बैशाख २३, २०८१, आइतबार
               

क्वारेन्टाइमै झुन्डिएर आत्महत्या

नेपाल फ्ल्यास
साउन १२, २०७७

ADVERTISEMENT

काठमाडौं । बर्दियाको थाकुद्धार नरपालिका–४ का ४३ वर्षीय रामबहादुर साउदले आत्महत्या गरेका छन् । 

क्वारेन्टिनमा रहैकै बेलामा उनले नगरपालिकाको नयाँ भवनमा रहेको क्वारेन्टिनमा झुण्डिएर आत्महत्या गरेका हुन् ।

उनी भारतबाट नेपाल आएर सो क्वारेन्टाइनमा बस्दै आएका साउदले क्वारेन्टिनमै रहेका बेला आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । 


कस्तो लाग्यो ?

यो पनि