असोज ०६, २०८१, आइतबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
समाज
बर्दियाको क्वारेन्टाइनबाट युवती भागेपछि...
नेपाल फ्ल्यास
जेठ ०१, २०७७
बर्दिया । बर्दियामा क्वारेन्टाइनमा बसेकी एक युवती बिहीबार (आज) बिहान फरार भएकी छिन् । मधुवन नगरपालिका८ शिवदुर्गा माध्यमिक विद्यालय दुर्गापुरमा रहेको क्वारेन्टाइनबाट उनी फरार भएकी हुन् । क्वारेन्टाइनबाट उनी भागेको जानकारी पाउनासाथ खोजी भइरहेको वडाध्यक्ष विजय रानाले जानकारी दिए ।...
त्रिवि शिक्षण अस्पतालका चिकित्सकसहित ३८ जना क्वारेन्टाइनमा
नेपाल फ्ल्यास
जेठ ०१, २०७७
काठमाडौं । महारजगञ्जस्थित त्रिवि शिक्षण (टिचिङ) अस्पतालका चिकित्सक, नर्स लगागत ३८ जनालाई क्वारेन्टाइनमा राखिएको छ । अस्पतालमा उपचाररत ६ वर्षीया बालिकालाई कोरोना भाइरस (कोभिड१९) संक्रमण पुष्टि भएसँगै उपचारमा संलग्न चिकित्सक, नर्स लगागत ३८ जनालाई क्वारेन्टाइनमा राखिएको अस्पताल स्रोतले जानकारी दिएको...
‘कोरोना पत्रकार राहत कोष’ स्थापनाका लागि सरकारलाई सुझाव
रासस
जेठ ०१, २०७७
काठमाडौं । अर्थ एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. युवराज खतिवडालाई न्यूनतम् पारिश्रमिक निर्धारण समितिले आगामी बजेटमा समेट्नुपर्ने सञ्चार क्षेत्रका प्राथमिकताका विषयमा आज सुझाव दिएको छ । समितिका अध्यक्ष राजेन्द्र अर्यालले बुझाएको नौ बुँदे सुझावपत्रमा कोरोना जोखिमका कारण प्रभावित सञ्चार...
यसरी हुँदैछ नवलपरासीका कोरोना सङ्क्रमितको उपचार
नेपाल फ्ल्यास
जेठ ०१, २०७७
परासी ।कोरोना सङ्क्रमण पुष्टि भएका नवलपरासी (बर्दघाटसुस्ता पश्चिम) का ३६ वर्षीय युवकको पृथ्वीचन्द्र अस्पताल परासीको आइसोलेशनमा राखी उपचार सेवा शुरु गरिएको छ । नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) प्रतापपुर गाउँपालिका५ बड्की बैदौलीका ती युवकलाई बुधबार कोरोना सङ्क्रमण पुष्टि भएपछि राति नै...
कपिलवस्तुमा सुरक्षाकर्मी र नगरपालिकाका कर्मचारी संक्रमित
रासस
जेठ ०१, २०७७
कपिलवस्तु । कपिलवस्तुमा ६ वर्षीया बालिकासहित सुरक्षाकर्मीमा कोरोना संक्रमण पुष्टि भएको छ । यससँगै जिल्लामा कोरोना संक्रमित ३९ जना पुगेका छन् । संक्रमितमध्ये धेरैजसो रोजगारीका लागि भारत गएर फर्किएका रहेका छन् । भारतका विभिन्न स्थानबाट फर्किएका ३२ संक्रमित भारतबाट आएर...
महामारीपछि नयाँ शिक्षा प्रणाली: प्रचण्ड
नेपाल फ्ल्यास
जेठ ०१, २०७७
सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कोरोना भाइरस महामारीको सङ्कटले विश्वमा नयाँ शिक्षा प्रणालीको आवश्यकतालाई इङ्गित गरेको बताएका छन् । एकीकृत अखिल नेपाल शिक्षक सङ्गठनले सूचना, सञ्चार तथा प्रविधिसम्बन्धी शिक्षकहरुका लागि आयोजना गरिएको पाँचदिने प्रशिक्षक प्रशिक्षण...
देशका केही स्थानमा हावाहुरीसहित चट्याङ पर्ने सम्भावना
नेपाल फ्ल्यास
जेठ ०१, २०७७
काठमाडौं । मौसम पूर्वानुमान महाशाखा हाल देशमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेको जनाएको छ ।बिहीबारको मौसम पूर्वानुमान जारी गर्दै महाशाखाले हाल देशका पश्चिम र पूर्वका पहाडी भागमा सामान्य बदली भइरहेको र बाँकी क्षेत्रमा भने आंशिक बदली...
जातीय विभेदको आरोपमा महिला पक्राउ
नेपाल फ्ल्यास
जेठ ०१, २०७७
सोलुखुम्बु । जातीय विभेद गरेको आरोपमा प्रहरीले सोलुदूधकुण्ड नगरपालिका११ तिङ्लाका ३१ वर्षीया संगीता राईलाई पक्राउ गरेको छ ।सोही ठाउँका २८ वर्षीय मीनबहादुर नेपालीमाथि जातीय विभेद गरेको आरोपमा प्रहरीले उनलाई बुधबार पक्राउ गरी आवश्यक अनुसन्धान अगाडि बढाएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका...
गोरखालाई पाँच दिन सिल गरिने
रासस
जेठ ०१, २०७७
गोरखा । कोरोना विपद् व्यवस्थापन केन्द्र, जिल्लास्तरीय कमाण्ड पोष्ट तथा सुरक्षा समिति गोरखाले गोरखा जिल्ला पाँच दिन सिल गर्ने निर्णय गरेको छ । समितिको बुधबार बसेको बैठकले देशभर कोरोना संक्रमण फैलिँदै गएको भन्दै यही जेठ १ देखि ५ गतेसम्म पूरै...
भक्तपुरमा घरबाहिर निस्कन नपाउने
नेपाल फ्ल्यास
जेठ ०१, २०७७
भक्तपुर । सुनसरीबाट आएकी महिला र रामेछापबाट आएका पुरुष गरी दुईजनामा कोभिड १९ संक्रमण देखिएपछि भक्तपुरमा घरबाट बाहिर निस्कन निषेध गरिएको छ । जिल्ला समन्वय समितिका प्रमुख नवराज गेलालको अध्यक्षतामा जिल्ला प्रशासन कार्यालय भक्तपुरमा बुधबार प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेको...
सुत्केरी बोकेको एम्बुलेन्स दुर्घटना
नेपाल फ्ल्यास
बैशाख ३१, २०७७
बाँके । बाँके जिल्लाको कोहलपुरबाट सुत्केरी लिएर राप्तीसोनारी जाँदै गरेको एम्बुलेन्स दुर्घटनामा परेको छ । भे १ च ३१७१ नम्बरको एम्बुलेन्स दुर्घटना भई खोलामा खसेको इलाका प्रहरी कार्यालय कोहलपुरका प्रहरी नायब उपरीक्षक कुलदीप चन्दले बताए । कोहलपुर मेडिकल कलेजबाट चारदिने...
सडक, पसल पूर्ण बन्द गर्ने निर्णय
नेपाल फ्ल्यास
बैशाख ३१, २०७७
भक्तपुरका दुईजनामा कोरोना पोजेटिभ देखिएपछि मध्यपुरथिमि नगरपालिकाले उच्च सतर्कता अपनाउँदै मुख्य दुईवटा सडकबाहेक सबै सडक बन्द गर्ने भएको छ । नगरपालिकालको आज आकस्मिकरुपमा बसेको कार्यपालिका बैठकले लकडाउनलाई कडाइ गर्नुका साथै सडक, पसल पूर्णरुपमा बन्द गर्ने निर्णय गरेको हो । नगरपालिकाका...
गुल्मी पाँच दिन सिल
नेपाल फ्ल्यास
बैशाख ३१, २०७७
गुल्मी । जिल्ला प्रशासन कार्यालय गुल्मीले जिल्लाका सबै नाका सिल गर्ने निर्णय गरेको छ । कोरोना भाइरस (कोभिड१९) संकट व्यास्थापन केन्द्र र जिल्ला सुरक्षा समितिको बुधबार बसेको बैठकले जेठ १ गतेदेखि ५ गतेसम्म जिल्लाका सबै नाका पूर्ण रुपमा बन्द गर्ने...
कोरोनाको खतराको घण्टी बजेपछि उपत्यकावासी त्रसित
नेपाल फ्ल्यास
बैशाख ३१, २०७७
नेपालमा जारी लकडाउन ५१औँ दिनमा पुग्दा (बुधबार) काठमाडौंउपत्यकामा त्रास बढेको छ । मङ्गलबार काठमाडौंलगायत देशका विभिन्न ठाउँमा गरी थप ८३ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएपछि त्रास बढेको हो । त्रासकै कारण अघिल्ला दिनका तुलनामा काठमाडौंमा सवारी साधन कम चलेका...
शौचालयकाे भेन्टिलेसन् फोडेर भागे २ कोरोना संक्रमित
नेपाल फ्ल्यास
बैशाख ३१, २०७७
वीरगन्जस्थित नारायणी अस्पतालमा उपचाररत दुई जना कोरोना संक्रमितभागेका छन् ।दुई जना संक्रमित युवकहरू अस्पतालबाट भागेका हुन्। अस्पतालका अनुसारउनीहरू अस्पतालको शौचालयको भेन्टिलेसन्फोडेर भागेका हुन् । उनीहरू मंगलबारभर्ना भएका थिए । अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. मदनकुमार उपाध्यायले घटनाबारे बुझ्ने काम भइरहेको बताए...
खुशी हुँदै फर्किइन् कोरोनामुक्त आमा
रासस
बैशाख ३१, २०७७
चितवन । चार साताको अस्पताल बसाइपछि कोरोनामुक्त भएर घर फर्कँदै गर्दा ६३ वर्षीया आमाले अस्पतालका नर्स, चिकित्सक, स्वास्थ्यकर्मी र अस्पताललाई धन्यवाद दिँदै बिदा भएकी छन् । दुई छोरासँगै वैशाख ३ गते भरतपुर अस्पताल आएकी आमा र एक छोरालाई कोरोना भाइरस...
कुन कुन जिल्लामा कति भेटिए कोरोना संक्रमित ? हेर्नुहोस् सूचीसहित
नेपाल फ्ल्यास
बैशाख ३१, २०७७
नेपालमा कोरोना संक्रमितको संख्या २ सय १९ पुगेको छ । मंगलबार मात्रै ८३ जनामा कोरोना संक्रमित भेटिएपछि लकडाउन कडा पारिएको छ । हालसम्म १९ वटा जिल्लामा देखिएको छ । कुन कुन जिल्लामा भेटिए त ? हेर्नुहोस् सूचीसहित क्रस जिल्ला संक्रमित...
सीमा सुरक्षा गर्ने सशस्त्रको टोली हेलिकप्टरमार्फत दार्चुला पुग्यो
नेपाल फ्ल्यास
बैशाख ३१, २०७७
काठमाडौं । सशस्त्र प्रहरीको टोली दार्चुलाको छाङरु पुगेको छ । २५ जना सशस्त्र प्रहरी र ९ जना नेपाल प्रहरीसहितको टोली छाङरु पुगेको हो । भारतले एकतर्फी सडक बनाएर उद्घाटन गरेपछि त्यस क्षेत्रको सीमा सुरक्षाका लागि बिओपी स्थापना गरी सीमा सुरक्षाका...
लकडाउनमा बालबालिकाकाे तनाव व्यवस्थापन गर्न यसो गरौं
रासस
बैशाख ३१, २०७७
कैलाली।विश्वमा महामारीको रुप लिएको काेराेनाको संक्रमण नेपालमा पनि बढ्दो रुपमा देखिएको छ । यसको रोकथाम तथा नियन्त्रणका लागि विश्वका अधिकांश देशले जस्तै नेपालमा पनि बन्दाबन्दी (लकडाउन) गरिएको छ । लामो समयको बन्दाबन्दीबाट विश्वमा तथा नेपालमा समेत आर्थिक, सामाजिकलगायत धेरै क्षेत्रमा...
प्रदर्शनकारीलाई नियन्त्रणमा लिएर करेन्टकाे यातना
नेपाल फ्ल्यास
बैशाख ३१, २०७७
भारतले नेपाली भूमि अतिक्रमण गरेर धार्मिक स्थल मानसरोवर जोड्ने सडक निर्माण गरेको विरोध गर्दै प्रदर्शनमा उत्रिएका प्रदर्शनकारीलाई प्रहरीले नियन्त्रणमा लिएपछि यातना दिने गरेको पाइएको छ । अहिले लिपुलेकमा भारतले सडक निर्माण गरेपछि काठमाडौंमा विभिन्न विद्यार्थी संगठनले त्यसको विरोध गरेका छन्...
«
1
...
307
...
613
614
615
616
617
618
619
620
621
...
677
...
733
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय