जेठ ०४, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
समाज
श्रीमतीको हत्या
नेपाल फ्ल्यास
बैशाख २८, २०७७
चितवन । घरायसी विवादका कारण पूर्वी चितवनमा शनिबार राति एक व्यक्तिले आफ्नी श्रीमतीको हत्या गरेका छन् । जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार खैरहनी नगरपालिका९ सिमलटाँडीमा ४२ वर्षीय कृष्णप्रसाद अधिकारीले ३४ वर्षीया श्रीमती मञ्जुको खुकुरी प्रहार गरी हत्या गरेका हुन्...
सीमा अतिक्रमण रोक्न बारको माग
नेपाल फ्ल्यास
बैशाख २७, २०७७
काठमाडौं । नेपाल बार एशोसिएशनले नेपालका सीमा नाका जोडिएका स्थानमा अतिक्रमणका कार्य तत्काल रोकी नेपालको सार्वभौमसत्ता, अभिभाज्य, अखण्डता र स्वतन्त्रताको सम्मान गर्न भारत सरकारसँग जोडदार माग गरेको छ । बारका महासचिव लीलामणि पौडेलले आज जारी गरेको प्रेस विज्ञप्तिमा शुक्रबार भारत...
विनापरीक्षण क्वारेन्टाइनबाट घर पठाइँदै
नेपाल फ्ल्यास
बैशाख २७, २०७७
र्यापिड डाइग्नोष्टिक टेष्ट (आरडिटी) किट सकिएकाले रुकुम (पूर्व) मा क्वारेन्टाइनमा बसेकाहरुलाई जाँचविना नै घर पठाउन थालिएको छ । प्रदेश सरकारले पठाएको किट सकिएपछि जाँचै नगरी क्वारेन्टाइनमा बसेकाहरुलाई घर पठाउन थालिएको स्वास्थ्य कार्यालयले जनाएको छ । किटको अभावपछि क्वारेन्टाइनमा बसेकाहरुको थर्मल...
हेलिकप्टरबाट सुत्केरीको उद्धार
नेपाल फ्ल्यास
बैशाख २७, २०७७
अछामकी एक सुत्केरीलाई हेलिकप्टरबाट उद्धार गरी नेपालगञ्जस्थित कोहलपुर मेडिकल अस्पताल भर्ना गरिएको छ । नेपाली सेनाको हेलिकप्टरबाट रामारोशन गाउँपालिका, भटाकाटियाकी २४ वर्षीया देउमा साउदलाई अत्यधिक रक्तश्राव भएपछि उद्धार गरी उक्त अस्पताल भर्ना गरिएको हो । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री...
आइतबारदेखि उपत्यकामा सवारी चलाउन ‘टाइम कार्ड’
नेपाल फ्ल्यास
बैशाख २७, २०७७
काठमाडौं । काठमाडौं उपत्यकामा सवारी चलाउनआइतबारदेखि टाइम कार्ड लागू हुने भएको छ । उपत्यकाका प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुख, ट्राफिक प्रहरीलगायतका सरोकारवाला निकायहरूबीच भएको छलफलले सवारी सञ्चालनमा कडाइ गर्ने निर्णय गरेअनुसार तोकेको समयमा गाडी चलाउन पाउने भएका छन् । सरकारी...
हेटौँडा औद्योगिक क्षेत्रमा ३० उद्योग सञ्चालन
नेपाल फ्ल्यास
बैशाख २७, २०७७
हेटौँडा औद्योगिक क्षेत्रमा ३० उद्योग सञ्चालनमा रहेका छन् । हेटौँडा औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयका अनुसार बन्दाबन्दीको समयमा हाल सो सङ्ख्यामा मात्र उद्योग सञ्चालनमा आएका हुन् । अत्यावश्यक सामग्री उत्पादन गर्ने १५ र अन्य १० उद्योगले सामाजिक दूरी कायम राखेर सुरक्षित...
दरबन्दीका चिकित्सक बिदामा, करारका चिकित्सकको म्याद सकियो
नेपाल फ्ल्यास
बैशाख २७, २०७७
दार्चुला ।कोराना भाइरसका कारण अहिले विश्वव्यापी समस्या भइरहेका बेला गोकुलेश्वर अस्पतालमा कार्यरत दुई जना डाक्टर भने अध्ययन बिदामा गएका छन् । गत कात्तिक महिनामा अध्ययन बिदामा गएका डाक्टर कोरोना महामारीका बेला पनि फर्किएका छैनन् । अस्पतालमा कार्यरत डाक्टर रोशन भगत...
घुस लिएको अभियोगमा वन हाकिम पक्राउ
नेपाल फ्ल्यास
बैशाख २७, २०७७
नुवाकाेट । डिभिजन वन कार्यालयका प्रमुख जयमंगल प्रसादलाई घुस लिएको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले आज पक्राउ गरेको छ । टोलीले कार्यालय परिसरबाट नै नगदएक लाखसहित उनलाई पक्राउ गरेको हो । अभियुक्तलाई पक्राउ गरी आवश्यक कारवाहीका लागि काठमाडौंँ लगिएको...
एक महिनापछि खुल्यो काँकडभिट्टा नाका
नेपाल फ्ल्यास
बैशाख २७, २०७७
काठमाडौं । झापाको काँकडभिट्टास्थित पूर्वी नाका आजदेखि खुला भएको छ । गत चैत २६ गतेदेखि भारतको पश्चिम बङ्गाल प्रान्तीय सरकारले एकतर्फीरुपमा सीमावर्ती पानीटङ्की नाका बन्द गरेपछि नेपालतर्फ आयातनिर्यात ठप्प भएको थियो । यो नाका एक महिनापछि खुलेको हो । मेची...
काभ्रेका नाका बन्दलगत्तै लकडाउन खुकुलो
रासस
बैशाख २७, २०७७
काभ्रेपलाञ्चोक प्रवेश गर्ने सबै नाका बन्द गरिएपछि लकडाउन खुकुलो बनाइएको छ । जिल्लास्थित कोभिड१० रोकथाम तथा नियन्त्रण, व्यवस्थापन कमाण्ड पोष्टले कोरोना भाइरस सङ्क्रमणको जोखिम बढ्दै गएपछि गत बिहीबार साँझ मात्रै यस जिल्लासँग जोडिएका सिन्धुपाल्चोक, रामेछाप, सिन्धुली, भक्तपुर, ललितपुर र मकवानपुर...
२४ घण्टामा १ हजार ७४२ जनाको कोरोना परीक्षण
नेपाल फ्ल्यास
बैशाख २७, २०७७
काठमाडौं ।सरकारले पछिल्लो २४ घण्टामा थप १ हजार ७ सय ४२ जनामा कोरोना परीक्षण गरेकाे छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता विकास देवकोटाले नियमित पत्रकार सम्मेलनमा यस्तो जानकारी दिएका हुन् । साथै शनिवारसम्म ७२ हजार २ सय ३९ जनामा कोरोना...
चिनियाँ नागरिकलाई अभद्र व्यवहारमा मुद्दा चलाइने
नेपाल फ्ल्यास
बैशाख २७, २०७७
काठमाडौं । सिंहदरबार अगाडि लकडाउन र निषेधित क्षेत्र तोड्दै प्रहरीमाथि नै हातपात गर्ने चार चिनियाँ नागरिकलाई अभद्र व्यवहारमा मुद्दा चलाइने भएको छ । महानगरीय प्रहरी परिसरका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक श्यामलाल ज्ञवालीले उनीहरूलाई आइतबार अभद्र व्यवहार मुद्दामा म्याद थप गरी...
लकडाउनले नछोएकाे माथिल्लो तामाकोशीकाे निर्माणमा ६५० श्रमिक कार्यरत
नेपाल फ्ल्यास
बैशाख २७, २०७७
काठमाडौं । लकडाउनले नागरिक घरभित्र छन् । मुलुकमा आर्थिक गतिविधि ठप्प प्रायः छ । यस्तो विषम अवस्थामा पनि केही भौतिक निर्माणका आयोजना भने आफ्नै रफ्तारमा अगाडि बढेका छन् । प्रगति पनि लोभलाग्दो देखिएको छ । देशको आर्थिक समृद्धिमा समेत महत्वपूर्ण...
सशस्त्र प्रहरीका २२ जना डिएसपीको बढुवा सिफारिस
नेपाल फ्ल्यास
बैशाख २७, २०७७
सशस्त्र प्रहरी बलका २२ जना सशस्त्र प्रहरी नायब उपरीक्षकलाई सशस्त्र प्रहरी उपरीक्षकमा सिफारिस गरेको छ। सशस्त्र प्रहरी बलको प्रधान कार्यालयले उनीहरूलाई बढुवाका लागि सिफारिस गरेकाे हाे । शुक्रबार बसेको बढुवा समितिको उनीहरूलाईसशस्त्र प्रहरी उपरीक्षक पदका लागि सिफारिस गरेको हो।
लिपुलेक मिचेको विरोधमा भारतीय दूतावास अगाडि प्रदर्शन गर्न गएका विद्यार्थी पक्राउ
नेपाल फ्ल्यास
बैशाख २७, २०७७
नेपाली भूमि मिचेर भारतले लिपुलेक हुँदै मानसरोवर जाने सडक मार्ग बनाएको विरोधमा शनिबार नेपालस्थित भारतीय दूतावासमा प्रदर्शन गर्न पुगेका विद्यार्थीलाई प्रहरीले पक्राउ गरेको छ । अनेरास्ववियूका नेता सुदेश पराजुलीको नेतृत्वमा लैनचौरस्थित दूतावासतर्फ अघि बढ्दै गरेका विद्यार्थीलाई प्रहरीले पक्राउ गरेको हो।...
भारतले लखेटेपछि दशगजामै वास
नेपाल फ्ल्यास
बैशाख २७, २०७७
भारतमा कोरोना सङ्क्रमण फैलिएपछि नेपाल सरकारले भारतबाट कुनै पनि व्यक्ति नेपाल प्रवेश गर्न नपाउने निर्देशन दिए पनि गत साता भारत महाराष्ट्र, झाँसी, कानपुर, दिल्ली र पञ्जावबाट लुकिछिपी २१ कामदार नरैनापुर फर्किएका छन् । भारत श्रावस्ती जिल्ला भिन्गास्थित क्वारेन्टाइनले उनीहरूलाई राख्न...
तिहत्तर वर्षपछि सरकारी राहत
रासस
बैशाख २७, २०७७
तीन छोरी, एक छोराका बुबा ७३ वर्षीय वीरे बस्नेत लौरीको सहारामा भेरी नगरपालिका१ पिपेमा राहत लिन आए । ख्याउटे शरीर बुढ्यौली उमेर लठ्ठीको साथमा आएका वीरे हेर्दैमा थकित देखिन्थे। राहत बुझदै गर्दा आफ्नो हस्ताक्षर आफैँ गर्न नसकेकामा दुखी हुँदै उनले...
कोरोना त्रास : एम्बुलेन्स चालक र स्वास्थ्यकर्मीले पाउदैनन् वास
रासस
बैशाख २७, २०७७
विश्व नै कोरोना भाइरसबाट प्रभावित छ । मानिसहरुमा यसको क्रास बढेको छ । त्रास बढेकै कारण उनीहरुले अमानवीय व्यवहारसमेत देखाउने गरेका छन् । अहिले भोजपुरमा कोरोनाको उपचारमा खटेका चिकित्सक र एम्बुलेन्स चालकले बाससमेत पाउन छाडेका छन् । कोरोनाको आशङ्कामा बिरामीलाई...
किट नहुँदा भारतबाट आएका दुई हजारभन्दा बढीको परीक्षण रोकियो
नेपाल फ्ल्यास
बैशाख २७, २०७७
डोटीमा कोरोना भाइरस परीक्षण गर्ने किट अभावका कारण भारतबाट आएका दुई हजार ४४४ जनाको परीक्षण रोकिएको छ । गत चैत १ गतेदेखि भारतबाट आएका जिल्लाका कूल चार हजार ५०० डोटेलीमध्ये एक हजार ७१९ जनाको आरडिटी परीक्षण गरिएको छ भने ३३७...
जडिबुटीहरु सङ्कलन केन्द्रमै अलपत्र
रासस
बैशाख २७, २०७७
प्युठानका ग्रामीण समुदायको प्रत्यक्ष आम्दानीको स्रोत जडिबुटी अलपत्र परेका छन् । लाखांैको मूल्यमा खरिद भएको तेजपात र दालचिनी लकडाउनले बिक्री नभएपछि संकलन केन्द्रमै दुई महिनादेखि थन्किएको छ । स्थानीय कृषकबाट प्रतिकेजी रु ३२ का दरले खरीद गरी लिइएको ६० क्विन्टल...
«
1
...
309
...
618
619
620
621
622
623
624
625
626
...
679
...
733
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय