बैशाख २५, २०८१, मंगलबार
               

चट्याङले आगलागी

नेपाल फ्ल्यास
बैशाख २८, २०७७

ADVERTISEMENT

गुल्मी । मुसिकोट नगरपालिका –९  अर्लाङ्कोटको दासिकोटमा आज चट्याङ पर्दा एउटा गोठमा आगलागी भएको छ ।  चटयाङले डाँसिकोट पखरेबारी निवासी प्रेमबहादुर विकका गोठमा रहेको भैँसी मरेको वडाध्यक्ष नरेशराज खरेलले बताए ।

आगलागीबाट गोठको माथिल्लो तलामा रहेको खाद्यान्नलगायत अन्य सामग्रीसमेत जलेर पूर्ण  नष्ट भएको छ । राति ठूलो आवाजमा चट्याङ परेपछि आगलागी भएको थाहा पाएपछि स्थानीयवासीको सहयोगमा नियन्त्रणमा आएको थियो ।   


कस्तो लाग्यो ?

यो पनि