे ३ लाखकाे पिसिआर परीक्षण
नेपाल फ्ल्यास
साउन १२, २०७७
काठमाडौं । सोमबार देशभरका २८वटा पिसिआर सेन्टरबाट ३ हजार ३ सय जनाकाे पिसिआर परीक्षण गरिएकाे छ । स्वास्थ्या तथा जनसंख्या मन्त्रत्रालयका अनुसारकुल पीसीआर परीक्षणको सङ्ख्या ३ लाख ४२ हजार ४५७ रहेको छ । सरकारले सुरुमा प्रतिदिन १०,००० पीसीआर परीक्षण गर्ने...
सोमबार स्याङ्जा प्रहरी कार्यालयका थप १८ कर्मचारीमा कोरोना पुष्टि
नेपाल फ्ल्यास
साउन १२, २०७७
काठमाडौं । केही दिनअघिस्याङ्जा प्रहरी कार्यालयका कर्मचारीमा पुन:थप १८ जनाप्रहरी कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको छ । स्याङ्जाका डीएसपी राजेन्द्र अधिकारीका अनुसार सोमाबार थप १८ जना प्रहरी कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको हो । केही दिनअघि स्यङ्जा प्रहरी कार्यालयमातीनप्रहरी कर्मचारीमा...
क्वारेन्टाइमै झुन्डिएर आत्महत्या
नेपाल फ्ल्यास
साउन १२, २०७७
काठमाडौं ।बर्दियाको थाकुद्धार नरपालिका४ का ४३ वर्षीय रामबहादुर साउदले आत्महत्या गरेका छन् । क्वारेन्टिनमा रहैकै बेलामा उनलेनगरपालिकाको नयाँ भवनमा रहेको क्वारेन्टिनमा झुण्डिएर आत्महत्या गरेका हुन् । उनी भारतबाट नेपाल आएर सो क्वारेन्टाइनमा बस्दै आएकासाउदले क्वारेन्टिनमै रहेका बेला आत्महत्या गरेको जिल्ला...
महाबौद्धका व्यापारी र कामदारमा कोरोना देखिएपछि फेरि बजार बन्द
नेपाल फ्ल्यास
साउन १२, २०७७
काठमाडौं ।लकडाउन खुकुलो भएसँगै खुल्न थालेको महाबौद्ध बजार आजबाट फेरि बन्द भएको छ। प्रधान कम्पलेक्स अगाडि व्यापार गर्दै आएका पाँच जनामा कोभिड १९ संक्रमण देखिएपछि बजार नै बन्द गरिएको हो । लकडाउन खुलेपछि संचालनमा आएको बजारमा लकडाउन अन्त्यसँगै भीड बढेको...
सोमबार स्याङ्जाका १८ जना प्रहरीलाई कोरोना संक्रमण पुष्टि
नेपाल फ्ल्यास
साउन १२, २०७७
स्याङ्जा । सोमबार एकैदिन स्याङजाका १८ जना प्रहरीलाईकोरोना संक्रमण पुष्टि भएको छ । स्याङजापुतलीबजार नगरपालिकाका १ महिलासहित १८ जनामा कोरोना संक्रमण पुष्टि भएकाेगण्डकी स्वास्थ्य प्रादेशिक कार्यालयका स्वास्थ्य निर्देशक बिनोदबिन्दु शर्माले जानकारी दिए । प्रहरीमा रुघा, खोकी, ज्वरो देखिएपछि पीसीआर परीक्षण...
काठमाडौं उपत्यकाका ६ जनामा कोरोना संक्रमण पुष्टि
नेपाल फ्ल्यास
साउन १२, २०७७
काठमाडौं । पछिल्लो २४ घन्टामा काठमाडौंंउपत्यकाका ६ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसारललितपुरमा ३ र काठमाडौंमा ३ गरी ६जनामा संक्रमण पुष्टि भएको जानकारी दिए । यस्तै पाँचथर,भोजपुर, संखुवासभा, रसुवा, मनाङ र मुस्ताङ...
सोमबार काेरोनाबाट ३ जनाकाे मृत्यु, कुल मृतककाे संख्या ४८ पुग्यो
नेपाल फ्ल्यास
साउन १२, २०७७
काठमाडौं । देशभरगत २४घण्टामा कोरोनाभाइरसका कारणथप तीन जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले बताएको छ। पर्साका ६५ वर्षीय, धनुषाका ३६ वर्षीय र बाराका ६० वर्षीय पुरुषको कोरोना भाइरस संक्रमणबाट मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यो सँगै अहिलेसम्म...
सोमबार थपिए १३९ जना संक्रमित
नेपाल फ्ल्यास
साउन १२, २०७७
काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप १३९जनामा कोरोनाभाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । आइतबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले देशभरका प्रयोगशालामा गरिएको परीक्षणमा थप १३९जनामा कोरोना पुष्टि भएको जानकारी दिए ।...
पूर्वाञ्चल विश्वविद्यालयद्वारा भदौमा लिने भनिएकाे परीक्षा स्थगित
नेपाल फ्ल्यास
साउन १२, २०७७
काठमाडौं । पूर्वाञ्चाल विश्वविद्यालयले भदौदेखि लिने भनेको परीक्षा स्थगित गरेको छ । लकडाउन खुलेसँगै विश्वविद्यालयले भदौ पहिलो सातादेखि परीक्षा गर्ने कार्यतालिका प्रकाशित गरेको हो । कोरोना संक्रमणका कारण केही जिल्लामा सरकारले निषेधाज्ञासमेत जारी गरेको हुँदा अवस्था सामान्य नभएसम्मका लागि परीक्षा...
वीरलाई स्वास्थ्य सेवामा अहिलेको समयको नेतृत्व गर्न निर्देशन
नेपाल फ्ल्यास
साउन १२, २०७७
काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकालले वीर अस्पताललाई स्वास्थ्य सेवामा अहिलेको समयको नेतृत्व गर्न निर्देशन दिएका छन् । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान वीर अस्पतालको १३१औंवार्षिकोत्सवको उद्घाटन समारोहमा उनले वीर अस्पतालको सेवा, गुणस्तरलाई अझ विस्तार गरी अहिलेको स्वास्थ्य सेवाको नेतृत्व...
दाङका भेटिए थप ५ जना कोरोना संक्रमित
नेपाल फ्ल्यास
साउन १२, २०७७
दाङ। दाङका थप ५ जनाका कोरोना संक्रमण पुष्टि भएको छ। भेरी अस्पताल बाँके नेपालगञ्जमा गरिएको स्वाब परिक्षणमा तुलसीपुर उपमहानगरपालिकाका ५ जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो । संक्रमित हुनेहरुमा तुलसीपुर १३ का १६ बर्षिय पुरुष, वडा नम्बर १४ का...
गृहमन्त्री र सातै प्रदेशका आन्तरिक तथा कानुनमन्त्रीबीच छलफल
नेपाल फ्ल्यास
साउन १२, २०७७
काठमाडौं । गृहमन्त्री रामबहादुर थापा र सात प्रदेशका आन्तिरक मामिला तथा कानुनमन्त्रीबीच छलफल भएको हो । सोमबार गृहमन्त्री र सातवटै प्रदेशका सम्बन्धित मन्त्रीबीच प्रहरी समायोजनसम्बन्धी विषयमा छलफल भएको हो । गृह मन्त्रालय र प्रहरी प्रधान कार्यालयले उपत्यका प्रहरीलाई केन्द्र मातहत...
बीस दिनपछि मृतकको पहिचान
नेपाल फ्ल्यास
साउन १२, २०७७
काठमाडौं । सडक दुर्घटनामा गम्भीर घाइते भई उपचारका क्रममा मृत्यु हुनेको बीस दिनपछि पहिचान खुलेको छ । मृत्यु हुनेमा काभ्रेपलाञ्चोकको चौरीदेउराली गाउँपालिका ९ का ६० वर्षीय हर्कजित लामा रहेका छन् । असार २१ गते बेलुका बौद्धमा गाडीले ठक्कर दिएपछि गम्भीर...
«
1
...
247
...
493
494
495
496
497
498
499
500
501
...
617
...
733
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय