मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
समाज
अख्तियार दुरुप्रयोग अनुसन्धान आयोगको क्षेत्र विस्तार गर्नुपर्ने
नेपाल फ्ल्यास
बैशाख २८, २०७७
काठमाडौं । कानूनका विज्ञहरूले अख्तियार दुरुप्रयोग अनुसन्धान आयोगको क्षेत्र विस्तार गर्नुपर्नेमा जोड दिएका छन् । राष्ट्रियसभा, विधायन व्यवस्था समितिको आज बसेको अख्तियार दुरुप्रयोग अनुसन्धान आयोग ऐन, २०४८ लाई संशोधन गर्न बनेको विधेयक र भ्रष्टाचार निवारण ऐन २०५९ मा प्रस्तावित संशोधन...
सीमा विवादमा अन्तरराष्ट्रिय क्षेत्रको ध्यानाकर्षण गर्न राप्रपाको माग
नेपाल फ्ल्यास
बैशाख २८, २०७७
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले वार्ताबाट समस्या समाधान गर्ने तथा नेपाली भूमिबाट आफ्ना सेना फिर्ता लैजानाको सट्टा भारतले लिम्पियाधुरा, कालपानी र लिपुलेक क्षेत्रमा एकपक्षीय ढंगबाट सडक बनाई देखाएको मिचाहा प्रवृत्तिको भर्त्सनागरेको छ । राप्रपाका अध्यक्षत्रय प्रकाशचन्द्र लोहनी, पशुपतिशम्शेर जबरा र...
लागुऔषधसहित दुई जना पक्राउ
रासस
बैशाख २८, २०७७
काठमाडौं । लागुऔषधसहित दुई युवा नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)बाट आज पक्राउ परेका छन् । बन्दाबन्दीको मौकाछोपी लागुऔषध ओसारपसार गरिरहेका अवस्थामा जिल्लाको भारतीय सीमावर्ती क्षेत्र प्रतापपुर गाउँपालिका५ बसहियाबाट उनीहरूलाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेमा बर्दघाट नगरपालिका६ का २८ वर्षीय...
बजेटमा पर्यटन उच्च प्राथमिकतामा
रासस
बैशाख २८, २०७७
सरकारले आगामी आर्थिक वर्ष २०७७/७८ को बजेटमा पर्यटन क्षेत्रको उच्च प्राथमिकता दिने भएको छ । राष्ट्रियसभाको आजको बैठकमा अर्थमन्त्री डा युवराज खतिवडाले प्रस्तुत गरेकाेविनियोजन विधेयक, २०७७ को सिद्धान्त तथा प्राथमिकतामा पर्यटनलाई उच्च प्राथमिकता दिइने उल्लेख छ । कोभिड१९ को महामारीबाट...
रोकिएन सीमाबाट नेपाल प्रवेश गर्ने क्रम
रासस
बैशाख २८, २०७७
भारतसँग सीमा जोडिएको कपिलवस्तुमा कोरोना सङ्क्रमितको सङ्ख्या बढेपछि सीमाबाट नेपाल प्रवेश गर्नेक्रम रोकिएको छैन । जिल्लाको सीमा क्षेत्रबाट एक हजार तीन सयभन्दा बढी नेपाली भारतबाट स्वदेश फर्किने पर्खाइमा छन् । उनीहरु सीमा सुरक्षामा खटिएका सशस्त्र प्रहरीको आँखा छलेर विभिन्न नाकाबाट...
अमेरिकामा छ सय बढी नेपाली उद्दारको पर्खाइमा
नेपाल फ्ल्यास
बैशाख २८, २०७७
नेपाल सरकारले स्वदेश फकार्उन चासो नदिँदा आफ्नै खर्चमा स्वदेश आउन चाहेका ६ सय बढी नेपाली अमेरिकामा अलपत्र परेका छन् । नेपाल फर्कन चाहनेहरूले समूह नै बनाएर, सम्बन्धित निकायमा संवाद र सामूहिक प्रयासको थालनी गरे पनि सरकारले चासो नदिएपछि उनीहरूको बिचल्ली...
बन्दाबन्दीमा रोकिएन पोखरा विमानस्थलकाे निर्माण कार्य
रासस
बैशाख २८, २०७७
पोखरा ।विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरसको सङ्क्रमण रोक्न सरकारले देशव्यापी बन्दाबन्दी गरेको छ । कोरोनाको यस कहरले सङ्घ, प्रदेश तथा स्थानीय सरकारका पूर्वाधार निर्माणका आयोजनासमेत प्रत्यक्षरुपमा प्रभावित भएका छन् । काममा आंशिक प्रभाव पारे पनि पोखरामा निर्माणाधीन राष्ट्रिय गौरवको...
लकडाउनकाे ४७ औं दिनमा काठमाडौंमा बढ्यो चहलपहल
रासस
बैशाख २८, २०७७
काठमाडौं । सरकारी कार्यालय, बैंक, कृषि, उद्योग तथा कलकारखाना खुल्न थालेसँगै काठमाडौं उपत्यकामा चहलपहल बढेको छ । उपत्यकाका मुख्य र भित्री सडकमा मानिसको भीड बढेको छ भने अत्यावश्यकबाहेकका सामग्री पसलसमेत खुलेका छन् । सरकारले विभिन्न कार्यालय र उद्योग खोल्ने निर्णयका...
क्वारेन्टाइनमा बस्नेलाई दोसल्ला ओढाएर सम्मान
रासस
बैशाख २८, २०७७
कोरोना भाइरसको जोखिम हुन नदिन गुठीचौर गाउँपालिका१ मा तयार गरिएको क्वारेन्टाइनमा बसेर २५ जना १४ दिनपछि घर फर्किएकाहरुलाई गाउँपालिकाले खादा ओढाएर सम्मानसहित घर फर्काएको छ । स्थानीय सरकारको आग्रह र नियमलाई अनुशरण गर्दै क्वारेन्टाइनमा बसेको भन्दै वडाले सम्मानका साथ बिदाइ...
प्रधानाध्यापकको हत्या
नेपाल फ्ल्यास
बैशाख २८, २०७७
धादिङ ।उत्तरी धादिङको गङ्गाजमुना गाउँपालिका५ फुलखर्क दाङसिङमा शनिबार निजी विद्यालयका प्रधानाध्याकको हत्या भएको छ । गङ्गाजमुना एकेडेमीका प्रधानाध्यापक ३० वर्षीय यमबहादुर गुरुङको हत्या भएको हो । उनको हत्या आरोपमा प्रहरीले छिमेकी ३१ वर्षीय भीमसेन बुढाथोकीलाई आज गिरफ्तार गरेको छ ।...
भारतको कदमले सार्वभौमसत्तामा आघात पुग्यो : महासंघ
नेपाल फ्ल्यास
बैशाख २८, २०७७
नेपाल पत्रकार महासंघले नेपाली भूमि अतिक्रमण गरी सडक निर्माण गर्ने भारतीय कदमले नेपालको सार्वभौमसत्तामा आघात पुगेको जनाएको छ ।भारतीय कदमले दुई देशबीचको प्रगाढ सम्बन्ध बिग्रने खतरा बढेको महासंघको ठहर छ । आइतबार विज्ञप्ति जारी गर्दै महासंघले भारतले गरेको भूमि अतिक्रमण...
भूमि अतिक्रमणको विरोध गर्ने युवाहरु पक्राउ
नेपाल फ्ल्यास
बैशाख २८, २०७७
काठमाडौं । नेपाली भूमि लिपुलेकमा भारतले एकपक्षीय रुपमा गरेको सडक विस्तारको विरोध प्रदर्शन गरिरहेको एक समूहलाई प्रहरीले पक्राउ गरेको छ । 'सेभ बोर्डर, सीमा मिच्न पाइँदैन' नारा लगाउँदै नयाँ बानेश्वर पुगेको समूहलाई प्रहरीले पक्राउ गरेको हो । नेपाल, भारत र...
नेपाली भूमि अतिक्रमणको विषयमा बोले परराष्ट्रमन्त्री ज्ञवाली
नेपाल फ्ल्यास
बैशाख २८, २०७७
काठमाडौं । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले भारतले एकतर्फी रुपमा नेपाली भूमी प्रयोग गरी चीनसँग जोड्ने सडक सञ्जाल बनाएको प्रति अपत्ति प्रकट गरेका छन् । आइतबार प्रतिनिधसभा बैठकामा बोल्दै उनले सो विषयमा दुई देशबीच कुटनीतिक माध्यमबाट समस्या समाधान खोज्नुपर्ने बताएका छन् ।...
चीनको प्रचारः 'सर्वोच्च शिखर सगरमाथा तिब्बतमा पर्छ'
नेपाल फ्ल्यास
बैशाख २८, २०७७
काठमाडौं । भारतले धार्चुलादेखि नेपाली भूभाग लिपुलेकसम्म एक पक्षीय रुपमा सडक निर्माण गरी सञ्चालनमा ल्याएको विषयमा विरोध भइरहँदा चीनको सञ्चार माध्यमले सर्वोच्च शिखर सगरमाथा चीनमा पर्ने दाबी गर्दै प्रचार गरेको छ । चीनले विश्वको सर्वोच्च शिखर सगरमाथाको चुचुरो आफ्नो देशमा...
३२ सय तिरेर महाकाली तरे, भोकै बीच बाटोमा अलपत्र
नेपाल फ्ल्यास
बैशाख २८, २०७७
दैलेख । दुई हजार भारतीय रुपैयाँ प्रतिव्यक्ति (तीन हजार २०० रुपैयाँ) तिरेर महाकाली तरेर भारतबाट फर्किएका दैलेख र मुगुका तीन जना बैतडीमा अलपत्र परेका छन् । अलपत्र पर्नेमा दैलेखको जामुण्डा बिन्द्रसैनी नगरपालिकाका जनक देवकोटा र सोही ठाउँका रत्न रिजाल र...
आजदेखि काठमाडौंमा गाडी चलाउन ‘टाइम कार्ड’, यी हुन् चल्न पाउने सवारीहरू
नेपाल फ्ल्यास
बैशाख २८, २०७७
आइतबारदेखि काठमाडौं उपत्यकामा गाडी चलाउन टाइम कार्ड लागू हुने भएको छ । विभिन्न कार्यालय वा संस्थाका सवारीसाधनले अब तोकेको समयमा मात्र आफ्ना सवारीसाधन चलाउन पाउने महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ । शुक्रबारदेखि सरकारले बैंक वित्तीय संस्थालगायत ४२ प्रकारका विभिन्न...
दुई करोडको पुल ६ महिनामै जीर्ण
नेपाल फ्ल्यास
बैशाख २८, २०७७
गलेश्वर । निर्माण सम्पन्न भएको ६महिना पनि नपुग्दै म्याग्दीको अन्नपूर्ण गाउँपालिका५ शिखस्वाँत जोड्ने आर्क मोटरेबल पुल जीर्ण बनेको छ । पूर्वाधार विकास योजना कार्यालयले दुई करोड १० लाखको लागतमा कालिका शर्मा रसुवा जेभीमार्फत गत मंसिरमा सो पुल निर्माण गरेको थियो...
चट्याङले आगलागी
नेपाल फ्ल्यास
बैशाख २८, २०७७
गुल्मी ।मुसिकोट नगरपालिका ९ अर्लाङ्कोटको दासिकोटमा आज चट्याङ पर्दा एउटा गोठमा आगलागी भएको छ । चटयाङले डाँसिकोट पखरेबारी निवासी प्रेमबहादुर विकका गोठमा रहेको भैँसी मरेको वडाध्यक्ष नरेशराज खरेलले बताए । आगलागीबाट गोठको माथिल्लो तलामा रहेको खाद्यान्नलगायत अन्य सामग्रीसमेत जलेर पूर्ण...
प्रहरी र स्थानीयबीच झडप हुँदा प्रहरीले फायर खोल्यो
नेपाल फ्ल्यास
बैशाख २८, २०७७
दैलेखको चामुण्डा बिन्द्रासैनी नगरपालिका४ मा स्थानीयवासीले डुङ्गामुढा प्रहार गरेपछि प्रहरीले जवाफी कारवाहीमा दुई राउण्ड हवाईफायर गरेको छ । ढुङ्गामुढासहित प्रहरी र स्थानीयवासीबीच शनिबार साँझझडप हुँदा एक प्रहरी जवान खगेन्द्र सुनार र स्थानीय कमल शाही घाइते भएको प्रहरीले जनाएको छ ।...
तीन दिनसम्म माैसम प्रतिकुल रहने
नेपाल फ्ल्यास
बैशाख २८, २०७७
काठमाडौँ । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव र स्थानीय वायुको प्रभावसाथै तथा बंगालको खाडीवाट भित्रिएको जलवाष्पयुक्त वायुको सामान्य प्रभावले तीनदिन सम्म माैसम प्रतिकुल रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल पश्चिमी भुभागहरूमा बदली भई हावाहुरी, मेघ...
«
1
...
309
...
617
618
619
620
621
622
623
624
625
...
679
...
733
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय